राष्ट्रिय

राजामामा कुसुण्डाको शवमा छोरीले दिइन् दागबत्ती

तनहुँ, वैशाख ५ । लोपोन्मुख जातिका  ७५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन्...

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, वैशाख ५ । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश...

यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा

चितवन, वैशाख ५ । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् । पार्टी अध्यक्ष प्रचण्डसँगै चितवन आर्इपुगेका मन्त्री बादलले सिन्डिकेट...

चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेट

काठमाडौँ, वैशाख ५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका ज्ञवालीले बुधबार चिनियाँ...

साफ च्याम्पियनसिप फुटबल

काठमाडौँ, वैशाख ५ ।   बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह...

यातायात व्यवसायीको दादागिरी

काठमाडौँ, वैशाख ५ । यातायात व्यवसायीहरुको दादागिरी झनै बढ्दै गएको छ । लामो समयसम्म सिन्डिकेट गरेर यातायात व्यवसाय सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरु सरकारले...

मल उद्योग स्थापना

 म्याग्दी, वैशाख  ५ । रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ । अस्टेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै...

पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी

काठमाडौँ, वैशाख ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने...

Province-7 Chief Minister pledges to improve quality of community schools

Kailali, April 18 : Province No. 7's chief minister Trilochan Bhatta has said the province government is committed towards improving quality of community schools. The...

Construction of Trishuli-Kathmandu transmission line accelerated

Nuwakot, April 18 : Works are going on in full swing to complete the construction of Trishuli-Kathmandu transmission line within the next ten months. The...

एमाले र माओवादी केन्द्र एकता लम्बिनुको कारण स्थायी समितिमा भागबन्डा

काठमाडौँ, वैशाख ५ । एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गतेलाई तय भएको पार्टी एकता घोषणा कार्यक्रम नहुने भएको छ । चाँडै बैठक बसेर...

सारथी क्याब बुक गर्नोस्, ढुक्कका साथ आफनो गन्तव्य पुग्नुहोस्

काठमाडौँ, वैशाख ५ । ‘हामीले नेपालमा यस्तो प्लेटफर्म सञ्चालनका लागि लामो अध्ययन ग¥यौं र यहीँको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी कम्पनी स्थापना ग¥यौं...

बाघ संरक्षणका लागि दौड

 चितवन, वैशाख ५ । चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने...

शिवानी सिंह थारुको ‘काठमाडौंमा एक दिन’ सार्वजनिक

काठमाडौँ, वैशाख ५ । सामान्यतया पुस्तक विमोचन लेखकसहित केही अग्रज लेखकहरुबाट गराइन्छ । तर सञ्चारकर्मी शिवानी सिंह थारुको पहिलो उपन्यास 'काठमाडौंमा एकदिन' उनी एक्लैले...

विद्यार्थी भर्ना अभियानमा साथ दिँदै शीर्ष नेता

काठमाडौँ, वैशाख ५ । सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानलाई राजनीतिक दलका शीर्ष नेताहरूले साथ दिएका छन् । प्रधानमन्त्रीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी, वैशाख ५ ।  नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार...

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

इलाम, वैशाख ५ ।  इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ६...

गएरातिको आँधीहुरीमा दुईको मृत्यु

महोत्तरी, वैशाख ५ । गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार...

हराएको चालिस दिनपछि शव भेट्टियो

नुवाकोट, वैशाख ५ ।  रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली...

गाडीको ठक्करबाट एकको मृत्यु

दाङ, वैशाख ५ ।   गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले...

भर्खरै

लोकप्रिय