कार्टून

लालटिन क्रान्ति !

कारोबार दैनिकमा प्रकाशित कार्टुन

कल्याण !

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित कार्टुन

पाकेट मारेर राजधानीमा घर

 नागरिक दैनिकमा रबिन सायमिको कार्टुन

डा. केसीले अनसन तोडे

आजको आर्थिक  दैनिकमा प्रकाशित कार्टुन

डा. गोविन्द केसी अनसन

हिजो अप्रिलफुल पो रहेछ, सबै माग पुरा गरिदिन्छु भन्दिनु पर्ने रहेछ ! :  आजको कारोवार दैनिकमा प्रकाशित कार्टून

अनसन !

नखाई अनसन बस्ने ऊ, गाल्नु पर्ने म ! :  नागरिक दैनिकमा प्रकाशित कार्टुन

ए फर एप्पल

ए फर एप्पल बी फर बल सी फर ...!   आजको अन्नपूर्ण पोस्टमा प्रकाशित बासु क्षितिजको कार्टुन

बलात्कार स्वभाविक !

गृहमन्त्री बामदेव गौतमले संक्रमणकालिन अबस्थामा बलात्कार स्वभाविक भएको बताएपछि अहिले गौतमको चौतर्फी बिरोध भैरहेको छ : यसै सन्दर्भमा आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन

एमाले कार्यबिभाजन !

धन बिभाग, डन बिभाग, उखान टुक्का बिभाग ...आजको कारोबार दैनिकमा प्रकाशित कार्टून 

कुरी-कुरी 

यो त परिक्षा हल पो त,  संबिधान सभाको हल हो र, समय थप्न ? आजको राजधानी दैनिकमा प्रकाशित कार्टून 

बोलीको तौल चै कहिले बढ्ला ?

शरीरको तौल त बढे, बोलीको तौल चै कहिले बढ्ला ? आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन

भोटेकोशी शेयर

अब टायर बालेर बिजुली निकाल्ने रे ! आजको आर्थिक दैनिकमा प्रकाशित कार्टुन

इमान्दार भ्रस्टचारी !

 असल, इमान्दार, नैनिकवान, मिलनसार, हितैसी , नेता, उद्दमी तर फरार भ्रष्टचारी अभियुक्त पाण्डे पक्राउ परेछन्? आजको आर्थिक दैनिकमा प्रकाशित उमेशचन्द्र अधिकारीको कार्टुन

र यो पनि

  आजको नागरिक दैनिकमा प्रकाशित रविन सायमीको कार्टुन

कुरी-कुरी !

आजको राजधानी दैनिकमा छापिएको उत्तम नेपालको कार्टून

छ बटा एसल्सी एकै पटक

कारोबारमा प्रकाशित रबि मिश्रको कार्टुन

कति हास्नु !

                        आजको आर्थिक दैनिकमा प्रकाशित

धोखा बाहक

नागरिक दैनिकमा प्रकाशित रबिन सायमीको कार्टून

व्यस्त विमानस्थल

  आजको कारोबार दैनिकमा प्रकाशित रबि मिश्रको कार्टून

सरकार छ त ?

आज अन्नपूर्ण पोस्टमा प्रकाशित बासु क्षितिजको कार्टुन

भर्खरै

लोकप्रिय