शिक्षा

खुला आकाशमुनि पढेका विद्यार्थीलाई सेनाले बनाइदियो भवन

रोल्पा, भदौ ७ । उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो । २०३५ सालमा स्लेट ढुंगाले छाएर...

पत्रकार महासंघमा गोविन्दको प्यानल जीत नजिक, प्रदेशमा कसले जिते ? (सूचीसहित)

काठमाडौँ l नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वका लागि भएको चुनावमा तीर्थ कोइरालाको प्यानललाई पछाडि पार्दै गोविन्द आचार्यको प्यानल जीतको नजिक पुगेको छ ।पदाधिकारीहरुको चुनावी...

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो, अब कहिले हुन्छ ?

काठमाडौं, भदौ १ l यही भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका...

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

कञ्चनपुर, साउन ३२ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । शनिबार...

दुई दिनका लागि विद्यालय बन्द

महोत्तरी, ३१ साउन । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । जिल्ला...

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

पोखरा, साउन ३१ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं...

सुखद निष्कर्षतिर केसी अनसन

काठमाडौँ, साउन ३१ । डा. गोविन्द केसीको एघारौं चरणको अनसन मंगलबार २३ औं दिन सुखद निष्कर्षतर्फ अघि बढेको छ। सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार नै...

त्रिविमा अब छुट्टाछुट्टै दीक्षान्त

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन् । त्रिवि सभाको आज...

साझा प्रकाशनको अनियमितताबारे छानबिन सुरु

काठमाडौँ, साउन २७ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारे छानबिन सुरु गरेको छ । आयोगबाट बुधबार खटिएको टोलीले साझाको आर्थिक र उत्पादन...

जीवन परिवर्तन गर्ने खालका पुस्तक ल्याउनुपर्ने : नेता नेपाल

काठमाडौँ, साउन २६ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मानिसको जीवन परिवर्तन गर्नेखालको पुस्तक प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी...

नेपालबाट रोबोट प्रतियोगितामा भाग लिन जापान जाँदै

ललितपुर, साउन २० । जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान...

​विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

रुकुम,साउन २० । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन...

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौं,साउन २०  । गत वैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायको...

एसइई पूरक परीक्षा शुरु

भक्तपुर ,साउन १९ ।  देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा आजदेखि शुरु भएको छ । देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण...

ज्येष्ठताका आधारमा शिक्षाका कर्मचारी खटाउन आग्रह

काठमाडौँ, १२ साउन । शिक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठताका आधारमा मात्र आफ्ना कर्मचारी खटाउने अडान लिएको छ । शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको...

इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन

गौशाला, साउन १२  । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकास्थित श्रीराम उमाविमा इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन भएको छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख...

कक्षा ११ का नौ सय छात्रवृत्ति कोटा खाली

काठमाडौं ११ साउन । निजी शैक्षिक संस्थाको पढाइ महँगो भयो भन्ने बहस चलिरहेका बेला यस वर्ष कक्षा ११ मा निःशुल्क अध्ययनका लागि निजी विद्यालयले...

अस्थायी शिक्षकलाई सुविधा दिन अर्थ मन्त्रालयद्वारा अस्वीकार

काठमाडौं ११ साउन । शिक्षा मन्त्रालयले पठाएको शिक्षा ऐन संशोधनको मस्यौदा अर्थ मन्त्रालयले फिर्ता गरेको छ । अस्थायी शिक्षकका माग पूरा गर्न उनीहरूलाई थप सुविधा...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा चार डिन नियुक्त

कञ्चनपुर, ७ साउन– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ । परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख...

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि सरकारले ल्यायो नयाँ नियम

  भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज...

भर्खरै

लोकप्रिय