स्वास्थ्य

जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव

लमजुङ, पुस २१ । जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका...

रोगसँगै ऋणको भारी !

काठमाडौँ, पुस २१ । जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा...

मिर्गौला रोगी पत्रकार पकुवाललाई बैंकको सहयोग

दमक, पुस १९ ।  दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ । बैंकले आज आफ्नै...

नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा लिन पाइने

काठमाडौँ, पुस १९ । लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा...

काठमाडौंका ठगी गर्ने अस्पतालहरुलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, पुस १८ । राजधानीमा संचालित ठूला अस्पतालहरूले सेवा दिने नाममा ठगेको पाइएको छ । नाम चलेका, ठूला भनिएका र गुणस्तरीय सेवा दिने भनेर...

२५ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौँ, पुस १८ । नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भईरहेको पाईएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था...

​बाजुरालाई पूर्ण खोप जिल्ला घोषणा

बाजुरा, पुस १५ । बाजुरालाई देशकै ३२औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय...

​लिंग पहिचानसम्बन्धी गर्भपतनले विकृति ल्याउने

विराटनगर,पुस १५ । असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुला रुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको...

परिवार नियोजनका साधनको बढी प्रयोग प्रदेश नम्बर ३ मा

काठमाडौँ, पुस १३ । नेपालमा सबैभन्दा बढी परिवार नियोजनका साधन प्रयोग गर्नेमा प्रदेश नम्बर तीनका महिला रहेको सर्वेक्षणले देखाएको छ । नेपाल जनसांख्यिकी तथा...

अस्पताल भवनमा सिलबन्दी

भक्तपुर, पुस १३ । मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरिँदै । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको...

निःशुल्क आँखा शिविरबाट ६०५ बिरामीले सेवा लिए

पाल्पा, पुस १३ । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् । बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा...

पाँचवर्षमुनिका बच्चामा हुने रेटिनोब्लाष्टोमाबारे जानौँ

काठमाडौँ, पुस १२ । के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्य रुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै...

माघबाट सिटामोल उत्पादन हुने

काठमाडौँ, पुस १२ । जीवनजल उत्पादन गरेको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम...

डा देवकोटाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा...

लहानमा क्यान्सर अस्पताल बनाइने

लहान, पुस ९ । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ ।  लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले...

युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण

गोरखा, पुस ९ । भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ । युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास...

क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु

चितवन, पुस ७ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण...

मोरङका निजी अस्पतालमा मनपरी श्यया शुल्क

मोरङ, पुस ६ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी...

तलब खुवाउनै धौ-धौ: उधारोमा उपदान

काठमाडौँ, पुस ५ । नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा...

सर्पको विष झार्ने पूर्व सैनिक

नवलपरासी, पुस ४ । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

भर्खरै

लोकप्रिय