राष्ट्रिय

BREAKING : छैठौं नेपालीमा देखियो कोरोना

काठमाडौं । कोरोना भाइरसको संक्रमित छैठौं व्यक्ति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरवेजको फ्लाइटबाट दोहाबाट काठमाडौं आएका नेपाली यात्रुमा...

ललितपुर पसेका विदेशीमाथि गृहसचिवको ‘एक्सन’

फलो-अपललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाभित्र बसेका एक दर्जन विदेशीलाई होटलमा राखिने भएको छ । अनलाइन पत्रिका डटकममा ललितपुरमा विदेशी पसेपछि ‘गुहार…गुहार’ भन्ने शिर्षकमा समाचार छापिएपछि गृह मन्त्रालयले...

वाह, नेपाली महिला भलिबल टोली !

विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत...

ललितपुरमा विदेशी पसेपछि ‘गुहार…गुहार’

निगरानीललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रहरीले स्कर्टिङ गरेर एकदर्जन विदेशीलाई ल्याएको छ । कोरोना भाइरसको डरत्रासकै बेला सप्तरी जिल्लाबाट प्रहरी स्कर्टिङमा १३ जना इन्डोनेसीयन ल्याएका...

त्रासले घेरिएको सल्यानमा एकाएक सर्वत्र खुशी

कोरोना भाइरस संक्रमणको आशंकामा सल्यानका तीन जना व्यक्तिको कारण त्रास फैलिएको थियो । गाउँभर निकै हल्ला भयो । तीनै जनालाई उच्च ज्वरो देखिएपछि गाउँमै...

सिंगो गाउँ नै क्वारेन्टाइनमा

सुन्दापनि अचम्म लाग्छ । बिरुवा गाउँपालिका–१ स्थित सिंगो कार्की डाँडा गाउँलाई नै क्वारेन्टाइनमा राखेको छ । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सिंगो कार्कीडाँडागाउँ क्वारेन्टाइनमा...

जनताको दैलो पुग्दै साल्ट ट्रेडिङ

नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा संचालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा...

‘शंकाको घेरामा’ मोबाइल एपमा आएका एक दर्जन बिरामी

कोरोना अपडेटकाठमाडौं । कोरोनाविरुद्धको अभियानले देशभर तीव्रता लिएको छ । जनचेतनामूलक जानकारीहरुले सर्वसाधारणलाई सचेत बनाउन खोजिएको छ । नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको...

‘हामीले कोरोनालाई जित्ने पक्का भो’

कोरोना अपडेटस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्रयाक ट्रेसिङ) सकेको छ ।संक्रमितका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४...

कामै नलाग्ने हो चीनबाट ल्याइएको टेष्टकिट ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको ¥यापिड टेष्टकिट प्रयोग नगर्न भनेको छ । मन्त्रालयका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले सरकारले...

‘सहकारी शेयर सदस्यहरुको समस्या सुन्नुस्’

काठमाडौँ महानगरपालिकाले आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ ।'लकडाउन' चलिरहँदा आर्थिकरुपमा अभाव हुनसक्ने अवस्थालाई ध्यानमा...

लकडाउन चलिरहँदा रेडक्रसको मोबाइल टोली

– भीष्मराज ओझाकोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत संकलन गरिरहेको छ...

चन्द्रसूर्य फरफराउँदै एयरबस अष्ट्रेलियातिर

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० साँझ ५ः३० बजे...

पढ्नुस्, उत्कृष्ट दश समाचार !

अनलाइन पत्रिका डटकमले प्रकाशित गरेका समाचारहरु मध्ये यी समाचारहरु टपटेनभित्र परेका छन् । जुन समाचार पचासहजार भन्दा बढी पाठकसामु पुगेका छन् । पढ्नुस्, टपटेनभित्रका...

पम्फाको सुझाव – ‘अपनत्वको अनुभूति गराउन विलम्ब नगरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सांसद पम्फा भुसालले आफ्ना नागरिकलाई सीमा क्षेत्रमा अलपत्र छाड्न नमिल्नेमा ध्यानाकर्षण गराए । भुसालले...

सशस्त्र प्रहरीले जोगाए सुत्केरीको प्राण

सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति बुढामगरले...

एउटै कोठामा बस्ने आठ नेपालीलाई कोरोना

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।उनीहरुमध्ये...

उजुरीमा परेका अनलाइनहरुको प्रसारण बन्द

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगसँग जोडेर पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ...

सरकारलाई ‘सरकार’को दुई करोड स्विकार ?

काठमाडौं । देशमा कोरोना भाइरसको जोखिम प्रवेश गरेको करिब दुईसाता भयो । नेपाल सरकारले देशलाई यो प्रकोपबाट जोगाउन लकडाउन घोषणा गरेको छ ।लकडाउन घोषणा...

जोखिमको बेला सहयोगी बन्दै ललितपुर चेम्बर

ललितपुर । ललितपुर चेम्बर अफ कमर्सले पाटन अस्पताललाई एकदर्जन पिपिई सेट प्रदान गरेको छ । ललितपुर चेम्बर ललितपुरका महासचिव सुविन बज्राचार्यले सो सामाग्री पाटन...

भर्खरै

लोकप्रिय