समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

स्कूल

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

Dhanushaमहेन्द्रनगर (धनुषा), २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित ...बाँकी पढ्नुहोस् »

अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

kanchanpurकञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी ...बाँकी पढ्नुहोस् »

सेन्ट जेभिर्यसमा भर्ना गरिदिन्छु भनेर लाखौँ ठग्ने व्यक्तिहरु पक्राउ

xaviers schoolललितपुर, वैशाख १४ । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का २३ वर्षीय सुगम भन्ने बावुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने ...बाँकी पढ्नुहोस् »

ललितपुरका चर्चित स्कूलले कति शुल्क लिन पाइने ?

schoolललितपुर, वैशाख ५ । ललितपुरको महंगो मध्येको एक प्रिमियर स्कुलले चालु शैक्षिक सत्रमा प्राथमिक तहमा मासिक २ हजार, नि.मा.वि मा २३ सय र मा.वि.मा २५ सय रूपियाँ लिन पाउने ...बाँकी पढ्नुहोस् »

School fee being monitored

st. mary schoolKathmandu, April 8: The Ministry of Education has begun monitoring of private schools in the capital after they were found charging parents of their students irregularly. The new academic ...बाँकी पढ्नुहोस् »

परीक्षाको पहिलो दिन नै ९ बोरा चिट !

slc-examमहोत्तरी, चैत ३ । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद भएको ...बाँकी पढ्नुहोस् »

पाकिस्तानले दियो दुई सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति

Nepal-Pakistan-Flag_20110205085720काठमाडौं, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार आयोजित एक ...बाँकी पढ्नुहोस् »

सरकारद्वारा छ जिल्लामा प्रारम्भिक पढाइ कक्षा सुरु

Model-Schoolsभक्तपुर, फागुन ५ | कक्षा एक देखि तीनसम्म अध्ययन गर्ने विद्यार्थीको पठन सीप वृद्धि गर्न सरकारले छ जिल्लाका सामुदायिक विद्यालयमा नमुनाका रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको ...बाँकी पढ्नुहोस् »

विद्याकी खानी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी मनाइँदै

saraswati-542x430काठमाडौं, माघ १९ । विद्याकी देवी सरस्वतीको पूजा गरेर बुधबार श्रीपञ्चमी मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न ...बाँकी पढ्नुहोस् »

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

NEB-768x510काठमाडौं, पुस २९ । एसएलसी परीक्षा खारेज भएपछि पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा तालिका सार्वजनिक भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने ...बाँकी पढ्नुहोस् »

शिक्षाका लागि खाद्य कार्यक्रमको खाजा गुणस्तरहीन

gurastarhinजाजरकोट, पुस २२ | यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन्। शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक ...बाँकी पढ्नुहोस् »

एक दशकदेखि विद्यालय झुपडीमै

school1कञ्चनपुर, पुस १८ | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ। स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा ...बाँकी पढ्नुहोस् »

छिमेक लघुबित्त बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

chhimeki-bankपर्सा, मंसिर ११ । छिमेक लघुबित्त विकास बैंक शाखा कार्यलय पर्साले १५ औ वार्षिकोत्सवको अबसरमा शाखा कार्यलय पर्साले विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको छ । बैंकले वार्षिकोत्सवको ...बाँकी पढ्नुहोस् »

अब कक्षा १२ मा मात्र एसएलसी, कक्षा ११ को बोर्ड परीक्षा दिनु नपर्ने …

23082016043341education_ministryकाठमाडौँ, मंसिर ३ | अब विद्यार्थीहरुले कक्षा ११ को अन्तिम दिने बोर्ड परीक्षा पनि दिनु नपर्ने भएको छ । सरकारले शिक्षा ऐन २०२८ को आठौं संशोधन गर्दै कक्षा ११ ...बाँकी पढ्नुहोस् »

कक्षा १० को परीक्षा पुरानै पद्धतिबाट

slc-examsकाठमाडौं, कात्तिक २७ ।  परीक्षा नियन्त्रण कार्यालयबाट नै कक्षा १०मा परीक्षा हुने भएपछि विद्यार्थीमा परीक्षासम्बन्धी गतिविधिको चासो बढ्न थालेको छ । केही समयअघि कक्षा १० कुन निकायले परीक्षा गराउने भन्ने ...बाँकी पढ्नुहोस् »

कक्षा दशको परीक्षा पनिकाले नै सञ्चालन गर्ने

slc-examकाठमाडौं, कार्तिक ३ । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ ...बाँकी पढ्नुहोस् »

जेभियर्समा भर्नाका लागि ‘ठूला’का जोडबल

sxcललितपुर, २४ चैत्र । ललितपुरको जावलाखेलमा संचालित सेन्ट जेभियर्स स्कूलमा हरेक वर्ष भर्नाका लागि महाभारत हुन्छ । यो वर्षपनि भर्ना फाराम खुलेकै समयबाट यस्तै कथा शुरु भयो । भर्ना ...बाँकी पढ्नुहोस् »

भोलिदेखि एसएलसी

slc 1काठमाडौं, १७ चैत्र । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी ...बाँकी पढ्नुहोस् »

निजी विद्यालयहरुमा नयाँ नियम

schoolकाठमाडौं, २६  फागुन । जथाभावी शुल्क तोक्ने र बढाउने निजी विद्यालयले अब त्यसो गर्न पाउने छैनन् । तिनले लिने शुल्क अभिभावक भेलाको दुई तिहाईले तय गर्नुपर्ने भएको छ । शिक्षा ...बाँकी पढ्नुहोस् »

शिक्षा विधेयक २०७२ सर्वसम्मतिले स्वीकृत

educationकाठमाडौँ । व्यवस्थापिका संसदले शिक्षा विधेयक २०७२ (आठौँ संशोधन) लाई सर्वसम्मतिले स्वीकृत गरेको छ।  नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संशोधन विधेयकलाई विचार गरियोस भनी ...बाँकी पढ्नुहोस् »
Page 1 of 212