समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

तालिका / नतिजा

कक्षा ११ को परीक्षा फेरि सर्‍यो, असार ८ गतेदेखि हुने (तालिकासहित)

National-Examinations-Boardकाठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार ८ गतेबाट सञ्चालन गर्ने भएको छ। यसअघि असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण ...बाँकी पढ्नुहोस् »

स्नातक र स्नातकोत्तर प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

18बाँकी पढ्नुहोस् »

कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक

Nepal-Koreaकाठमाडौँ, २१ असोज । यस वर्षको कोरियन भाषा परिक्षा (इपिएस) को नतिजा सार्वजनिक भएको छ । गत असोज दुइ र तीन गते लिइएको भाषा परिक्षाको नतिजा कोरियाको मानव श्रोत ...बाँकी पढ्नुहोस् »

स्नातक प्रथम बर्षको परिक्षा केन्द्र सार्वजनिक (तालिकासहित)

tuत्रिभुवन विश्व विद्यालाय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे र ४ वर्षे व्यवास्थापन तर्फका स्नातक तहक प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक गरको छ । १. परीक्षा समय : दिउसो १ ...बाँकी पढ्नुहोस् »

प्रहरी निरीक्षक (जनपद) पदको नतिजा सार्वजनिक (नतिजासहित)

nepalpolice_काठमाडौं, ११ भदौ  । प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । उत्तीर्ण उम्मेदवारहरुले भाद्र २९ गते सम्पूर्ण डकुमेन्टसहित प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन् अनुरोध गरिएको ...बाँकी पढ्नुहोस् »

कक्षा १२ को विज्ञान संकायको परिक्षाफल सार्वजनिक (नतिजासहित)

hsebकाठमाडौँ ११, भदौ । उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल शुक्रबार सार्बजनिक गरेको छ । प्रकाशित परीक्षाफल अनुसार नियमिततर्फ ३७ हजार ९ सय २८  विद्यार्थीमध्ये ...बाँकी पढ्नुहोस् »

स्नातकोत्तर प्रथम बर्षको परीक्षा फारम खुल्यो

काठमाडौँ २ , भदौ । त्रिभुबन विश्वविद्यालयले २०७१ सालको स्नातकोत्तर तह प्रथम बर्ष पुरा तथा आंशिक परीक्षा दिने मानविकी, ब्यबस्थापन , र शिक्षा शास्त्र संकायको आबेदन फारम खुल्ला गरेको छ । ...बाँकी पढ्नुहोस् »

स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

tu1काठमाडौं २९ साउन । त्रिभुवन बिश्व बिद्यालयले स्नातक तह प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । ३ बर्षे र ४ बर्षे पाठ्यक्रमको नियमित तथा आंशिक परीक्षार्थीको आगामी असोज ...बाँकी पढ्नुहोस् »

सिटिइभिटीको नर्सिङ, अप्थाल्मिक र फोरेष्ट्रीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, २८ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल तह अध्ययनका लागि लिएको स्टाफ नर्सिङ, अप्थाल्मिक साइन्स र फोरेष्ट्रीको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्न यहाँ ...बाँकी पढ्नुहोस् »

एसएलसी पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

slcकाठमाडौँ, १९ साउन । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुनर्योगको नतिजा सार्वजनिक भएको छ । एसएलसी परीक्षामा सार्वजनिक नतिजामा चित्त नबुझेका विद्यार्थीले दिएको निबेदनको आधारमा पुनर्योग गर्दा ४ सय ४१ जना विद्यार्थी उत्तीर्ण भएका ...बाँकी पढ्नुहोस् »

स्नातक दोस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक (तालिकासहित)

exam centerकाठमाडौँ,१५ साउन ।  त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले श्रावण १८ गतेदेखि संचालन हुने ब्यबस्थापन र बिज्ञान तर्फका ४ बर्षे र ३ बर्षे स्नातक तह दोस्रो वर्षका काठमाडौँ उपत्यका भित्रका ...बाँकी पढ्नुहोस् »

निमावि लाईसेन्सको नतिजा प्रकाशित (नतिजा सहित)

tscकाठमाडौँ , १ श्रावण।  शिक्षक सेवा आयोगले गत फागुन १७ गते  लिईएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा सार्वजनिक गरेको  छ ।  परीक्षामा सम्मिलित ९० हजार २३ ...बाँकी पढ्नुहोस् »

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

tuकाठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को ग्रामीण विकास विषयको ...बाँकी पढ्नुहोस् »

स्नातक प्रथम वर्षको आवेदन फारम खुल्ला (सूचनासहित)

formकाठमाडौँ ३०, असार । त्रिभुबन बिश्वबिद्यालयले २०७२ सालको बार्षिक परीक्षा प्रणाली अनुसार ३ तथा ४ बर्षे स्नातक तह प्रथम वर्षका मानबिकी , ब्यबस्थापन, बिज्ञान, शिक्षा शास्त्र र कानुन संकाय ...बाँकी पढ्नुहोस् »

बिबिएस प्रथम वर्षको परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा)

असार २२, काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। यसैगरी विश्वविद्यालयले ...बाँकी पढ्नुहोस् »

बीबीएस र बीए एक्जाम्टेडको नतिजा प्रकाशित (नतिजासहित)

फाइल फोटोअसार १७, काठमाडौँ । त्रिभुवन बिश्व बिद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७१ को बीबीएस र बिए प्रथम वर्षको एक्जाम्टेडतर्फको नतिजा सार्बजनिक गरेको छ । गत कार्तिक/मंसिरमा संचित परीक्षाको नतिजा आज प्रकाशित गरेको ...बाँकी पढ्नुहोस् »

सीटीइभीटीको प्रवेश परीक्षा खुल्यो

ctevt 1 (1)असार १५, काठमाडौं ।एसएलसी उतिर्ण विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट शैक्षिक सत्र २०७२/७३ को लागि सन्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका बिभिन्न शैक्षिक कार्यक्रममा वर्गिकृत ...बाँकी पढ्नुहोस् »

स्नातक दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

bbsअसार १४, काठमाडौँ ।  त्रिभुवन बिश्व बिद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक दोश्रो बर्षका बिभिन्न संकायको परीक्षा तालिका सार्वजनिक गरेको छ । ३ बर्षे तथा ४ बर्षे शैक्षिक सत्रका आंशिक तथा नियमित ...बाँकी पढ्नुहोस् »

प्राविधिक एसएलसीको नतिजा प्रकाशित (नतिजासहित)

फाइल फोटोअसार १३, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक एसएलसीको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या २ सय १५, ए ग्रेडमा ७ सय ७९ वी ...बाँकी पढ्नुहोस् »

मावि लाईसेन्सको नतिजा प्रकाशित (नतिजासहित)

असार १३, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ५० दशमलब ५८ प्रतिशत उत्तिर्ण भएका छन् । परीक्षा दिएका २२ ...बाँकी पढ्नुहोस् »
Page 1 of 212