कार्टून

सम्‍पत्ति विवरण दिन लाग्‍या क्‍या !

आजको अन्नपूर्ण पोस्टमा प्रकशित बासु क्षितिजको कार्टून । सम्‍पत्ति विवरण दिन लाग्‍या क्‍या !

आफू ताक्‍छु मुढो, बन्चरो ताक्छ घुँडो !

आजको अन्नपूर्ण पोस्टमा प्रकशित बासु क्षितिजको कार्टून ।आफू ताक्‍छु मुढो, बन्चरो ताक्छ घुँडो !

हावाबाट पनि मज्‍जाले चल्‍ने रै’छ यो कार त !

आजको अन्नपूर्ण पोस्टमा प्रकशित बासु क्षितिजको कार्टून ।हावाबाट पनि मज्‍जाले चल्‍ने रै'छ यो कार त !

साहुजी ! नेता-मन्त्रीको भाषणले चल्‍ने चुलो पाइन्न ?

  आजको अन्नपूर्ण पोस्टमा प्रकशित बासु क्षितिजको कार्टून । साहुजी ! नेता-मन्त्रीको भाषणले चल्‍ने चुलो पाइन्न ?

नयाँ इन्धन !

रबि मिश्रको कार्टून

नेपालीको नियती !

बिबाहको शैलीमा ग्याँस भित्र्याईदै/ नागरिक

खसीसंग सेल्फी !

किन्न हैन, खसीसंग सेल्फी लिन मात्र आएको ! (अन्नपुर्ण पोष्ट)

पुनर्निमाण पुराण !

इँटा छैन, सिमेन्ट छैन भन्थे ! अब त एन नि छैन भन्दैछन ! (अभियान दैनिक)

कानमा हाल्ने तेलको जोहो !

कानमा हाल्ने तेलको चै जोहो गरिहाल्नु पर्यो : कारोबार दैनिकमा प्रकाशित

जुलुसमा जाने, पानीको फोहोराले नुहाउने !

म त जुलुसमा हैन, नुहाउन आ'को ! एक बाल्टी पानी दिनु हुन्थ्यो कि ?                       अन्नपूर्ण पोस्ट दैनिक

बिपीको सपना ? थाहै छैन !

अन्नपूर्ण पोस्ट दैनिक

माननीय रिक्त कुर्सीटेबुलहरु !

आजको अन्नपुर्ण पोस्ट दैनिकमा चियोचर्चो शिर्षकमा प्रकाशित बासु क्षितिजको कार्टुन । माननीय रिक्त कुर्सीटेबुलहरु !

मदेशी नेताहरुसँग ५० लाख लिनु है बुडी! म मर्न हिडे!

आजको राजधानी दैनिकमाउत्तम नेपालको कुरी कुरी शीर्षकमा प्रकशित कार्टुन । छट्टु मदेशी नेताहरुसँग ५० लाख लिनु है बुडी ..! म मर्न हिडे ..!

भेट्न मिल्दैन ! डिस्टप् नगर्नु भन्नुभा’छ !

आजको अन्नपूर्ण पोस्ट दैनिकमा चियो चर्चो शीर्षकमा प्रकाशित बासु क्षितिजको कार्टुन।  भेट्न मिल्दैन ! डिस्टप् नगर्नु भन्नुभा' छ !

चामल लाने ? खै कुइया ! दशैँसम्म कुइयो भने बाँडम्ला !

आजको राजधानी दैनिकमा उत्तम नेपालको कुरी कुरी शीर्षकमा प्रकाशित कार्टुन  ।चामल लाने ...? खै कुइया ..? ! दशैँसम्म कुइयो भने बाँडम्ला ...!

लौ पर्मेस्वरी..गाई परे संबिधान …!

आजको राजधानी दैनिकमा कुरी कुरी शीर्षकमा प्रकाशित उत्तम नेपालको कार्टुन । लौ पर्मेस्वरी..गाई परे संबिधान ...! आच्च्या ! क्वाइनमा गई नै छैन नि !

कहाँ चोर हुनु ? नियुक्ति लिन जान लाग्या !

आजको कारोबार दैनिकमा प्रकाशित रबि मिश्रको कार्टुन।  चुप लाग्नुस्  ! कहाँ चोर हुनु ? नियुक्ति लिन जान लाग्या !  

दुई शब्द बोलिदिनोस् युवा नेताज्यु

आजको अन्नपुर्णपोस्टमा प्रकाशित बासु क्षितिजको कार्टुन । अब दुई शब्द बोलिदिन म हाम्रा युवा नेताज्युलाई आग्रह गर्दछु ।

केरे केरे..? लौ न नि !

आजको राजधानी दैनिकमा प्रकाशित उतम नेपालको 'कुरी कुरी' शिर्षकको कार्टुन ।

अब ‘जिउँनी’ कल्ले खाने ? त्यो नि छुट्ट्याउँ..!

आजको राजधानी दैनिकमा  कुरी कुरी शीर्षकमा प्रकाशित उत्तम नेपालको कार्टुन ।  रोजी -छाडी 'देशबण्डा' भो ..! अब 'जिउँनी' कल्ले खाने ? त्यो नि छुट्ट्याउँ..!

भर्खरै

लोकप्रिय