समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

ब्यक्ति / ब्यक्तित्व

उज्यालो आकाश चुम्दै राजन !

rajan shresthaवास्तवमै आत्मासाक्षी राखेर भन्नु पर्दा जिवनमा केही गर्ने चाहना र इच्छा सबैले सोचेका हुन्छन्। जीवनको स्पष्ट र आत्मा सम्मान योग्य गन्तव्य कसरी खोज्ने २१ औं शताब्दीका चिन्तनशील र सजग ...बाँकी पढ्नुहोस् »

किबीको बिरुवा बिक्री गरेर आम्दानी

खोटाङ, २३ भदौ । जिल्लाका एक कृषकले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्नुभएको छ । विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका दोर्पा चिउरीडाँडा–८ का शुभचन्द्र राईले ...बाँकी पढ्नुहोस् »

तामाका भाँडाकुँडा बनाएर पन्ध्रजना परिवार धान्दै

कञ्चनपुर, २२ भदौ । परम्परागत सीपको प्रयोग गरी तामाका भाँडाकँुडा बनाएर कञ्चनपुरको दैजी–५ चौँरीका डम्बर ताम्राकारले १५ जनाको परिवारको खर्च धान्दै आउनुभएको छ । पहाडबाट एक दशकअघि तराई फिर्दा ...बाँकी पढ्नुहोस् »

‘यती साहित्य पुरस्कार’ न्यौपानेलाई

yati bankकाठमाडौं, १० साउन । यती डेभलपमेन्ट बैंकको ‘यती साहित्य पुरस्कार’ सिन्धुपाल्चोकका महाकाव्यकार चन्द्र प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । यती बैंकका संचालक अरुणराज सुमार्गी तथा गजलकार युसुफदिन मिया “पाल्पाली” ले ताम्रपत्रसहित पन्ध्र हजार एक ...बाँकी पढ्नुहोस् »

“भूकम्पले बैंकिङ क्षेत्र बल्ल सतर्क भएको छ”

buddi malla.jpg1बैशाख १२ गएको विनासकारी भूकम्प र त्यस पछाडी गएका भूकम्पले देशमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । महाभूकम्पले समग्र मुलुकमा असर परिरहेका बेला बैकिङ् क्षेत्रपनि अछुतो रहेन । भूकम्पले ...बाँकी पढ्नुहोस् »