साहित्य

खै ऊ कसरी बाँचेको छ ?

आवाज श्रेष्ठ ।  हिजो आज सब काम बिगिएको छ उसको । असफलता मात्रै चौतर्फी । नुन खाएको कुखुरा जस्तै झोक्राउनु कति कति । निरशताको...

समालोचक भट्टलाई एक रुपैयाँ पुरस्कार

काठमाडौँ, ९ साउन । अभियान साहित्य प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्दै आएको 'रु. एकको बेग्लै अभियान पुरस्कार' यस वर्षका लागि समालोचक आनन्ददेव भट्टलाई...

झमकको १० औ कृति सार्वजनिक

काठमाडौं । साहित्यकार झमक घिमिरेको १० औं कृति 'जीवन काँडा कि फूल' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा गत सोमबार आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ...

साझा पुरस्कार ढकाल र सुवेदीलाई

काठमाडौं । उपन्यासकार नारायण ढकाललाई साझा पुरस्कार २०६५ र समालोचक पुरुषोतम सुवेदीलाई साझा पुरस्कार २०६७ प्रदान गरिने भएको छ । उपन्यासकार ढकाललाई वहाँको उपन्यास 'प्रेतकल्प'...

नारायण ढकालको ‘प्रेतकल्प’ लाई साझा पुरस्कार

काठमाडौ - नारायण ढकालको उपन्यास 'प्रेतकल्प' लाई २०६५ सालको साझा पुरस्कार प्रदान गरिएको छ । यसैगरी, २०६६ सालका लागि भने यही पुरस्कार समालोचक पुरुषोत्तम...

प्रख्यात निबन्धकार कृष्णचन्द्र सिंह प्रधानको निधन

काठमाडौँ । प्रख्यात निबन्धकार कृष्णचन्द्र सिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार निधन भयो । सामान्य ज्वरो आएको र दिउँसो अचानक अप्ठेरो भएपछि अस्पताल लैजाँदालैजाँदै...

साहित्यकार कृष्णप्रसाद पराजुलीलाई सृजनशील सम्मान

काठमाडौं  - यस पटकको पूर्णप्रकाश नेपाल यात्री सृजनशील सम्मानबाट साहित्यकार कृष्णप्रसाद पराजुलीलाई सम्मान गरिएको छ । सो पुरस्कारको राशी दशहजार रुपैयाँ रहेको छ। साहित्य...

२५ जनालाई प्रज्ञासेवा पदक

असार ९, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज प्रतिष्ठानका विभिन्न २५ जनालाई प्रज्ञासेवा पदक र दुईजनालाई दीर्घसेवा पदक प्रदान गरेको छ । प्रतिष्ठानको ५३...

मलेशिया हराएका नेपाली मनहरू

सुविन श्रेष्ठ ।  मन नै हो स्वतन्त्र जतापनि बरालिन सक्छ । मनले आफ्नै अनुमति बगैर पनि उड्न सक्छ, डुल्नसक्छ र खुल्नसक्छ । मनकै कुरा...

अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना महानुभावलाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनका मानार्थ सदस्य खनुपरुदे 'रामबाबु'ले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना महानुभावलाई नइ प्रकाशनले स्थापना गरेका २०६७ सालका विभिन्न पुरस्कार प्रदान...

क्याक्टस बन्दै काठमाण्डौ !

रवि भट्ट 'रोषी' ।  म हतारिएको छु । ४ बसन्त सिनित्त कतारमा निखारेर ननिख्रएको पिलो जस्तो आहालो रहर लिएर कतारमा अन्मिनलाई म फेरि हतारिएको...

मयूर टाइम्समा नारायण वाग्ले !

काठमाडौं ।  नारायण वाग्लेको दोस्रो उपन्यास मयूर टाइम्स शनिबार सार्वजनिक भएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा लेखक वाग्लेले मयूर टाइम्समा समकालीन द्वन्द्वको परिवेश रहेको बताए।...

मागेर कति पढ्ने पुस्तक ?

सुबिन श्रेष्ठ । सन्दर्भ उही हो पेशागत घुमफिर अनि दैनिक जुरेका कार्यक्रमहरुको चटारो । दिनभर बटुलेका समाचारका पोका साँझ आधुनिक यन्त्रमा शब्द मार्फत खन्याउँछु ...

प्रबाशका तीन साहित्यकार सम्मानित

काठमाडौँ । अमेरिकाका र बेलायतमा बसेर नेपाली भाषासाहित्यको सेवा गरिरहेका तीन साहित्यकारको सम्मानमा नेपाल अमेरिका स्रष्टा समाजले स्वागत तथा बिदाई कार्यक्रम आयोजना गर्‍यो ।...

प्रतिष्ठानमा पहिलोपटक मातृभाषा दिवस

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरको साईत जुराएर प्रतिष्ठानमा पहिलोपटक मातृभाषा विभाग गठन गरेको छ । प्रतिष्ठानमा गठित नयाँ विभाग प्राज्ञ...

सुप्रसिद्ध ११ कथाकारद्वारा ११ बालकथा बिमोचित

आवाज श्रेष्ठ, काठमाडौं । शब्दार्थ प्रकाशनले एकै थलोमा केही महिनाअघि गरेको आठको संयोग जुराउँदै आठ पुस्तकको विमोचन समारोहमा निकै ताली र वाहवाही...

साहित्यकार कृष्ण बराललाई पदमश्री पुरस्कार

चितवन । यस बर्षको पद्मश्री साहित्य पुरस्कार साहित्यकार कृष्ण बरालले प्राप्त गरेका छन् । श्री खेमलाल हरिकला लामीछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष मोफसलका...

स्वर्गीय साहित्यकार घिमिरेको निधनमा शोक प्रस्ताव

ललितपुर । नेपाल साहित्यिक पत्रकार संघले साहित्य पत्रकारिताका शीर्षस्थ शिल्पी भानु मासिकका सम्पादक तथा वरिष्ठ साहित्यकार भवानी घिमिरेको निधनमा सो प्रस्ताव पारित गर्दै स्वर्गीय...

नयाँघरेलाई मदन र दर्नाललाई जगदम्बाश्री पुरस्कार

ललितपुर । मदन पुरस्कार गुठीले २०६५ सालको मदन पुरस्कार युवराज नयाँघरेको 'एक हातको ताली' निबन्ध संग्रहलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी जगदम्बाश्री...

भर्खरै

लोकप्रिय