समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

अन्तर्वार्ता

गीत संगीत क्षेत्रबाट आफुलाई चिनाउन चाहन्छु: बिदुर घिमिरे

bidur-sir0रामचन्द्र मिश्र, २०७३ पुस ११ | २०५० साल माघ १० गते ललितपुरको दुर्गम क्षेत्र चन्दनपुर गाविसमा जन्मनु भएका गायक विदुर घिमिरेलाई “म मरेर तिमिलाई खुसी मिल्छ भने” बोलको गितले ...बाँकी पढ्नुहोस् »

उज्यालो आकाश चुम्दै राजन !

rajan shresthaवास्तवमै आत्मासाक्षी राखेर भन्नु पर्दा जिवनमा केही गर्ने चाहना र इच्छा सबैले सोचेका हुन्छन्। जीवनको स्पष्ट र आत्मा सम्मान योग्य गन्तव्य कसरी खोज्ने २१ औं शताब्दीका चिन्तनशील र सजग ...बाँकी पढ्नुहोस् »

‘बैभव किन्न सकिएला, मातृभूमिको माया किन्न सकिँदैन’

upendra-mahatwoडेनमार्क । विमानस्थलमा देखिएपछि केही नेपालीहरु उनीसँग फोटो खिचाउन झुम्मिए । जब उनीहरुले उपेन्द्रको हातमा नेपालको हरियो पासपोर्ट देखे, उनीहरुमध्ये धेरैलाई अचम्म लाग्यो । उपेन्द्र महतोको हातमा रातो पासपोर्ट ...बाँकी पढ्नुहोस् »

‘अन्धाधुन्ध सेल्फ मेडिकेसन गरेमा ठूल्ठूला रोगहरु लाग्न सक्छन’

dharma_khanalकरीव छ दशकअघि इलाम जिल्लाको संखेजुङ्ग गाविसमा जन्मेर लामो समय फार्मेसी पेशामा संलग्न प्रा.डा धर्म प्रसाद खनालले नेपालको फार्मेसी शिक्षामा अतुलनीय योगदान गर्नु भएको छ । वहाँ विगत २८ ...बाँकी पढ्नुहोस् »

‘महाकालीको बिजुली स्याटेलाइटबाट चीनलाई बेच्ने कुरा माधव नेपालको थियो, ओलीको होइन’

pradip-nepalसंविधान संशोधनको विषयले अहिले राजनीति तताई रहेको छ । मेरो दृष्टिमा यो बेकारको टाउको दुखाइ हो । यसले न राजनीतिको विकास हुन्छ, न देश र जनताले केही पाउनेवाला छन् ...बाँकी पढ्नुहोस् »

बजार क्रयास भएर आत्तिनुपर्ने कुनै कारण छैन : अध्यक्ष डा. रेवतबहादुर कार्की

dhitoptraपछिल्ला केहि दिनदेखि सेयरबजारमा तिब्र गिरावट आइरहेको छ । अपवाद बाहेक सेयर बजारमा सूचिकृत अधिकांश कम्पनीको भाउ तल झरिरहेको छ भने लगानीकर्ता निरूत्साहित भएका​ छन् । बजारमा मार्केट क्र्यासको हल्ला ...बाँकी पढ्नुहोस् »

१७ सय पैसा र एउटा तन्ना बोकेर काठमाडौं छिरेको थिए : धुर्मुस

%e0%a4%a7%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%81%e0%a4%b86झापाको गौराधामा जन्मिएका सिताराम कट्टेल नेपालका बहुचर्चित हास्यकलाकार हुन् । मेरीबास्सैबाट नेपालीको सामु प्यारो बन्दै गएका कट्टेल भूकम्पपछि धुर्मुस सुन्तली फाउन्डेसनबाट पूर्ननिर्माणमा दम्पति लागि परेका छन् । सरकारले गर्न ...बाँकी पढ्नुहोस् »

“पहिलो गीत मैले मेरो हातको औंठी बेचेर गरेको थिएँ” – योजना पुरी

ojana-puriमोरङमा जन्मेकी चन्चले स्वभाब तर गीत संगीतको उदयमान गायिका तथा पत्रकार योजना पुरी सानै उमेर देखि गीत संगीतलाई आफ्नो गायनको स्रोत बनाएकी छिन् । सानै उमेर देखि केहि गर्छु ...बाँकी पढ्नुहोस् »

14963643_10207683538342787_291675148_oराजधानीबाट एक घण्टा पूर्वमा अबस्थित काभ्रे जिल्ला पर्यटकीय औधोगिक र व्यापारिक क्षेत्रले पनि अग्रणी जिल्लामा परिचित छ l काभ्रेमा पाँच नगरपालिका लगाएत चार निर्वाचन क्षेत्रहरु छन् l काभ्रे बाहिरिय ...बाँकी पढ्नुहोस् »

भूगर्भशास्त्रीको नजरमा भूकम्पको बारेमा जान्नैपर्ने रहस्यहरु

bishalजीवनको लामो कालखण्ड भूगर्भशास्त्रमा अर्पण गरेका प्राडा बिशालनाथ उप्रेती नेपालको धरोहर धानेका पहिलो क्याम्पस त्रि–चन्द्रको भूगर्वशास्त्र विभागबाट अवकास प्राप्त प्राध्यापक हुनुहुन्छ । उहाँसँग त्रिभूवन विश्वविद्यालय (त्रिविवि) ‘साइन्स एण्ड टेक्नोलजी’ ...बाँकी पढ्नुहोस् »

गायिका र बेली डान्सर भनेको मनपर्छ : शालु

jamkabhet shalu finalशालु गौतम कुशल बेली डान्सर हुन् । गौतम गायन र मोडलिङमा पनि उत्तिकै जमेकी छन् । तीजलाई लक्षित गरी उनी ‘बेमान शिवजी’ को तयारीमा छन् । अनलाइन पत्रिकाको तर्फबाट ...बाँकी पढ्नुहोस् »

फेस त चकलेटी नै छ, शरीर पनि खतरै बनाउँदै छु : राजन

rajan karki jamkabhetनायक राजन कार्कीको पहिलो चलचित्र ‘छेस्को’ जेठ २१ देखि प्रदर्शनमा आएको छ । यसै सन्दर्भमा अनलाइन पत्रिकाको तर्फबाट सन्तोष परियारले उहाँसँग मैतीदेवी स्थित उहाँकै कान्तिपुर मोडल एजेन्सीको कार्यालयमा गरेको ...बाँकी पढ्नुहोस् »

“को बहुला यहाँ आएर काम गर्छ त ?” विराज बिष्ट, नेता, राप्रपा–नेपाल

biraj bista-झण्डै ६ महिना सहायक मन्त्री रहनु भएको तपाईलाई हठात मन्त्रीबाट बर्खास्त गरिएको छ, कस्तो महसुस भइरहेको छ ? मलाई त त्यस्तो खासै असजिलो महसुस भएको छैन । मैले यसलाई ...बाँकी पढ्नुहोस् »

‘छुवाछूत कायम रहँदासम्म विकास असम्भव’

sita pariyarसदियौंदेखिको उत्पीडनकै कारण राज्यको हरेक तहमा दलित समुदायको सहभागिता न्यून रहेको छ । यसैबीचमा दलित समुदायकै शिर उँचो बनाउने गरी निजामती सेवामा कास्कीकी सीता परियारले फड्को मारेकी छन् । ...बाँकी पढ्नुहोस् »

“यो पटक हाम्रै नेतृत्व आउँछ”

madhab dulal 1जिल्ला सहकारी संघका बारेमा केही बताईदिनुस् ? जिल्ला सहकारी संघ भनेको जिल्लाभित्र रहेका क्रियाशिल सहकारीहरूको विकासमा टेवा दिनका लागि, सहकारीबिच एकता कायम गर्न लगाउने, भाइचारा र भातृत्वको सम्बन्ध स्थापना ...बाँकी पढ्नुहोस् »

‘रद्दीको टोकरीमा फालियो हाम्रो सुझाव’

ramsaran1ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् रामशरण घिमिरे । पारदर्शी सहकारीकर्ममा विश्वास राख्दै आएका अध्यक्ष घिमिरे सहकारी क्षेत्रका अभियन्तापनि हुन् । अहिले सहकारी क्षेत्रमा चर्चामा रहेको ...बाँकी पढ्नुहोस् »

‘जित्ने मुख्य आधार भनेको काँग्रेसभित्र मैले गरेको संघर्ष नै हो’

Ramkrishna-Chitrakar-1काँग्रेसले प्रारम्भ गरेको राणा शासनविरुद्धको लडाइँमा मेरो परिवार पनि जोडिएको थियो । मेरो ठूलोबुवा कृष्णबहादुर चित्रकार त्यो आन्दोलनको सेनानी हुनुहुन्थ्यो । त्यसले पनि मलाई काँग्रेससँग जोडिन मद्दत गर्यो । ...बाँकी पढ्नुहोस् »

डिजिटललाइजेशन र स्मार्ट टेक्नोलोजि यस बर्षको मुख्य आर्कषण

bishworajसुचना प्रविधिकोे प्र्रर्बद्धन तथा विस्तारर गर्ने उद्देश्यले हरेक बर्ष आयोजना हुने क्यान इन्फोटेक मेला यस बर्ष पनि यही माघ १५ गतेदेखी काठमाडौको भृकुटीमण्डपमा सुरु हुँदै छ । मेलालाई नयाँ ...बाँकी पढ्नुहोस् »

सौर्य सडक बत्ति, विद्युतीय सेवा र सम्पदाको पूर्ननिर्माण

bharatहालैमात्र ललितपुर उपमहानगरपालिकामा कार्यकारी प्रमुखको पदभार ग्रहण गरेका भरतमणी पाण्डेले ललितपुर नगरवासीका समस्या समाधान गर्न र सिङ्गो नगर हराभरा बनाउन जिम्मेवार भएर लागिपरेका छन् । यसअघि उनी चितवनमा स्थानीय ...बाँकी पढ्नुहोस् »

स्पेनिस टेलिभिजनमा भूकम्प पछिको नेपाल र नाकाबन्धीले पारेको प्रभाव बारे एक बहस (भिडियोसहित)

स्पेनिस टेलिभिजनमा  नेपालका लागि अबैतानिक बाणिज्य दुत लुईस बेल्बिस, गैर आबासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद सदस्य एकराज गिरी र हालै नेपाल पुगेर फर्केकी एक स्पेनिस नागरिक ईसाबेल रहेका ...बाँकी पढ्नुहोस् »
Page 1 of 712345...Last »