समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

बैंक

बैंकिङ व्याजदरमा नयाँ नीति

banking-intrestनेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपको व्याजदरबारे नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै नयाँ नियम लागु गर्न गराउन ...बाँकी पढ्नुहोस् »

अब बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

NRBकाठमाडौं, वैशाख ३० । अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक तथा  वित्तिय संस्थालाई ...बाँकी पढ्नुहोस् »

ट्रेजरी बिल के हो ? किन र कसरी गरिन्छ निष्काशन ? हेर्नुस् विस्तृतमा

NRB  ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ...बाँकी पढ्नुहोस् »

डेभलपमेण्ट बैकर्स एशोसिएसनको अध्यक्षमा ढकाल

1494143057_mukti_ceoकाठमाडौँ  २४ वैशाख । डेभलपमेण्ट बैकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित भएका छन्। एशोसिएसनको प्रथम उपाध्यक्षमा गोविन्दप्रसाद ढकाल,द्धितिय उपाध्यक्षमा प्रकाश पौडेल,महासचिवमा झलकप्रसाद खनाल, ...बाँकी पढ्नुहोस् »

​सर्वोच्च अदालतले राष्ट्र बैंकको प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष र सञ्चालकको कार्यकाल तोक्ने

nepal rastra bankकाठमाडौँ, वैशाख १४ ।  सर्वोच्च अदालतले राष्ट्र बैंकको प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष र सञ्चालकको कार्यकाल तोक्न पाउने भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायदिश द्वय केदारप्रसाद चालिसे र सारदाप्रसाद ...बाँकी पढ्नुहोस् »

साउदी रियालको मूल्य स्थिर, रिंगिट, दिर्हामको मूल्य बढ्यो

काठमाडौं, वैशाख ८ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४८ पैसा र विक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । ...बाँकी पढ्नुहोस् »

बैंकमा तपाईँको कतिवटा खाता छ ?

02062016091808bank-1000x0काठमाडौं, बैशाख १ । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गरेर एउटा व्यक्तिले एकभन्दा बढी खाता चलाउन र एटिएम कार्ड लिन नपाउने व्यवस्था गरेको छ । एउटै बैंक तथा वित्तीय ...बाँकी पढ्नुहोस् »

एनआईसी एसिया बैंकको सेयर मूल्य समायोजन

nic asiaकाठमाडौँ,चैत्र ७ । एनआईसी एसिया बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आज बैंकका सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ४०३ रुपैयाँ कायम गरेको छ । ...बाँकी पढ्नुहोस् »

राष्ट्र बैंकले आरबीआईलाई बेच्यो २ अर्ब ३६ करोड डलर

rastrya-bankकाठमाडौँ,चैत्र ६ । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ खरिद गर्न २ अर्ब ३६ करोड अमेरिकी डलर रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई बेचेको छ । राष्ट्र बैंकले आरबीआईलाई डलर ...बाँकी पढ्नुहोस् »

भारु सटहीबारे छलफल गर्न आइपुग्यो आरबिआइको टोली

Rs.-1000-and-Rs.-500-Notes-Discontinued-in-India-–-NO-MORE-BLACK-MONEYकाठमाडौँ,फागुन १७ । लामो समयको प्रतिक्षापछि अन्तत भारतीय टोली भारतले लगाएको भारु ५ सय र हजारको नोटको प्रतिबन्ध सम्बन्धी छलफल गर्न नेपाल आएका छन् । रिजर्भ बैंक अफ इण्डिया ...बाँकी पढ्नुहोस् »

राष्ट्र बैँकले बैँकहरुलाई दियो निर्देशन

rastrya-bankकाठमाडौँ,फागुन ११ ।बैँक तथा वित्तीय संस्थालाई तत्काल खराब कर्जा असुलीको प्रक्रिया अघि बढाउन केन्द्रीय बैँकले निर्देशन  दिएको छ । हालै भएको बैंकिङ कसूरसम्बन्धी ऐन, २०६४ को संशोधनमा कुनै पनि ऋणीले ...बाँकी पढ्नुहोस् »

एभरेस्ट बैँकलाई आस्वा सदस्यता

everest bankकाठमाडौँ,फागुन ६ । एभरेस्ट बैँकलाई नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता प्रदान गरेको छ । यस प्रणालीबाट सेयर कारोबार गर्दा लगानी गरेको रकम लगानी कर्ताको खातामा नै रोक्का हुन्छ भने ...बाँकी पढ्नुहोस् »

राष्ट्रबैँकले अनुत्पादक क्षेत्रमा लगानी नगर्न भनेपनि बुटवलमा देखियो यस्तो प्रभाव

nepal rastra bankबुटवल, फागुन ६ । राष्ट्रबैँकले बैँकहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन जारी गरेपछि रुपन्देहीमा त्यसको प्रभाव देखिन थालेको छ । बैंकहरुले घरजग्गा , सवारीसाधन , शेयर खरिद जस्ता क्षेत्रमा लगानी ...बाँकी पढ्नुहोस् »

सहकारीको माथिल्लो नेतृत्वलाई बैङ्कले किन्न खोजेको उप्रेतीको आरोप

sahakariरामचन्द्र मिश्र ललितपुर,फागुन ३ । जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा बर्तमान अवस्थामा सहकारीको तरलता व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम फाल्गुन २ गते बार एशोसेशनको हल ललितपुरमा सम्पन्न भएको छ । ...बाँकी पढ्नुहोस् »

एक साताभित्र भारु सटही निर्णय हुने अपेक्षा

Rs.-1000-and-Rs.-500-Notes-Discontinued-in-India-–-NO-MORE-BLACK-MONEYकाठमाडौं, २२ माघ । नेपालीसित मौज्दात भारु ५ सय र १ हजारका नोट साट्ने विषयमा आगामी एक साताभित्र भारत सरकारसित निर्णायक वार्ता हुने भएको छ। केहीअघि भारत सरकारले प्रतिवन्ध ...बाँकी पढ्नुहोस् »

​सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

siddhartha bankकाठमाडौँ,माघ २० । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजन पछिको मूल्य ६ सय ६४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ४० रुपैयाँ ...बाँकी पढ्नुहोस् »

जनता बैंककाे नयाँ अध्यक्ष केशव बहादुर रायमाजी

janata bankकाठमाडौं, माघ १८ । जनता बैंक लिमिटेड (JBNL) ले केशव बहादुर रायमाजीलाई नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले रायमाजीलाई अध्यक्षमा चयन गरेको हो ।रायमाजी ...बाँकी पढ्नुहोस् »

​बैंकर अनिल केशरी अब फिल्ममा देखिने

anil keshariकाठमाडौँ,माघ १६ । बैंकर अनिल शाहले पनि फिल्ममा अभिनय गर्ने भएका छन् । उनी मोटिभेशनल स्पिकर सृष्टी केसीमाथी बन्ने बायोपिक फिल्म ब्लाइन्ड रक्समा अभिनय गर्ने भएका हुन् । आउँदो ...बाँकी पढ्नुहोस् »

आइपिओमा आस्बा बाहेकको सामान्य प्रणालीबाटै एक अर्बभन्दा बढीको आवेदन, आज अन्तिम दिन

asba3काठमाडौँ,माघ १२ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सले निष्कासन गरेको साधारण सेयरका लागि आस्बा बाहेकको सामान्य प्रणालीबाट दुई दिनमा एक अर्ब बढीको आवेदन परेको छ । माइक्रो फाइनान्सको सेयर निष्कासन ...बाँकी पढ्नुहोस् »

अटेर बैँकहरुलाई थप कडा !

nepal rastra bankकाठमाडौँ,माघ ५ । नेपाल राष्ट्र बैँकले निर्देशन नमान्ने बैँकहरुलाई थप कडा गर्ने भएको छ । राष्ट्र बैँकले सोको लागि नयाँ आर्थिक नीति निर्माण गर्ने तयारी भईरहेको जनाएको छ । ...बाँकी पढ्नुहोस् »
Page 1 of 41234