ललितपुर

डाक्टरको घरमा दिउँसो लुट

ललितपुर (अनलाईन पत्रिका) । जावलाखेलमा बस्दै आएका शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टर संजिव थापाको घरबाट २५ तोला भन्दा धेरै सुनका विभिन्न गरगहना चोरी भएको...

संयुक्त राष्ट्रसंघलाई नटेर्ने सरकार

ललितपुर । संयुक्त राष्ट्रसङ्घ महासभाले मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि नेपाल सरकारलाई दिएको सुझाव कार्यान्वयनमा निकै कमी पाइएको छ । प्रधानमन्त्री कार्यालय तथा मन्त्रीपरिषद्...

राजावादीको भीडले सडकमा रौनक

ललितपुर, (अनलाईन पत्रिका) । पुर्वराजा ज्ञानेन्द्र शाहले एउटा टेलिभिजनलाई अन्र्तवार्ता दिएपछि राजनीतिक माहौल तात्तिएको छ । पूर्वराजा शाहको अन्र्तवार्ताले हर्षित बनेका ‘राजाका भक्त’हरूले सरसफाईको...

विरोध हुँदाहुँदै बस्ती बसाउने सुर

ललितपुर । ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी राख्ने बिरोधमा उत्रेका स्थानीय वासिन्दाले ललितपुर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । प्रशासनको मुख्यद्धारमा स्थानीयको धर्नाका कारण सेवाग्राहीहरूका...

हार्ट क्लब नेपाल डा. भारतीले हांक्दै

ललितपुर । हार्ट क्लब नेपालको १४ औं वार्षिक साधारणसभासँगै डा. महेश्वर भारतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको नयाँ कार्यसमितिमा १५ सदस्यीय...

बर्दीमै बिते टोलवासीका प्रिय प्रहरी

ललितपुर, (अनलाईन पत्रिका) । मचागाल प्रहरी बिटको इन्चार्ज सम्हाल्दै आएका प्रहरी हवल्दार भुवनेश्वर अहिर यादवको मंगलबार हद्धयघातका कारण मृत्यु भएको छ । ४० वर्षीय...

प्रमको निर्णयविरूद्ध जागे सुन्दरीघाटका जनता

ललितपुर, (अनलाईन पत्रिका) । सयौं प्रहरी परिचालन गरेर सुरक्षा बलमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएको महिनादिन बित्यो । बस्ती हटाएपछि निरिक्षणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले...

पैसा कुम्ल्याएर सहकारी पलायन

ललितपुर, (अप) । ठूला सहकारीका रूपमा नाम कमाएका चर्चित सहकारीहरू यतिखेर आन्तरिकरूपमा कमजोर हुँदै गएका छन्  । निक्षेपकर्ताहरूका बचतलाई दुरूपयोग गर्दै निर्देशिका विपरित खराब...

जुवामा जम्दा खोरमा बास

ललितपुर, (अनलाईन पत्रिका)  सिद्धिपुर गाविसस्थित शान्त होटलमा जुवा खेलिरहँदा प्रहरीको अकस्मात् छड्के पुगेको छ । सुराकीको आधारमा पुगेको प्रहरी छड्केले अवैधरूपमा जुवा खेल्दै गरेको...

प्रमको निर्णयविरूद्ध ललितपुर बन्द

ललितपुर, (अनलाईन पत्रिका) । सयौं प्रहरी परिचालन गरेर सुरक्षा बलमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएको महिनादिन बित्यो । बस्ती हटाएपछि निरिक्षणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले...

जुवामा जम्दा खोरमा बास

ललितपुर, (अनलाईन पत्रिका)  सिद्धिपुर गाविसस्थित शान्त होटलमा जुवा खेलिरहँदा प्रहरीको अकस्मात् छड्के पुगेको छ  । सुराकीको आधारमा पुगेको प्रहरी छड्केले अवैधरूपमा जुवा खेल्दै गरेको...

भदौंदेखि ललितपुरमा रात्रीबस चल्ने

ललितपुर । भदौ १ गतेदेखि ललितपुर र काठमाडौंको दशस्थानबाट रात्रि बससेवा सञ्चालन हुँदैछ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय ट्राफिक प्रहरी...

नेता थुनेर निर्वाचन !

वर्षादेखि बन्द र प्रयोगविहिन सभाकक्ष गतहप्ता अकस्मात् सरसफाई गरियो । कारण, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ललितपुर उप–महानगरपालिकाका इकाई समितिको निर्वाचन । निर्वाचनका लागि सहभागी...

यस्तो छ ललितपुरमा एसएलसी रेकर्ड

ललितपुर । यसपटकको प्रवेशिका परिक्षामा कम प्रतिशतमात्रै उतिर्ण भएको चर्चा चलिरहँदा ललितपुरमा भने राम्रो नतिजा देखिएको छ । एसएलसीमा सम्मिलित ९ हजार ६ सय...

प्रमुखहरुमा अब नेवारको पालो !

ललितपुर । यतिखेर ललितपुर जिल्लामा श्रेष्ठ थरको संयोगलाई लिएर कर्मचारीवृतमा रमाइलो चर्चा चल्ने गरेको छ । ‘जातीय राज्यको नमूनालाई सार्थक पारिँदैछ ।’ कर्मचारी भन्छन्,...

स्काउटको रक्तदानमा डेढसय रक्तदाता

ललितपुर । नेपाल स्काउट जिल्ला कार्यालय ललितपुरले विश्व रक्तदाता दिवसको अबसरमा बृहत रक्तदान गरेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले ब्लड प्याकेट...

ललितपुरलाई हस्तकलाको जिल्ला बनाउन हौस्सिए

ललितपुर । उद्योग क्षेत्रमा देखापरेका समस्या समाधान गर्न ढिलाई हुँदा अरबौ लगानी जोखिममा परेको भन्दै एक कार्यक्रमका वक्ताहरुले ती समस्या समाधान गर्न सरकार र...

ललितपुरका तीस गाविसमा शान्ति समिति बिस्तार

ललितपुर । ललितपुर जिल्लाका ३० वटा गाविसमा गाविसस्तरिय शान्ति समिति गठन गरिएको छ । दक्षिण ललितपुरका गाविसहरुमा गाविसस्तरीय शान्ति समिति गठन गरेको हो ।...

कहाँको कुपन्डोल, कहाँको कपिराङ !

गोपाल सञ्जेल ।  कुपन्डोल उत्तरको वल्लो छेउ । कपिराङ दक्षिणको पल्लो छेउ । दुवै छेउ उहिलेको पवित्र अहिलेको मलमुत्र बागमती नदीको किनारमा पर्दछन् ।...

दमकलको साईत कुर्दै ललितपुर !

ललितपुर । जुद्ध वारूणयन्त्र कार्यालय ललितपुरको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । ललितपुर जिल्लाको आगलागी नियन्त्रण पाएका कार्यालयमा  बेठेगानको दमकलले काम चलाउँदै आएको...

भर्खरै

लोकप्रिय