समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

रोजगार

विद्युत प्राधिकरणमा जागिर खुल्यो

nepal-elecकाठमाडौं, पुस २७ । नेपाल विद्युत प्राधिकरणद्वारा बुधबार जारी विज्ञापनमा २५० जनाभन्दा बढिको लागि विभिन्न पदमा दखास्त आह्वान गरेको छ। विज्ञापनका अनुसार उपनिर्देशनसहित समाजशास्त्री इन्जिनियरसम्मको पदका लागि ५८ जना ...बाँकी पढ्नुहोस् »

नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो एक सय १२ सुब्बाको विज्ञापन

lok-sewa-aayog-nepalकाठमाडौं, पुस २७ । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरिएकामध्ये ४० ...बाँकी पढ्नुहोस् »

लोकसेवाले माग्यो ५०४ शाखा अधिकृत (माग पद विवरणसहित)

loksewa-bigyapan-1काठमाडौँ, मंसिर २९ । लोक सेवा आयोगले एकै पटक ५ सय ४ शाखा अधिकृत माग गरेको छ । आयोगले ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखा परीक्षण, परराष्ट्र लगायतका सेवा ...बाँकी पढ्नुहोस् »

२१ जिल्लामा सीपमूलक तालिम दिइँदै

sipकाठमाडौँ, मंसिर २३ । घरेलु तथा साना उद्योग विकास समितिले रु सात करोड ८९ लाख लागतमा २१ जिल्लामा सीपमूलक तालिम दिने भएको छ। गत वर्ष वैशाख १२ गतेको भूकम्पले ...बाँकी पढ्नुहोस् »

उद्योग मन्त्रालयले ११४५० युवालाई ६ महिना भित्र रोजगारी सिर्जना गर्ने

ministry-2काठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको ...बाँकी पढ्नुहोस् »

खाद्य संस्थानमा आकर्षक जागिर खुल्यो (विज्ञापनसहित)

vacancyकाठमाडौँ, कात्तिक ८ | नेपाल खाद्य संस्थानले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । नेपाल खाद्य संस्थानले पदपूर्ति समितिको कात्तिक ४ गतेको निर्णयअनुसार लोकसेवा आयोगको स्वीकृति अनुसार खुला ...बाँकी पढ्नुहोस् »

नेपाल सेनामा २१०० भन्दा बढीलाई जागिरको स्वर्ण अवसर, साधारण लेखपढ गर्नेलाई पनि अवसर !

logo-sideकाठमाडाेँ, कात्तिक १ । नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ ...बाँकी पढ्नुहोस् »

नेपाल बैंकमा ८१ पदका लागि दरखास्त आह्वान

Nepal-Bank1काठमाडौँ, साउन १३ । नेपाल बैंकले सहायकदेखि उप-प्रबन्धक तहसम्मका कर्मचारीको माग गर्दै दरखास्त आव्हान गरेको छ । बैंकले बिहिबार बिज्ञापन प्रकाशन गर्दै ८१ जना कर्मचारीका लागि खुला आवेदन माग गरेको हो ...बाँकी पढ्नुहोस् »

Vacancy announcement

online finalबाँकी पढ्नुहोस् »

Job annonucement of Global College of Management

online finalबाँकी पढ्नुहोस् »

वाणिज्य बैंकमा जागिर खाने अवसर

Rastriya-Banijya-Bankकाठमाडौँ, ५ साउन । राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनाको लागी जागिर खुलेको छ । बैंकको मानव संसाधन बिभागले सूचना जारी गर्दै विभिन्न पद पूर्तिको लागी दरखास्त आह्वान गरेको हो ...बाँकी पढ्नुहोस् »

आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग

1104706657_1396512208नेपाल आयल निगमले एक सुचना प्रकाशित गरी विभिन्न पद तथा सेवाका लागि ६२ जना कर्मचारीको माग गरेको छ । निगमले उपप्रवन्धक देखि सहायकस्तरसम्मका पदका लागि आवेदन खुलाएको हो । ...बाँकी पढ्नुहोस् »

ठग्ने म्यानपावरलाई चिन्नुस् ! (नामावलीसहित)

online finalकाठमाडौं, ३ असार । पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावर विरुद्ध परेको भेटिएको छ । वैदेशिक रोजगार विभागका ...बाँकी पढ्नुहोस् »

१५ हजार तिरे एकदिनमै पासपोर्ट !

MRP-Nepali-Passportकाठमाडौं, ३ असार । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ । राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई ...बाँकी पढ्नुहोस् »

Vacancy Announcement

jobsJob Description FHI 360, an international NGO, is currently recruiting highly qualified and dynamic Nepali citizen for the five year Nutrition Project in Nepal for the following positions to ...बाँकी पढ्नुहोस् »

आवेदन खुल्यो, बैशाख १८ सम्म दिन सकिने

online finalकाठमाडौं, १५ बैशाख । आउँदो असार ४ र ५ गते हुने सातौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म आवेदन दिन सकिने ...बाँकी पढ्नुहोस् »

वैदेशिक रोजगारमा मृत्यु ? परिवारले साढे १७ लाख पाउने

Stranded passengers wait for an update on their flights at Tribhuwan International Airport in Kathmandu, Nepal, Wednesday, March 4, 2015. A Turkish Airlines jet landing in dense fog in the Nepalese capital Wednesday skidded off a slippery runway but there were no serious injuries, officials said. The only international airport in Nepal remained closed Wednesday morning after the accident. (AP Photo/Niranjan Shreshta)वैदेशिक रोजगारका क्रममा कामदारको मृत्यु भए मृतकका परिवारले क्षतिपुर्तिस्वरुप साढे १७ लाख पाउने भएका छन्। कामदारको मृत्यु भए मृतकका परिवारलाइ क्षतिपुर्तिस्वरुप १० लाख बीमा, ३ लाख वैदेशिक रोजगार कल्याणकारी ...बाँकी पढ्नुहोस् »

इपीएस भाषा परीक्षा असार ४ र ५ गते

epsकाठमाडौं, २३ चैत्र । दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ । इपीएस-कोरिया निर्देशक समितिको ...बाँकी पढ्नुहोस् »

Vacancy at Nepal & Jewellery Association

vacancyPublished on Kantipur Daily Dated January 26, 2016बाँकी पढ्नुहोस् »

Vacancy Announcement

vacancyPublished on Kantipur Daily Dated January 26, 2016बाँकी पढ्नुहोस् »
Page 1 of 1412345...10...Last »