साहित्य

म थारु नेपाली

म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें...

निकै बेरसम्म जिन मेरो कुममा ढल्किई

“बाई मी वान वाटर !” पन्ध्र बर्ष जतिकी देखिने एउटी केटी मेरो साइकल अगाडि उभिएकी थिई । उसको टाउकोमा प्लास्टिकको बाटामा पानीका चिसा पोकाहरु थिए...

सुन र स्वास्नी: जाने घरबार, नजाने तरबार (व्यंग्य)

          स्वास्नीको कच-कचसँग न सरकारको कानुन चल्छ न त भगवानको दाल गल्छ द्वापरमा परिक्षितले सुनमा कलि बसाएर ऋषिको गलामा सर्प घुमाउनु भो त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी गुमाउनु भो...

पालुङ्मा स्रष्टा सम्मान तथा बिमोचन

काठमाडौँ, १३ भदौ । मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आज पालुङ साहित्य परिषदका अध्यक्ष बिर्खे अन्जानद्धारा लिखित मकवानपुरकै पहिलो समालोचना कृति 'शल्यकृया' पुस्तकको विमोचान भएको छ...

पूर्वमन्त्री वाग्लेको ‘बलिदानले बनेको देश’

काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसका नेता चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बलिदानले बनेको देश’को आज लोकार्पण गरियो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका...

“यौन शोषणबाट वच्न छिटो बिवाह गरें”: शान्ता चौधरी (पूर्व सभासद)

गाउँका अन्य कमलरी असुरक्षित देखेर आमा निकै डराउनुहुन्थ्यो । मेरी आफ्नै दिदी पनि जमिनदारको पन्जामा परिसकेकी थिइन् । त्यसैले पनि आमा चिन्तित हुनुहुन्थ्यो ।...

‘म जोसुकैसँग सुतुँ, चाहे ऊ मेरो विवाहित श्रीमान होस या नहोस’

दुर्मुख मानिसहरुले थाहा छैन कस्ता कस्ता खालका कुरा गर्छन् । यिनीहरुको कुराहरुमाथि चासो दिनु हुँदैन । म पनि दिन्नँ । यदि मैले यिनका कुरामाथि...

संग्रहणीय पुस्तक: सत्य संघर्षका कथाहरु (पुस्तक समिक्षा)

नेपाली कथा साहित्यमा एउटा फरक संग्रहले प्रवेश पाएको छ । केही कथा जस्तो, केही निवन्ध जस्तो त केहि संस्मरण जस्तो लाग्ने भए पनि आखिर यो कथा...

गर्नु गर्यो फेसबुकले

कहिले नजर झुकाएर कहिले दिल फुकाएर कहिले मुहार सजाएर कहिले अधर हँसाएर घरी घरी नक्कल पारी घरी घरी केश झारी कहिले औंला देखाएर कहिले आँखा तर्काएर के गरायो लौ न यो फेसबुकले बुढालाई...

नेपाल भाषाको पुस्तक प्रदर्शन सुरू

काठमाडौँ, २८ साउन । नेपाल भाषा एकेडेमीले आयोजना गरेको पुस्तक, गीति एल्बम र फिल्मी सिडीको प्रदर्शन आजदेखि सुरू भएको छ । नेपाल चेम्बर अफ कमर्सको...

भित्तेका उद्घाटन माला (स्व. जगदीश घिमिरे)

आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो। सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने 'आज मेरो बर्त' भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक...

आशा अनि संघर्ष

निराशाको आर्तनाद् बाट त्रसित महानुभावहरु ! आशाको झन्कार सहित न्यानो अभिबादन । आशावाद्सहितको अभिबादन ।   समस्या उहाँलाई छ , चिन्ता मलाई पनि छ । तपाईं, म अनि उहाँ, हामी सबै अछुतो छैनौँ...

‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक

काठमाडौँ १९ साउन । प्रा. राजेन्द्र सुवेदीको जीवनी र कृतित्वमा आधारित कृति ‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक भएको छ । सुवेदीको ७१ औँ जन्मोउत्सवको अवसरमा आयोजित...

गजल

          साथीको साथ नछुटोस यहि छ कामना मित्रताले ख़ुशी नलुटोस यहि छ कामना फलोस फुलोस अनन्त रहोस साइनो असल भावना नटुटोस यहि छ कामना चाहाना अटल होस बिस्वासको मित्रतामा सम्बन्धमा...

गजल

          दुखमा साथै उभिने साथी हो सच्चा पिडामा पर्दा सम्झिने साथी हो सच्चा बिचार भएनी भिन्न प्रेम दिलमा होस् छुटिदा आँखा भरिने साथी हो सच्चा रिसाएनि कैले फकाउनु नपरोस् नझर्किने...

ब्याकुल पाठकको ‘नेपालका विश्वकोश’ कृति प्रकाशित

काठमाडौँ, साउन १६ । विद्वान् हेमराज शर्माबारे उनको निधनको ६२ वर्षपछि ‘नेपालका विश्वकोश’शीर्षकमा पुस्तक प्रकाशन भएको छ । पत्रकार व्याकुल पाठकले शर्माबारे उपलब्ध सामग्री...

‘सत्य सङ्घर्षका कथाहरु’ प्रकाशित

काठमाडौँ,१५ साउन । साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह 'सत्य सङ्घर्षका कथाहरु' प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकका । २८ वटा कथाहरु...

‘साथीले पैसा थुपारे, मैले किताब थुपारे’

प्लस टुपछि २ बिकल्प कि विदेश कि पढाई साथीहरुले विदेश रोजे मैले पढाई उनीहरु पैसा कमाउन थाले म सर्टीफिकेट कमाउन थाले उनीहरु फलाम र सिमेन्ट थुपार्न थाले र घर...

‘यती साहित्य पुरस्कार’ न्यौपानेलाई

काठमाडौं, १० साउन । यती डेभलपमेन्ट बैंकको 'यती साहित्य पुरस्कार' सिन्धुपाल्चोकका महाकाव्यकार चन्द्र प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । यती बैंकका संचालक अरुणराज सुमार्गी तथा गजलकार युसुफदिन मिया...

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

हान् हान्, भ्रष्टचारीलाई झटारो हान् । मैदानमा भेटिए झन्डाले हान्, दोकानमा भेटिए अन्डाले हान्, सुनसानमा भेटिए डन्डाले हान्, देशको ईमान लुटेर बनाउँदै छन् भ्रष्टचारीले समाजलाई चिहान हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ...

भर्खरै

लोकप्रिय