बिचार

बहुलाहरुकै चर्चा चल्छ भने आउनुस् हामी सबै एकपल्ट बहुला बनौ

२०७२ साल ९ असोजमा एमाओवादी पार्टी त्याग गरेका डा. बाबुराम भट्टराईलाई, पार्टी छोडिसकेपछि सबैले बाबुराम बहुलाए भने । पहिला एक्लै बहुलाए, हेर्दै जाँदा गाउँ...

आर्थिक वृद्धि भन्दा भोेट वृद्धिमा केन्द्रीत बजेट

देश विकास र आर्थिक विकासको मुटुको रुपमा बजेटलाई लिन सकिन्छ । सन् १७३३ मा बेलायती प्रधानमन्त्री रबर्ट वालपोलले बजेटको अवधारणा लिएको पाईन्छ । नेपालमा...

कन्जुस्याईँ नगरौं, खुलेरै हाँसौं

२१ औं शताब्दीसम्म आइपुग्दा बालुवा र सिमेन्टको जंगलमा परिणत हुँदै गएको छ, हाम्रो संसार । मानिसहरुको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । अन्तरिक्षमा घर...

जाँदाजाँदै एयरपोर्टभित्रै यस्तो ज्यादगी

रामजी प्रसाद चौलागाईँ  मिति २०७२ माघ २७ ११ः२० को ड्रागन एयरको Cathy Pacific-Boeing 777-300  बिमानबाट अमेरिकाको उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेपछि त्यहाँका अक्षम कर्मचारीका...

लिच्छविकालमा फेरि पुग्ने हो कि?

म त अब यसरी सोच्न थालेको छु कि अहिले नेपालमा जे भइरहेको छ, एकदम राम्रो भइरहेको छ । हामी विकासको सही दिशामा अघि बढिरहेका...

छठ पर्वको व्यापकता र यसको मूलभूत तत्व

  छठ पर्व मिथिलाअञ्चल क्षेत्रमा निकै धूमधामका साथ मनाइन्छ । मिथिलावासी जहाँ गएपनि छठ पर्व मनाउने गरेको र विस्तारै छठ पर्व मनाउने कार्य अन्य समुदायले...

भारतीय हैकमवाद विरुद्ध सार्क राष्ट्रहरु पनि बोल्नु पर्छ

भारतले नेपालमा लगाएको करिव डेढ महिनादेखिको नाकाबन्दीका कारण यतिबेला नेपालको समग्र जनजीवन अस्तब्यस्त बनेको छ । मुख्यतया खाना पकाउने ग्यासको हाहाकार भएका कारण देशको...

मेची-काली पैदलयात्रामा रहेका युवकले भोगेको यौन हिंसा

  यौन हिंसा महिलामाथि मात्र हुँदैन। पुरुषमाथि पनि हुन्छ। तर त्यसवारे चर्चा गर्न असहज हुँदो रहेछ। हिजो राती म माथि वलात्कारको प्रयास भयो । महाकालीमेची पैदलयात्राको...

पढ्नुहोस् प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १)   नेपालको नयाँ संविधान जारी भएपश्चात् गठन भएको पहिलो सरकारको प्रधानमन्त्रीको रुपमा तपाईहरुलाई संबोधन पाउंदा म गौरवान्वीत भएको छु...

मधेसी मोर्चा कि ‘मोदी मोर्चा’ ?

विगत डेढ महिनादेखि भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण यतिबेला नेपालको समग्र जनजीवन नराम्रोसंग प्रभावित बनको छ । सुरुआति दिनमा नाकाबन्दीको प्रत्यक्ष असर खाना पकाउने...

‘नाकाबन्दी’ उच्चारण गर्न अझै किन डराउँदैछ सरकार ?

नेपालमा भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीले गर्दा नेपालको समग्र जनजीवन अस्तब्यस्त रहेको जान्दा जान्द पनि स्वीट्जरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारको अवस्थाबारे भएको समिक्षा वैठकमा उपप्रधान...

प्रिय, तिमी प्रेम गर !

आफ्नो प्रेमीसँग प्रेम नगर्ने र छिमेकीको प्रेमको लागि लम्पसार पर्ने कृत्य चरित्रहीनता होईन र ? प्रेमी हुँदा हुँदै पनि अरुको प्रेमको लागि ‘पागल’झैं व्याकुलहरु...

दशैं यस्तो नवनोस् : ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ दुःख बोकाई’

नेपालीहरुको महान चाड दशैँ नेपालीहरुको घर आँगनमा प्रबेश गर्दे छ । दशैँ लगत्तै तिहार, छठ लगायतका पर्वहरु लगालग नेपालीहरुले मनाउने तयारीमा छन् । चाडपर्वको...

दशैं पर्व र यसको महत्व

आश्विन र कार्तिक महिनामा नेपालीहरुले मनाउने दशैं ठूलो चाडको रुपमा लिइन्छ । दशै सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मलाई अवलम्बन गर्ने नेपाली...

यसरी फुकियो मधेश आन्दोलनको बिगुल

 मधेसीहरू यसरी जुरुक्क उठेर अधिकार प्राप्तिको अनवरत आन्दोलनमा यति धैर्यता र साहसको साथ सहभागि हुने होला भनेर कसैले चिताएकै थिएन । न त शासकलाई...

नेपालमा सरकार हराएको सूचना

नेपाली जनताको अरबौँ रूपैयाँ बराबरको धन विनास गरेर झन्डै ९ वर्षको समय बर्बाद गरेपछि बल्ल तल्ल राजनीतिक दलहरुले नयाँ संविधान जारी गरे । तर...

मोदीलाई जम्मु काश्मिरबाट एक गोर्खा सैनिकको खुलापत्र

प्रधानमन्त्री नरेन्द्र मोदी साहेब म भारतीय सेनाको नवौँ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत–पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको...

अधिकार माग्दा विखण्डनकारी र नागरिकता माग्दा भारतीय भनिन्थ्यो

    रोशनकुमार झा गए राति मैले एउटा सपना देखे  । घरको भित्तामा झन्ड्याईएको क्यालेण्डर, आन्दोलनको हुरीबाट क्षत विक्षत भएको छ । क्यालेन्डरमा २०७२ साल असोज १५...

नेपालमा पेट्रोलियम पदार्थको सम्भावना कति ?

यतिखेर नेपालमा भारतको नाकाबन्दीका कारण इन्धनको चरम अभाव छ । यतिबेला नेपालकै सम्पदाहरुको उचित सदुपयोग गरिएको थियो भने अहिलेको जस्तो अभाव भोग्नु पर्ने नै...

मधेशले आन्दोलन होइन नेपालीत्व खोजेको हो

फेसबुक, ट्वीटरमा भारतविरुद्ध पोखिएका आक्रोशको एक दशांशमात्रै नेपालको राष्ट्रियताको प्रबद्र्धनमा खर्च गरिएको भए नेपालका ५० प्रतिशत जनाताले संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा...

भर्खरै

लोकप्रिय