समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

फिचर

युनिटीका साहु विष्णुको भित्री कथा !

bishnuअपराध व्यूरो अनलाइन पत्रिका, ११ फागुन । युनिटी लाइफ कम्पनीका विष्णु बहादुर क्षेत्रीको मृत्यु भएको भनेर फेसबुकमा फोटो सार्वजनिक भएको निक्कै लामो समयपछि त्यो फोटो त्यसरी सार्वजनिक हुनुको मुख्य ...बाँकी पढ्नुहोस् »

‘फेसबुकमा नम्बर साटियो, यौनतिर मन मातियो’

facebook-mistakeललितपुर, फागुन ५ । महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान ...बाँकी पढ्नुहोस् »

पढ्नुस् सरकार, बिक्रीमा छन् राष्ट्रभक्ति पदक !

padakमहाबिर पुन मैले २५ बर्षसम्म समाज सेवाको काम गर्दा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु र नेपाल सरकारबाट समेत गरेर बिभिन्न किसिमका पदकहरु पाएको छु । ती पदकहरु कोठाको कुनामा ...बाँकी पढ्नुहोस् »

यसरी भर्ने अनलाइनबाट लाईसेन्स आवेदन !

drivinf-trail-1024x576काठमाडौं, माघ १० | ड्राइभिङ लाईसेन्सको लिखित परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? सवारी चालक अनुमतिपत्रको फाराम अब अनलाईनवाटै भर्न पाईने भएको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर ...बाँकी पढ्नुहोस् »

विज्ञहरु भन्छन् – ‘अहिलेको संविधान संशोधन पास भए नेपाल नै रहंदैन’

bigyeकाठमाडौ, माघ ९ । नेपाली सेनाका पूर्वरथी प्रेमसिंह बस्न्यातले संघीयताको नाममा विदेशी हमला बढेको भन्दै त्यस विरुद्ध पूर्खाहरुले जस्तै संघर्षमा उत्रिने बेला आएको बताएका छन् । राष्ट्रिय जागरण अभियानले ...बाँकी पढ्नुहोस् »

बेइजिंङबाट मुख्यसचिव सोमलाललाई सन्देश

bagmati safaiकाठमाडौं, माघ ८ । पूर्वमुख्यसचिव लिलामणी पौड्यालले वर्तमान मुख्यसचिव सोमलाल सुवेदीलाई पत्र लेखी ध्यानाकर्षण गराएका छन् । पौड्यालले बाग्मती नदी किनारमा रोपिएका बिरुवा उखेलिएकोमा दुःख व्यक्त गर्दै ध्यानकर्षण गराएका ...बाँकी पढ्नुहोस् »

रामदेवको चलाखी, नेपाली प्रयोग गरेर गोप्य लगानी !

ramdevवीरगन्ज, ७ माघ । गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था ...बाँकी पढ्नुहोस् »

यसरी खाँदा स्वास्थ्यमा खतरा !

patrikaकाठमाडौं, १ माघ । तपाई पत्रिकामा पोको पारेर ल्याइएको खाने कुरा खानुहुन्छ भने सावधान हुनुहोस । पत्रिकामा प्रयोग गरिने मसीमा स्वास्थ्यमा प्रत्यक्ष हानी गर्ने तत्वहरुको प्रयोग हुने गरेको छ ...बाँकी पढ्नुहोस् »

१४ लाखको घडीको भित्री कथा !

rolexकाठमाडौं, २८ पुस । प्रवलमान सिंह गुरुङ, जसको करिब १४ लाख रुपैयाँ पर्ने घडी हरायो । जसको आरोप लाग्यो कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडालाई । जसका कारण पनि ...बाँकी पढ्नुहोस् »

अरु ‘लोकमान’हरु को को होलान् ?

lokmanकाठमाडौँ,पुस २६ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य भएको फैसला सुनाएपछि लोकमान अब नेपाल नबस्ने भएका छन्  । यहीँ आइतबार लोकमानबारे उनी अयोग्य रहेको ...बाँकी पढ्नुहोस् »

हंगकंगमा हिसिलाको हंगामा (तस्वीरसहित)

hisilaa1अनलाइन पत्रिका काठमाडौं, २२ पुस । हंगकंगको एउटा कार्यक्रममा महिला नेतृ हिसिला यमीले हंगामा गरेकी छिन् । १५ मिनेटको कार्यक्रममा बस्दा हिसिलाले नङ काटेर र हाई काढेर सदुपयोग गरिन् ...बाँकी पढ्नुहोस् »

सुन भरिया पक्राउ, सुन तस्कारीका मालिक को ?

sunnकाठमाडौं, २२ पुस । साउदी अरेबियाबाट गोपालबहादुर शाही बुधबार १०–१२ किलो अवैध सुन लिएर नेपाल आउँदै छन् भन्ने सूचना प्रहरीलाई पहिल्यै थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ...बाँकी पढ्नुहोस् »

मिलेमतोमा करोडौंको जग्गा कौडीको भाउमा !

batomarmartललितपुर, पुस १९ । ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ । ...बाँकी पढ्नुहोस् »

कलंकी : नाक र मुख थुनेर हिँड्न बाध्य !

kalankiकाठमाडौं, पुस १८ । कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् । त्यस क्षेत्र हुँदै ...बाँकी पढ्नुहोस् »

हेर्नुस्, माइक्रोमा कति यात्रु कोचिए ?

microbus-in-nepalकाठमाडौं, पुस १८ । पछिल्ला दिनमा माइक्रोबसका ड्राइभर पछाडि र ढोकाको साइडमा रहेका सिट हटाइएपछि यात्रुले झनै सास्ती खेपिरहेका छन् । माइक्रोभित्र कति यात्रु कोचिएको छ, अनुगमन गर्ने र ...बाँकी पढ्नुहोस् »

कबाडीमा सहकारीका करौडौंको हिसाबकिताब !

orientalरामचन्द्र मिश्र सहकारी व्यूरोे (अनलाइन पत्रिका)। सहकारी क्षेत्रमा संचालकहरूको मनोमानी र आफ्नै भकारी भर्ने प्रयत्न हुँदा समयसमयमै यो क्षेत्र तातिन्छ । सहकारीको एउटा नसुल्झिएको र अझै तातो विषय हो ...बाँकी पढ्नुहोस् »

नव निर्मित प्रहरी भवन समुद्घाटन (हेर्नुेहोस् १० तस्बिरमा)

04ललितपुर, पुस ११ । नेपाल सरकारको श्रोत तथा स्थानिय जनसहयोगमा महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरको नव निर्मित प्रहरी भवन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट समुद्घाटन सु-सम्पन्न भएको छ । उक्त ...बाँकी पढ्नुहोस् »

पूर्वराजाको वक्तव्य वारे पत्रकार धु्रबहरी अधिकारी र देवप्रकाश त्रिपाठीको विश्लेषण

dhurba-adhikariकाठमाडौं, पुस ७ । पूर्वराजा ज्ञानेन्द्रले कुनै समय सन्दर्भ विना अचानक जारी गरेको वक्तब्य नेपाली मिडियाका लागि हट केक वनेको छ । पूर्वराजाको सिंगापुर, थाइल्याण्ड र चीन भ्रमण पछि आएको ...बाँकी पढ्नुहोस् »

ललितपुरबासीलाई खुसीको खबर !

nagarpalikaललितपुर । ललितपुर उपमहानगरपालिकाले आफनो ९८ औ स्थापना दिवसको अवसर पारेर विद्युतिय नक्सा पास प्रणालीको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले शनिवार विशेष कार्यक्रमको आयोजना गरि यसको शुभारम्भ गरेको हो ...बाँकी पढ्नुहोस् »

‘सामाजिक शिक्षा पढाउने शिक्षकले गरे मेराे ममीकाे हत्या’

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%ac%e0%a4%b0प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर ...बाँकी पढ्नुहोस् »
Page 1 of 2212345...1020...Last »