समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

गन्तब्य

भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाल पहिलो नम्बरमा

mount-evrestकाठमाडौँ,पुस २६ । डेनमार्क र नर्वेका लोकप्रिय पर्यटक म्यागजिनहरुले सन् २०१७ मा भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाललाई पहिलो नम्बरमा राखेका छन् । डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट ...बाँकी पढ्नुहोस् »

पोखरा सडक महोत्सव सुरु, दुलहीझै सिगारियो लेकसाइड

street-festivalपोखरा,पुस १३ । पोखरामा १८ औं पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेदेखि सञ्चालन भएको महोत्सव पुस १७ गते सम्म चल्नेछ ...बाँकी पढ्नुहोस् »

साँखुको बज्रयोगिनी माताको उत्पत्ति तथा धार्मिक महत्व

sakhu-temple2काठमाडौँ,पुस १३ ।काठमाडौँबाट २० किलो मिटर टाढा रहेको साँखुको बज्रयोगिनी मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ । यो मन्दिर धार्मिक ...बाँकी पढ्नुहोस् »

नेपाललाई पर्यटकको खाँचो छ त्यहाँ जानुस् : ​नेशनल जियोग्राफी

nepal-mountainsएजेन्सी । नेशनल जियोग्राफिकले नेपाल भ्रमणका बारेमा एक यात्रा संस्मरण प्रकाशित गरेको छ । ‘तपाई किन अहिले नेपाल भ्रमणमा जानुपर्छ ?’ भन्ने शिर्षकमा एक यात्रा संस्मरण प्रकाशित गरेको हो ...बाँकी पढ्नुहोस् »

चट्टानमा भगवानको विविध रुप देखिन थालेपछि…

galeshworम्याग्दी,पुस ४ । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजा आजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको ...बाँकी पढ्नुहोस् »

फेवाबाट सराङकोटसम्म केबलकार

annapurna-cable-car1पोखरा, मंसिर २९ । पर्यटकीय नगरी पोखरामा आगामी करिब डेढ वर्षमा नयाँ पर्यटकीय गन्तव्य सञ्चालनमा आउने भएको छ । पोखराको फेवाताल र सराङकोटलाई जोड्ने गरी केबलकार आगमी डेढ वर्षमा ...बाँकी पढ्नुहोस् »

विश्वका घुम्नै पर्ने गन्तव्यमा नेपाल उत्कृष्ट पाँचौंमा

Why-trekking-in-the-Himalayas-will-change-your-life-meet-nepal-travelकाठमाडौँ, कार्तिक ११ । आगामी वर्षमा घुम्नै पर्ने देशहरूको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याति प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको ...बाँकी पढ्नुहोस् »

काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बन्दै

altra-light-flightकाठमाडौँ, कात्तिक १० –काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नापा एक साझेदारी कार्यक्रम’ अनुसार १० ...बाँकी पढ्नुहोस् »

​तिहारमा बैतडीमा प्याराग्लाइडिङ हुने

paraglidingबैतडी, कात्तिक ७ ।पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा हुने भएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि कात्तिकको तेस्रो सातामा मध्यपहाडी लोकमार्गको पश्चिमी ...बाँकी पढ्नुहोस् »

जाने होइन त ‘भर्जिन गन्तव्य’ – लोमान्थाङ ?

lomanthang-virginमुस्ताङ, कात्तिक ४ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै ...बाँकी पढ्नुहोस् »

आजदेखि गोसाईकुण्ड मेला शुरु

gosaikunda-melaरसुवा,३० साउन । रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजदेखि सुरू भएको छ । जनैपूर्णिमाको अवसर पारेर लागेको मेला भर्नका लागि विभिन्न ठाउँबाट भक्तजन रसुवा पुग्न थालेका छन् । प्रत्येक वर्ष ...बाँकी पढ्नुहोस् »

मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्य बन्दै

online finalमोरङ,२५ साउन । उत्तरी मोरङको नैसेलुङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । टाडी गाविस २ मा अवस्थित नैसेलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टाडीवासी लागिपरेका हुन् । ...बाँकी पढ्नुहोस् »

इलामको महभीरमा रक क्लाइम्बिङका लागि संरचना बनाइने

Nepal-rock-climbingइलाम, १९ साउन । इलाम नगरपालिका-७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ। मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा ...बाँकी पढ्नुहोस् »

Best 10 Reasons to hike in Nepal

everest10 reasons why hiking in Nepal is a must : 1. The High peaks : Seven of the world’s highest peaks are located in Nepal. All of the peaks ...बाँकी पढ्नुहोस् »

क्यानोनिङ खेलको नेपालमा प्रशस्त सम्भावना

cannoyingकाठमाडौँ, ८ असार । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नु पर्नेमा पर्यटन व्यवसायीले जोड दिएका ...बाँकी पढ्नुहोस् »

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य : फोर्ब्स

pokharaaएजेन्सी । विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ। फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको ...बाँकी पढ्नुहोस् »

तस्बिरमा गुप्तेश्वर महादेव गुफा !

gupteswor.jpg3pgअनलाइन पत्रिका सबै तस्वीरहरू : आरके आदिप्त गिरीबाँकी पढ्नुहोस् »

आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा

everestकाठमाडौँ ,६ जेष्ठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक ...बाँकी पढ्नुहोस् »

मिसन सगरमाथा !

everestदुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदी (आधारशिविर) बाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ । यसपालि वसन्त ...बाँकी पढ्नुहोस् »

दुबईमा मात्रै देख्न पाइने यी चिज

dubai1संयुक्त अरब इमिरेट्स अर्थात युएइ मध्यपूर्वका देशहरु मध्ये छिटो आर्थिक विकास गर्ने मुलुकमा पर्छ । आर्थिक विकाससँगै अन्य क्षेत्रमा पनि यो मुलुकले ठुलो फड्को मारेको छ । युएइको व्यापारिक ...बाँकी पढ्नुहोस् »
Page 1 of 3123