अन्तर्वार्ता

“को बहुला यहाँ आएर काम गर्छ त ?” विराज बिष्ट, नेता, राप्रपा–नेपाल

झण्डै ६ महिना सहायक मन्त्री रहनु भएको तपाईलाई हठात मन्त्रीबाट बर्खास्त गरिएको छ, कस्तो महसुस भइरहेको छ ? मलाई त त्यस्तो खासै असजिलो महसुस भएको...

‘छुवाछूत कायम रहँदासम्म विकास असम्भव’

सदियौंदेखिको उत्पीडनकै कारण राज्यको हरेक तहमा दलित समुदायको सहभागिता न्यून रहेको छ । यसैबीचमा दलित समुदायकै शिर उँचो बनाउने गरी निजामती सेवामा कास्कीकी सीता...

“यो पटक हाम्रै नेतृत्व आउँछ”

जिल्ला सहकारी संघका बारेमा केही बताईदिनुस् ? जिल्ला सहकारी संघ भनेको जिल्लाभित्र रहेका क्रियाशिल सहकारीहरूको विकासमा टेवा दिनका लागि, सहकारीबिच एकता कायम गर्न लगाउने, भाइचारा...

‘रद्दीको टोकरीमा फालियो हाम्रो सुझाव’

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् रामशरण घिमिरे । पारदर्शी सहकारीकर्ममा विश्वास राख्दै आएका अध्यक्ष घिमिरे सहकारी क्षेत्रका अभियन्तापनि हुन् ।...

‘जित्ने मुख्य आधार भनेको काँग्रेसभित्र मैले गरेको संघर्ष नै हो’

काँग्रेसले प्रारम्भ गरेको राणा शासनविरुद्धको लडाइँमा मेरो परिवार पनि जोडिएको थियो । मेरो ठूलोबुवा कृष्णबहादुर चित्रकार त्यो आन्दोलनको सेनानी हुनुहुन्थ्यो । त्यसले पनि मलाई...

डिजिटललाइजेशन र स्मार्ट टेक्नोलोजि यस बर्षको मुख्य आर्कषण

सुचना प्रविधिकोे प्र्रर्बद्धन तथा विस्तारर गर्ने उद्देश्यले हरेक बर्ष आयोजना हुने क्यान इन्फोटेक मेला यस बर्ष पनि यही माघ १५ गतेदेखी काठमाडौको भृकुटीमण्डपमा सुरु...

सौर्य सडक बत्ति, विद्युतीय सेवा र सम्पदाको पूर्ननिर्माण

हालैमात्र ललितपुर उपमहानगरपालिकामा कार्यकारी प्रमुखको पदभार ग्रहण गरेका भरतमणी पाण्डेले ललितपुर नगरवासीका समस्या समाधान गर्न र सिङ्गो नगर हराभरा बनाउन जिम्मेवार भएर लागिपरेका छन्...

स्पेनिस टेलिभिजनमा भूकम्प पछिको नेपाल र नाकाबन्धीले पारेको प्रभाव बारे एक बहस (भिडियोसहित)

स्पेनिस टेलिभिजनमा  नेपालका लागि अबैतानिक बाणिज्य दुत लुईस बेल्बिस, गैर आबासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद सदस्य एकराज गिरी र हालै नेपाल पुगेर फर्केकी...

‘ग्यारेन्टीका साथ भन्छु, एक वर्ष भित्र लोडसेडिङ मुक्त देश बन्छ’

  (भारतले गरेको नाकाबन्दीका कारण आम नेपालीको दैनिकी कष्टकर बनेको छ । चरम इन्धनको अभावले नेपालीको दैनिकी नै फेरिएको छ । इन्धन आपूर्ति सहज नहुँदा...

‘बक्यौता नतिर्नेको बत्ति काटिन्छ’

नेपाल विद्युत प्राधिकरण ललितपुरमा २६ वर्षदेखि कार्यरत अमिता क्षेष्ठ सरकारी जागिरे मात्र नभइ एक कुशल समाजसेवि पनि हुन् । उनी विद्युत प्राधिकरणमा निरीक्षकको भूमिकाका...

भारतले नाकाबन्दी खोले पनि चीनसँग इन्धन सम्झौता हुन्छः नारायणकाजी श्रेष्ठ

चीनबाट इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन तपाईं बढी सक्रिय देखिनु भयो, व्यापारिक रुपमै इन्धन भित्र्याउने तयारी भएको हो ? भारतले लगाएको अघोषित नाकाबन्दीबाट पैदा भएको...

“खसी किन्दा यी कुराहरु ख्याल गरौँ”

स्वस्थ मासुका लागि उपभोक्ताले कस्तो खसी खरिद गर्ने ? केही टाढाबाट हेर्दा उज्यालो, चिल्लो, फूर्तिलो र पुच्छर हल्लाएको छ भने त्यस्तो खसी रोज्नुपर्छ । त्यस्तो...

“हाँस्य र मनोरञ्जनात्मक पटकथाहरुले भरिपूर्ण”

कात्तिकको पहिलो हप्तादेखि नेपाली सिने बजारमा आउन लागेको चलचित्र अर्धकट्टीले राम्रै स्थान पाउने आश गरिएको छ । 'तिम्रो फिगर कोकाकोला' गीतका कारण केही महिनादेखि...

“बावुरामले गम्भीर गल्ती गरे”- मणि थापा

१.) तपाई फरक मत र अडानकै कारण र बाह्र बुँदे सम्झौतामा चित्त नमिलेपछि माओवादीबाट अलग हुनु भयो, अहिले देशको परिस्थितिलाई कसरी लिनुभएको छ ? सस्शत्र...

“दिनमा तीन पटक औषधी खानु भन्नु र ८/८ घन्टामा भन्नुमा धेरै फरक छ”

करीव छ दशकअघि इलाम जिल्लाको संखेजुङ्ग गाविसमा जन्मेर लामो समय फार्मेसी पेशामा संलग्न प्रा.डा धर्म प्रसाद खनालले नेपालको फार्मेसी शिक्षामा अतुलनीय योगदान गर्नु भएको...

“७ देखि ७० प्रतिशतसम्म छुट पाउनु हुनेछ”- पुरुषोत्तम बस्नेत, अध्यक्ष

ललितपुरको लगनखेलमा रहेको ललितपुर मलले शुक्रबारदेखि कारोबार थालेको छ । मलको उद्घाटनसंगै मोबाइल मेला पनि सुरु भएको छ । यसै सन्दर्भमा मेलाका अध्यक्ष पुरुषोतम बस्नेतसंग संक्षिप्त...

“बिहेपछिको आनन्द लिन मन छ”- ज्योती मगर (भिडियोसहित)

पत्रकारिताका नामी ऋषि धमला र कलाकारिताका नामी ज्योती मगरबीचको कुराकानी यतिबेला 'टप हिट'मा छन् । हिमालयन टेलिभिजनको कार्यक्रम 'धमलाको हमला'का लागि ऋषि धमलाले गायिका मगरसंग...

डा. गोविन्द केसीले भक्कानिएर रुदै भने- ‘मिलेर बसौ’

स्वास्थ्य शिक्षा सुधारको माग गर्दै  डा. गोविन्द केसी छैटौं पटक अनशन बसेका छन् ।  उनी अनसन बसेको आज एघारौ दिन पुगेको छ ।   हिजो...

“आक्रोशित जनताले जे पनि गर्छन”

कैलालीको टिकापुरमा थारुहरुले थारुहट स्वायत्त प्रदेशको माग राख्दै विगत केही समयदेखि भैरहेको आन्दोलनले हिजो अचानक हिंसात्मक रुप लिइ नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७...

“एउटा एउटा गरेर गीत रेकर्ड गराएँ”

करिव एक दशकदेखि नेपाली गीत संङ्गित र गायनको क्षेत्रमा निरन्तर लागेकी गायिका हुन- चिरीमाया महर्जन । ललितपुरको हरिसिद्वीमा जन्मेकी चिरीमाया जन्मजात दृष्टिविहीन हुन तर...

भर्खरै

लोकप्रिय