साहित्य

साहित्यकार सिलवालको आत्महत्या प्रयासपछि मृत्यु

काकाठमाडौँ,१६ जेठ । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ...

दक्षिण कोरियाली लेखकले जिते बुकर पुरस्कार

एजेन्सी -  दक्षिण कोरियाली लेखक हेन कैङलाई वर्ष २०१६ को बुकर पुरस्कार प्रदान गरिएको छ । हेनको पुस्तक “द भेजेटेरियन”लाई बुकर पुरस्कार दिइएको हो ।...

घिमिरेलाई राष्ट्रिय विभूति साहित्यिक पुरस्कार दिने निर्णय

विराटनगर। लक्ष्मीदेवी गुभाजू स्मृति प्रतिष्ठान विराटनगरले विसं २०७२ को राष्ट्रिय विभूति साहित्यिक प्रतिभा पुरस्कार ओमकुमार शर्मा घिमिरे, उहाँकी माता लक्ष्मीदेवी, श्रीमती दुर्गाकुमारीलाई दिने निर्णय...

साहित्यकार झमक घिमिरेलाई सरकारी घर

काठमाडौँ । सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ । पशुपति क्षेत्र विकास कोषको आज बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास...

महाकवि देवकोटाको बारेमा लुकेका तथ्यहरु (फोटो फिचरसहित)

नेपाली साहित्यका महाकवी देवकोटा विलक्षण प्रतिभाका धनी थिए । लक्ष्मी पूजाको दिन जन्मे पनि उनी सरस्वतीका उपासक भए । लक्ष्मी अर्थात धनको अभाव सधैरह्यो...

धन हुनेलाई होइन छोरी, तेल हुनेलाई दिने हो, क्यास होइन दाइजोमा, ग्यास लिने हो…

भन भन भाइ हो —संविधान नेपाली सारा —संविधान गन गन बैनी हो —संविधान दफा र धारा —संविधान सपना थियो —संविधान विपना भयोे —संविधान ज्यूँदै आयो —संविधान रुँदै आयो —संविधान कोही भन्छन् चल्यो...

डाजाङको साहित्यिक कार्यक्रम र विमोचन

काठमाडौँ, १ कात्तिक । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार नियमित रुपमा गर्दै आएको साहित्यिक श्रृंखला (ग्योइकाइ गेताङ) र विमोचन कार्यक्रम असोज ३० गते...

‘वैशाख १२’ सार्वजनिक

काठमाडौँ १९ असोज । संचारककर्मी तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले बालकथा संग्रह ‘वैशाख १२’ पाठकसामू ल्याएका छन् । ढुंगानाको पाँचौं कृति वैशाख १२ मा आयो...ऊ...

साहित्यकार पराजुलीलाई सम्झँदै !

काठमाडौँ, ९ असोज । स्वर्गीय साहित्यकार कृष्णप्रसाद पराजुली सिर्जित मनमाया महाकाव्य एक समारोहबीच सार्वजनिकीकरण गरियो । प्राध्यापक डा. वासुदेव त्रिपाठीले उक्त महाकाव्यको सार्वजनिकीकरण गर्नुभएको...

अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु

काठमाडौँ, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको...

तिम्रो लागि व्रत बसें…

तिम्रो लागि व्रत बसें महादेब खुशी पार्नलाई जीवन सबै सुम्पेकी छु,नदेउ आँसु झार्नलाई । यो तीजमा छमछम नाच्दै बारुले कम्मर भाचेर साथ देउ सँधैभरी मीठो सँग हाँसेर...

‘बा’ (कबिता)

मन लाग्छ... सानो बालक बनुँ अनि समाउँ 'बा'को हात र मागू आकासको चम्किलो एउटा जुन मन लाग्छ... कतै टाढा 'बा'सँगै पैदल हिँडू बिझेका काँडा रुँदै झिक्न लगाउँ अगाडि लम्किरहेका उनलाई भेट्न स्वाँ...

पाँच सर्जकलाई सम्मान

काठमाण्डौ २७, भदौ । परिवर्तन सरगम साहित्य प्रतिष्ठान पाँचौ बर्षमा प्रबेश गरेको छ । पाँचौ वार्षिकोत्सव सोमारोहमा संस्थाले नेपाली साहित्यको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना...

मोती जयन्ती मनाइँदै

काठमाडौँ, २६ भदौ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं...

‘खुसी’लाई मदन पुरस्कार

काठमाडौँ २६ भदौ ।मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’लाई दिइने भएको छ । गुठीको साधारणसभाले खुसीलाई मदन...

कलानिधि पौड्यालको अभिनन्दन विमोचन

पोखरा, २४ भदौ । आत्रेय वंश अनुसन्धान प्रतिष्ठान नेपालले प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राज्ञ एवम् साहित्यकार मुकुन्दशरण उपाध्याय र निवर्तमान अध्यक्ष कलानिधि पौड्याललाई अभिनन्दन गरेको...

पराजुली र कोइरालालाई पुरस्कार

काठमाडौं, २३ भदौ । नेपाली साहित्य र राजनीतिमा विशेष योगदान पु¥याएको भन्दै बिपी कोइराला स्मृति ट्रष्टले दुई व्यक्तिलाई सम्मान गरेको छ । कवि एवम््...

उपन्यास ‘परित्यक्त’ लोकार्पण

काठमाडौँ, २३ भदौ । विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको साहित्यकार प्रकाश तिवारीको पहिलो उपन्यास ‘परित्यक्त’को आज यहाँ लोकार्पण गरियो । वरिष्ठ साहित्यकार तथा...

भन त ए प्रियतमा, तिमी मेरो कैले हुन्छौ ?

तिमी टाढा भएपनि, मेरो दिल किन छुन्छौ ? के यस्तो जादु छ, सधैं सधैं नजिक हुन्छौ ? हलचल गर्छ मुटु पनि, जब तिमी बोल्न थाल्छौ ! अझै थपी...

बेइजिङमा महाकवी सम्बन्धी प्रदर्शनी हुदै

काठमाडौँ, १८ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा यही सोमबारदेखि दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने...

भर्खरै

लोकप्रिय