राष्ट्रिय

इन्जिनियरिङमा क्रान्तिकारीको निर्वाचन परिचालन कमिटी

पोखरा, (अनलाईन पत्रिका) । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा एकीकृत माओवादी निकट अखिल(क्रान्तिकारी) ले स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शुक्रबार...

क्रान्तिकारी विद्यार्थीहरूको अन्तरक्रिया

पोखरा, (अनलाईन पत्रिका) । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा एकीकृत माओवादीनिकट अखिल (क्रान्तिकारी)ले पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरुसँगको अन्तरक्रियालाई तीव्रता दिएको छ । क्रान्तिकारीले शुक्रबार...

शुभताराद्धारा लामाटारमा स्वास्थ्य शिविर

ललितपुर (अनलाईन पत्रिका) । शुभतारा सामुदायिक सेवा केन्द« लामाटार, ललितपुर र सानेपा स्वास्थ्य चौकीको संयुक्त तत्वावधानमा भोली शनिबार शुभतारा स्कुल प्राङ्गण, लामाटारमा निःशुल्क स्वास्थ्य...

बिटमा आगो लगाउने सात पक्राउ

ललितपुर, (अनलाईन पत्रिका) । बसन्तपुरस्थित टिकट काउन्टर अर्थात नगरपालिकाका कर्मचारी बस्ने बिट अज्ञात समूहले जलाएका छन् । साइड वर्कस र महानगरपालिकाको मिलमत्तोका कारण बसन्तपुरलाई...

एमालेका नेता एक्कासी एनेकपामा

पर्सामा एमाले, कांग्रेस, मधेशी जनअधिकार फोरमलगायतका पार्टीका झण्डै दुईसय कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । एमाले पूर्व बारा जिल्ला सचिव प्रल्हाद गिरीको नेतृत्वमा काँग्रेसका...

गाउँगाउँमा सहकारी शिक्षा शिविर

ललितपुर, (अनलाईन पत्रिका) । डिभिजन सहकारी कार्यालय ललितपुर, जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड र जिल्ला सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा ललितपुरका दक्षिणी...

मधेशवाटै लड्ने मुड !

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफु मधेशबाट चुनाव लड्ने बताएका छन् । प्रचण्डले मधेशीको हक अधिकारका लागि आफु र आफ्नो पार्टी...

खपांगीलाई झनझनै खतरा !

ललितपुर, (अनलाईन पत्रिका) । पूर्वमन्त्री गोरेबहादुर खपाङगीको अवस्था अझै गम्भीर छ । बिहीबार मोटरसाइकलको ठक्करबाट घाईते उनलाई थप उपचारको लागि बीर अस्पतालबाट अन्नपूर्ण अस्पतालमा...

सम्मानसँगै सिडिओलाई बाईबाई

ललितपुर, (अनलाईन पत्रिका) । पूर्वप्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले शान्तिपूर्ण जीवनयापन गर्नका लागि परम्परा, संस्कार र इतिहासको आवश्यकता भएको बताएका छन् । इन्द्रजात्रा ११३२...

विज्ञापनले बित्ला हैं !

ललितपुर, (अनलाईन पत्रिका) । डिभिजन सहकारी कार्यालय ललितपुरले वित्तिय संस्था र सहकारी विचको फरक बुझेर मात्र सदस्य बन्न अनुरोध गरेको छ । डिभिजन सहकारीका सहकारी...

गैसस ललितपुरमा नयाँ गठबन्धन

ललितपुर, (अनलाईन पत्रिका) । गैरसरकारी संस्था महासंघ नेपालको ललितपुर जिल्ला कमिटिमा नयाँ नेतृत्व चयन भएको छ । दलबहादुर सिंतानको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको...

जानाजान नक्कली बेच्नेलाई जेल

ललितपुर, (अनलाईन पत्रिका) । नक्कली लुब्रिकेन्ट्स बिक्री बितरण गर्ने ग्वार्को बस्ने श्याम श्रेष्ठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित...

नटेरे सिधै कारवाही

ललितपुर, (अनलाईन पत्रिका) । कुमारीपाटी जावलाखेल व्यापार संघले क्षेत्रिय वातावरण सुधार उप–समिति गठन गरेको छ । संघले आफ्नो कार्यक्षेत्रको समस्या समाधान गर्नका लागि समिति...

माछापालनतिर बडीखेलवासीको मन

बडीखेल, (अनलाईन पत्रिका) । ट्राउट माछापालनको व्यवसायले स्थानीयहरूले राम्रो आम्दानीको स्रोतमा विकास हुँदै गएको छ । माछापालनलाई आम्दानीको स्रोत भन्दै ट्राउट माछा पालनमा स्थानीयहरूले...

सुनाकोठी बस्तीमा नेवाः स्कूल सुरू

सुनाकोठी, (अनलाईन पत्रिका) । नेवाः बस्ती, नेवाः स्कूल अभियान अवधारणा अन्र्तगत सुनगुथि नेवाः इगलिस स्कूल सञ्चालनमा आएको छ । सुुनाकोठी छसटोल वडा. ३ मा...

नेपाली आकाशमा जासुसी विमान

ललितपुर, (अनलाईन पत्रिका) । कैलाली र कंचनपुर जिल्लाको सिमानामा पर्ने मोहना नदीको किनारमा बिहान करिब ११ बजे २० मिनेट जति यता र उता गरि...

ललितपुरमा कडा सुरक्षाको तयारी

ललितपुर (अनलाईन पत्रिका) । महानगरिय प्रहरी परिसर जावलाखेलले नयाँ वर्षको पूर्वसन्ध्यामा कडा सुरक्षा सतर्कता अपनाउने भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले परिसरमा...

ललितपुर महोत्सवमा दर्शक पाँच लाख पुग्यो

ललितपुर (अनलाईन पत्रिका) । ललितपुर महोत्सव २०६९ मा अवलोकनकर्ताको संख्या पाँच लाख पुगेको छ । शनिबारमात्रै महोत्सवमा झण्डै २ लाखले अवलोकन गरेको थियो । महोत्सवका दौरान...

शुभताराद्धारा ९ विद्यार्थीलाई छात्रवृति

ललितपुर (अनलाईन पत्रिका) । २५ वर्षदेखि गुणस्तरिय शिक्षा दिँदै आएको शुभतारा स्कूलले ९ जना छात्रछात्रालाई छात्रवृति प्रदान गरेको छ । स्कूलले यो वर्षको लागि ६...

एक बस्ती, एक नेवाः स्कूल

ललितपुर, (अनलाईन पत्रिका) । नेवाः बस्ती, नेवाः स्कूल अभियान अवधारणा अन्र्तगत सुनगुथि नेवाः इगलिस स्कूल सञ्चालनमा आएको छ । सुुनाकोठी छसटोल वडा. ३ मा...

भर्खरै

लोकप्रिय