गन्तब्य

म्याग्दिको १४ ठाउँमा भेटिए तातोपानीका मुहान

म्याग्दी,  वैशाख १३ । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५०...

पर्यटन प्रबद्र्धनमा सघाय पुग्ने ‘वेलकम नेपाल’ एप सार्वजनिक

काठमाडौँ, वैशाख ११ । नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा विभिन्न क्रियाकलाप समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक गरिएको छ । नयाँ वर्ष...

मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ

मुस्ताङ, वैशाख ८ । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल...

नेपालको मन्त्रीहरु क्यारुम बोर्डका गोटी

काठमाडौँ, वैशाख ४ ।  ट्रेक्किङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)को आयोजनामा आज काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको...

यी हिम्मतवाली महिला होइनन् ?

काठमाडौँ, १९ चैत । कञ्चनजङ्घा पर्यटन प्रवद्र्धन केन्द्रले हिमाल आरोही तीन महिलालाई सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु...

सगरमाथाको उचाई सरकारले नाप्ने

काठमाडौँ, १७ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्नका लागि नेपालले आफै पहल अघि बढाएको छ । २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ...

खाडी मुलुकमा सरकारको घुम्ती टोली

काठमाडौँ, २ चैत । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा राहदानी...

हिमपातले ढाकियो हुम्ला

हुम्ला, ३० फागुन । जिल्लामा दुई फिट हिमपात भएको छ । गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक...

८६ वर्षीय मीनबहादुरको यस्तो साहस !

काठमाडौँ, २३ फागुन । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’का संयोजक जीतबहादुर...

मनास्लु संरक्षण क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बर

काठमाडौं, माघ १३ । गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकको संख्या बढेको छ । सन्् २०१५ मा भन्दा सन् २०१६ मा दोव्बरको संख्यामा...

भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाल पहिलो नम्बरमा

काठमाडौँ,पुस २६ । डेनमार्क र नर्वेका लोकप्रिय पर्यटक म्यागजिनहरुले सन् २०१७ मा भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाललाई पहिलो नम्बरमा राखेका छन् । डेनमार्कको झन्डै...

पोखरा सडक महोत्सव सुरु, दुलहीझै सिगारियो लेकसाइड

पोखरा,पुस १३ । पोखरामा १८ औं पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेदेखि सञ्चालन भएको महोत्सव...

साँखुको बज्रयोगिनी माताको उत्पत्ति तथा धार्मिक महत्व

काठमाडौँ,पुस १३ ।काठमाडौँबाट २० किलो मिटर टाढा रहेको साँखुको बज्रयोगिनी मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ...

नेपाललाई पर्यटकको खाँचो छ त्यहाँ जानुस् : ​नेशनल जियोग्राफी

एजेन्सी । नेशनल जियोग्राफिकले नेपाल भ्रमणका बारेमा एक यात्रा संस्मरण प्रकाशित गरेको छ । ‘तपाई किन अहिले नेपाल भ्रमणमा जानुपर्छ ?’ भन्ने शिर्षकमा एक...

चट्टानमा भगवानको विविध रुप देखिन थालेपछि…

म्याग्दी,पुस ४ । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजा आजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा...

फेवाबाट सराङकोटसम्म केबलकार

पोखरा, मंसिर २९ । पर्यटकीय नगरी पोखरामा आगामी करिब डेढ वर्षमा नयाँ पर्यटकीय गन्तव्य सञ्चालनमा आउने भएको छ । पोखराको फेवाताल र सराङकोटलाई जोड्ने गरी...

विश्वका घुम्नै पर्ने गन्तव्यमा नेपाल उत्कृष्ट पाँचौंमा

काठमाडौँ, कार्तिक ११ । आगामी वर्षमा घुम्नै पर्ने देशहरूको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याति प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७...

काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बन्दै

काठमाडौँ, कात्तिक १० –काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नापा एक...

​तिहारमा बैतडीमा प्याराग्लाइडिङ हुने

बैतडी, कात्तिक ७ ।पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा हुने भएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि कात्तिकको...

जाने होइन त ‘भर्जिन गन्तव्य’ – लोमान्थाङ ?

मुस्ताङ, कात्तिक ४ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो...

भर्खरै

लोकप्रिय