शिक्षा

परीक्षा दिन छुटेका विद्यार्थीलाई निवदेन दिन परिषद्को आग्रह

असार २, काठमाडौँ  । प्रथम चरणको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही असार ७ गतेभित्र निवेदन दिन उच्च माध्यमिक...

कक्षा ११ को परीक्षा सुरु

असार १, काठमाडौँ  । भूकम्पको कारण स्थगित भएको कक्षा ११ को परीक्षा आज बाट सुरु भएको छ । जेठ १ गतेदेखि हुने भनिएको परीक्षा बैशाख १२...

प्रअ र अभिभावकको विवाद: विद्यार्थीले पढ्न पाएनन्

जेठ ३२, जाजरकोट । यहाँको एक विद्यालयमा प्रधानाध्यापक र अभिभावकको विवादले गर्दा विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । जिल्लाको जगतीपुर–१ मा रहेको विश्व प्राविमा...

विश्वविद्यालयमा तालाबन्दी, काम पूरै ठप्प

जेठ ३२, तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखेर गत वैशाख २२ गतेदेखि लगाएको तालाबन्दी अझै खोलिएको छैन...

७ जिल्लामा प्लस टुको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

जेठ ३२, ललितपुर | भूकम्पपछि स्थगित ७ जिल्लाको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ  | कक्षा ११ को परिक्षा आगामी १४...

बैशाखको ५० प्रतिशत शुल्क छुट देउ: शिक्षा मन्त्रालय (विज्ञप्तिसहित)

जेठ ३१, काठमाडौँ । भूकम्पका कारणले बिद्यालय बन्द भएको बेलाको शुल्क मिनाहा हुनुपर्ने माग राख्दै आएका बिद्यार्थी र अभिभाबकमा शिक्षा मन्त्रालयले केही राहत दिएको...

कक्षा १२ को बाँकी ७ जिल्लाको परीक्षा १४ गतेदेखि

जेठ ३१, काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत २० गतेदेखि ६८ जिल्लामा सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सम्पन्न भएको छ ।...

सिन्धुपाल्चोकका अधिकांश विद्यालय अझै खुलेनन्

जेठ ३१, चौतारा । भूकम्पपछिको सुख्खा पहिरो, असुरक्षित बस्ती र भूक्षयका कारण जिल्लाका आधा दर्जन गाविसका दुई दर्जन विद्यालय अझै सञ्चालन हुन सकेका छैनन्...

शुल्क मिनाहा माग गर्दै विद्यार्थी संगठन

जेठ ३१, काठमाडौँ । भूकम्पका कारण बन्द भएको अवधिको सम्पूर्ण शुल्क मिनाहा गर्न निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले पुनः आन्दोलन गर्ने भएका छन्...

एसएलसी नतिजा एक हप्ता भित्रै

जेठ ३०, काठमाडौं । गत वर्ष चैत्रमा संचालन भएको प्रबेशिका परीक्षा एसएलसीको नतिजा असारको पहिलो हप्ता भित्र आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक...

विद्यार्थीको कप्तान छान्दा राष्ट्रिय निर्वाचनको झ-झल्को

जेठ २९, काठमाडौँ । आज कोटेश्वरस्थित काञ्जीरोवा नेसनल स्कुलमा अरु दिन भन्दा छुट्टै  रौनक थियो  । स्कुलमा निर्बाचन प्रक्रिया मार्फत विद्यार्थी कप्तान र सहकप्तान छनोट गर्ने...

विद्युत प्राधिकरणद्वारा परीक्षा केन्द्र सार्वजनिक (तालिकासहित)

जेठ २९, काठमाडौँ । विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना अनुसार माग भएका विभिन्न पदहरुको लिखित परीक्षा संचालनका लागि यस अघिको...

लोक सेवा आयोगको प्राबिधिक तर्फको परीक्षाको परीक्षा केन्द्र (तालिका सहित)

लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह प्राबिधिक तथा स्वास्थ्य सेवा, पाँचौ तहको लिखित परीक्षाको परीक्षा केन्द्र भवन कायम गरेको छ । हेर्नुस...

विश्वविद्यालयको प्राज्ञिक गुरुयोजना अनुमोदन

जेठ २८, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको छैटौँ विश्वविद्यालय सभाले विश्वविद्यालयको प्राज्ञिक गुरुयोजना अनुमोदन गरेको छ । विश्वविद्यालयले बुद्ध दर्शनसम्बन्धी शिक्षा दिँदै विश्वविद्यालयलाई अन्तराष्ट्रिय पहिचान...

बिएस्सी नर्सिङ लगायतको नतिजा सार्वजनिक

जेठ २८, काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयद्धारा बिएस्सी नर्सिङ चौथो बर्ष र मास्टर अफ आर्टस इन मास कम्यूनिकेशन चौथो सेमेस्टरको नतिजा प्रकाशन गरेको छ ।...

स्नातक तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

जेठ २८, काठमाडौँ  । त्रिभुवन बिश्वबिद्यालयले स्नातक तेश्रो बर्षको उपत्यकाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा जेठ ३१ गते मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म...

एक करोड २५ लाखको अक्षयकोष स्थापना

जेठ २७, काठमाडौं | म्याग्दीको उत्तरी क्षेत्र दानाका बासिन्दाले उच्च मावि सञ्चालन गर्न रु एक करोड २५ लाखको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना...

पूर्वाञ्चल विश्वविद्यालयद्धारा परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

जेठ २७, काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयद्धारा सेमेष्टर परीक्षा प्रणाली कला संकाय अन्तर्गत व्याचलर इन जर्नालिजम एन्ड मास कम्यूनिकेशन दोश्रो सेमेष्टरको नियमीत तथा आंशिक परीक्षाको...

एसएलसीको नतिजा असार दोश्रो साताभित्र

जेठ २१, काठमाडौँ । परीक्षा  नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोश्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले सरकारले...

प्रवेशिका परीक्षाका उत्तरपुस्तिका सानोठिमी ल्याइयो

जेठ २०, काठमाडौँ । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा ल्याइएका छन् । भूकम्पका कारण...

भर्खरै

लोकप्रिय