बजार

मन्त्रालयको निर्णयप्रति महासंघको आपति

काठमाडौं । निकासीका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णयप्रति नेपालको संपूर्ण निजी क्षेत्रको संघीय...

खाद्यान्न अभाव भएका जिल्लामा सामाजिक सुरक्षा परियोजना

ललितपुर। खाद्यान्न अभाव भएका जिल्लामा सामाजिक सुरक्षा परियोजना सञ्चालन गर्न विश्व बैंक र नेपाल सरकारबीच सहमति भएको छ । मुलुकका २१ जिल्लामा बसोवास गर्ने...

दैनिक झण्डै रु. डेढ अर्बको क्षति

सीताराम अविलासी, काठमाडौँ । एकीकृत नेकपा -माओवादी) ले सुरु गरेको अनिश्चितकालीन आमहडतालको पहिलो दिन आइतबार राजधानीलगायत मुलुकभरको व्यापार व्यवसाय पूर्णरूपमा प्रभावित हुन पुग्यो । आमहडतालका...

बैंकका एटीएम काउन्टर बन्द

काठमाडौ । एकीकृत नेकपा माओवादीले गरेको आमहडतालका कारण राजधानीका केही व्यस्त स्थानमा बैंकले राखिएका एटीएम काउन्टर बन्द भएका छन्। सुरक्षाका कारण एटीएम सेवा बन्द गर्नुपरेको...

भरतपुरबाट काठमाडाँका लागि बुद्ध एयरको नयाँ जहाज

काठमाडाँ । बुद्ध एयरले चितवनको भरतपुरबाट काठमाडाँका लागि नयाँ जहाजको परीक्षण बुधबार उडान सम्पन्न गरेको छ।पर्यटन वर्ष २०११ नजिकिँदै गर्दा बुद्ध एयरले...

बैंक सुरक्षित छन्, बचत गर्नुस : गभर्नर खतिवडा

काठमाडौ । राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सबै बैंक सुरक्षित भएकाले निर्धक्क आफ्नो बचत जम्मा गर्न आग्रह गरेका छन् । आइतबार उद्योग वाणिज्य...

पारदर्शी लेखा प्रणालीसंगै गेनवेल सहकारी

ललितपुर । ललितपुर वडा नं २० पुल्चोकस्थित गेनवेल वचत तथा ऋण सहकारी संस्था लिले अनौपचारिक कारोवार सुरु गरेको छ । चुक्ता पूंजी...

अनधिकृत व्यापारले मुलुकमा वित्तीय तरलता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गर्भनर डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको सुझाव, सहयोग र सहकार्य आवश्यक पर्ने तर अर्थतन्त्रको प्राविधिक पक्षको सन्दर्भमा...

छबि कायम राख्न पर्यटन वर्ष सन् २०११

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले सशस्त्रद्वन्द्वबाट गुमेका छबि कायम राख्न पर्यटन वर्ष सन् २०११ मनाउन लागिएको बताउनुभएको छ । नेपाल...

बैदेशिक रोजगारमा बाटाजुको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको १८ औं वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनमा अध्यक्षमा सोमलाल बाटाजु निर्वाचित हुनुभएको छ । उक्त निर्वाचनमा संघको...

गरिब जनतालाई सहुलियतसम्बन्धी परिचयपत्र वितरण गर्ने

काठमाडौँ । प्रधानमन्त्री माधवकुमार नेपालले गरिबीको रेखामुनि रहेका जनतालाई सहुलियतसम्बन्धी परिचयपत्र वितरण गर्ने तयारी भइरहेको बताउनुभएको छ। गरिबी निवारण कोषका अध्यक्षसमेत रहनुभएका उहाँले कोषको...

पिपुल्स प्लाजा १५ दिन राती पनि खुल्ने

काठमाडौं । पिपुल्स प्लाजाले एक वर्ष पूरा भएको अवसरमा १५ दिनका लागि राति पनि प्लाजा खोल्ने भएको छ । कम्पनीले वैशाख १ देखि १५...

गर्भनरमा खतिवडा र कोषमा मल्लिक

काठमाडौं । सरकारले नेपाल राष्ट र बैंकको गर्भनरमा डा.युवराज खतिवडालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले राष्टिरय योजना आयोगका उपाध्यक्ष एवंम अर्थशास्त्री डा। खतिवडालाई...

श्री लालीगुराँसद्धारा रात्रिभोज

ललितपुर । श्री लालीगुराँस बुहउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक रात्रिभोज आयोजना गरेको छ । राजधानीको याक एण्ड यतीमा गरिएको सो रात्रिभोजमा...

श्री लाली गुराँसको फड्को, अब एटिएम र बैकिङ सुविधा

ललितपुर । श्री लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्थाले मोबाइल बैकिङलाई प्रभावकारी रुपमा साचालन गर्न काठमाडौं उपत्यकाभर सुविधा काउन्टर स्थापना ...

बढ्यो आर्कषण हस्तकला महोत्सवमा

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा बिहीबारबाट सुरु भएको आठौँ हस्तकला महोत्सव तथा छैटौँ कला महोत्सवमा दशर्कको आकर्षण बढ्दै गएको छ । पाचँ दिन...

छबि कायम राख्न पर्यटन वर्ष सन् २०११

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले सशस्त्रद्वन्द्वबाट गुमेका छबि कायम राख्न पर्यटन वर्ष सन् २०११ मनाउन लागिएको बताउनुभएको छ । नेपाल...

उपभोक्ता ठग्ने व्यापारीलाई कारबाहीको जोड

काठमाडौं । सहकारीसँग आवद्ध विज्ञहरूले सहकारीको नाममा उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले निजी क्षेत्र नाफामुखी हुने र सरकारी संयन्त्र...

‘उज्यालो बढी दिने र नेपालकै लागि बनेको’ – ओपल

ललितपुर । पचकन्या गु्रप अन्तर्गतको एक्सप्लोर ईन्टरनेशनलले ओपल ब्राण्डको सीएफएल चीम नेपाली बजारमा उपलब्ध हुन थालेको छ । ओपल ब्राण्डको सीएफएल चीमको गुणस्तरमा बढी...

भर्खरै

लोकप्रिय