पत्रपत्रिका

अमेरिकी राजदूत बोडी फर्किने

२२ माघ, काठमाडौं । नेपाली भाषा बुझेका अमेरिकी राजदूत पिटर डब्लु बोडी आफ्नो कार्यकाल पूरा नगरी र्फकने तयारीमा लागेका छन् । स्रोतका अनुसार उनी...

धुवाँको मुस्लो फाल्ने गाडी गुडाउन नपाइने

२२ माघ, काठमाडौं । सरकारले १५ वर्षअघि बनाएको सवारीसाधन प्रदूषण मापदण्ड संशोधन नगर्दा धुवाँको मुस्लो फाल्ने गाडीले उन्मुक्ति पाइरहेका छन्। बीस वर्ष पुराना गाडीलाई...

बागमती उच्च बाँधको भारतीय प्रस्ताव: नेपालद्वारा अस्वीकृत

२२ माघ, काठमाडौं । नेपाली भूभाग डुबानमा पारी सुख्खायाममा नियन्त्रित पानी आफूतिर लैजाने उद्देश्यका साथ बागमती उच्च बाँध निर्माण गर्ने भारतीय प्रस्ताव नेपाल सरकारले...

बाबुरामले रूँदै भने- ६१ वर्षको उमेरमा म फेरि संघर्षमा हिँडेँ

२२ माघ, काठमाडौं । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नेवा तथा तामसालिङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दा उनको गला...

नेपालीको फोन र इन्टरनेट ८५ अर्ब खर्च

२२ माघ, काठमाडौं । मोबाइल, साधारण टेलिफोन तथा इन्टरनेटमा नेपालीले गत वर्ष ८५ अर्ब रुपैयाँ खर्च गरेका छन् । मोबाइल/टेलिफोनका साढे २ करोड ५५...

मन्त्रीको गाडीमा न झण्डा न सुरक्षा गार्ड

एकाबिहानै लुम्बिनीको पर्सा चोकमा तीन वटा चिल्ला गाडी देखिए । ती गाडी विस्तारै उत्तरी दिशातिर गुड्न थाले । गाडी सूर्यपुरा र हरैयातिर गुडेको अनुमान...

मधेशी मोर्चामा दुई धार

माघ २१, काठमाडौँ।  विपक्षी मोर्चामा आवद्ध मधेशकेन्द्रित ८ दलहरुबीच संविधान निर्माणका लागि सुरु भएको प्रक्रिया रोक्नुपर्ने वा खारेज गरेर आन्दोलनमा उत्रनुपर्ने भन्नेमा दुई धार...

मन्त्रिमण्डलमा यस्तो पो रहेछ मनमुटाव

माघ २१, काठमाडौँ ।  सुशील कोइरालाले स्वास्थ्योपचारको सिलसिलामा २ महिना अमेरिका बस्दा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले क्याबिनेटमै सुनाएको एउटा निर्णय अन्ततः विभागीय मन्त्रीको असहतिमा...

सिंहदरबार प्लाजामा नमूना पार्कसहितको सडक बन्ने

२१ माघ, काठमाडौं । सिंहदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालयसम्मको सडकमा कालोपत्रे गरी दुवैतिर ‘ग्रिनल्यान्ड’ बनाउने तयारी गरिएको छ । उक्त...

जानकी मेडिकल कलेजमा पढाइ बन्द

२१ माघ, काठमाडौं । व्यवस्थापकीय लार्पवाहीले पढाइ बन्द भएपछि जानकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ ।  ३६ लाखसम्म डोनेशन दिएर एमबीबीएस पढ्न...

नयाँ गभर्नर बनाउन सुमार्गीको दौडधुप

माघ २१, काठमाडौँ । गभर्नर युवराज खतिवडाको पाँचवर्षे कार्यकाल आगामी चैत ६ गतेदेखि पूरा हुँदैछ । राष्ट्र बैंक ऐन २०५८ मा नयाँ नियुक्ति बहालवालाको एक महिना...

‘सेना बुझाउनु भयंकर गल्ती’ : प्रचण्ड

२१ माघ, काठमाडौं ।  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसवर्षे सशस्त्र युद्धमा निमार्ण गरेका सेना, जनअदालत र मोर्चा सबै बुझाएर निर्वाचनमा जानु आफ्नो तर्फबाट...

एमाओबादी कार्यकर्ता फकाउने र थर्काउने रणनीतिमा

२१ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमाओवादीले आन्दोलन चर्काउन कार्यकर्तालाई फकाउने र थर्काउने रणनीति अवलम्बन गरेको छ। आन्दोलनमा अनिवार्य उपस्थित नभए पार्टी सदस्यबाट...

ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट

माघ २१ , काठमाडौँ  । उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । बुधबारदेखि यो नियम लागू हुने काठमााडौंका...

‘थुनेर नपिट्न’ राष्ट्रपतिको आग्रह

माघ २१ , काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादवले बिग्रंदो राजनीतिक अवस्था समाल्न सत्तापक्षीय नेताहरूलाई ढोका थुनेर नबस्न आग्रह गरेका छन। सत्तापक्षीय नेताहरू प्रधानमन्त्री सुशील कोइराला...

विप्लव माओवादीको पहिलो निशानामा को को ?

माघ २१ , काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारी ,सुन तस्करी,भूमाफिया र कालोबजारीलाई कारबाही गर्ने भन्दै आन्तरिक सूचना संकलनलाई तीव्र पारेको छ...

भ्रष्टाचार रोक्न प्रहरीलाई अध्यात्म र नैतिक शिक्षा

२१ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले भ्रष्ट प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई आचरण सुधार तालिम सुरु गरेको छ । अध्यात्म र नैतिक शिक्षा...

दलित यूवासंग बिबाह गरेपछि…

२१ माघ, काठमाडौँ । दलित यूवासंग प्रेम विवाह गरेको निहुँमा माईती पक्षले एक महिलालाई कुटपिट गरेका छन् । चारघरे ८ की रजनी थापा मगरले...

९९ रुपैयाँ ऋण नतिर्दा मुद्दा

माघ २१, काठमाडौँ ।  कसैले ९९ रुपैयाँ ऋण लिएको भन्दै अदालतमा मुद्धा परेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर सत्य हो । जिल्लाको सन्तपुरस्थित...

इपिएस भाषा परिक्षा अब असारमै

२० माघ, काठमाडौ ।  कोरियाली भाषा परीक्षा असार पहिलो साता सञ्चालन गरिने भएको छ। यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) अबदेखि जेठ...

भर्खरै

लोकप्रिय