समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

बजार

मर्जर प्रक्रियाले कर्जा लगानी गर्न नरोक्ने

Supreme_Court_Nepal21काठमाडौँ, १२ जेठ । मर्जर प्रक्रिया जारी रहेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न पाउने भएका छन् । मर्जर प्रक्रिया चलिरहँदा कर्जा लगानी गर्न पाउने फैसला ...बाँकी पढ्नुहोस् »

राष्ट्रपतिबाट आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

bidya_bhandari-1000x0काठमाडौं, ११ जेठ । सरकारले विहिबार आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा अनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न ...बाँकी पढ्नुहोस् »

अनिल शाह ‘एभरेष्ट’ बैंकमा जाने

anil-shah-काठमाडौँ, १० जेठ । बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह एभरेष्ट बैंक लिमिटेडमा जाने चर्चा चलेको छ । त्यसका ...बाँकी पढ्नुहोस् »

दुई लाख रुपैयाँसम्म रेमिट्यान्सको भुक्तानी हातहातै हुने

re  काठमाडौँ, ९ जेठ ।  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीसम्बन्धी पूरानो व्यवस्थालाई संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स बैक खाताबाट भुक्तानी गर्नुपर्ने रकमको ...बाँकी पढ्नुहोस् »

जिन्दगीमा एकपटक भएपनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्ड !

gosaikundaरसुवा, ८ जेठ । गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी ...बाँकी पढ्नुहोस् »

कतिले टेके सगरमाथाको चुचुरा ?

everestसोलुखुम्बु, ८ जेठ । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको ...बाँकी पढ्नुहोस् »

विदेशी नागरिकको संलग्नतामा नेपालमा डलर तस्करी हुन्छ

dollar७ जेठ । नेपालमा डलर तस्करी बढ्दो मात्रामा छ । डलर तस्करहरुले नेपाललाई संगम थलो बनाएर तस्करी गरिरहेका छन् । नेपालको सुरक्षा व्यवस्था चुस्त नभएका कारण तस्करहरुको सङ्ख्या दिनानुदिन ...बाँकी पढ्नुहोस् »

आगामी आव को नीति तथा कार्यक्रम पारित

ministry-2  काठमाडौँ, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम ...बाँकी पढ्नुहोस् »

जेठ १५ गते कामचलाउ बजेट ल्याइने

economy-marकाठमाडौँ, ६ जेठ ।  जेठ १५ गते ल्याउने कामचलाउ बजेट पूर्ण बजेटको अंश मात्र हुने र त्यो पछि ल्याइने नयाँ बजेटको करिब १० भागको एक भागसम्मको हुने एकजना मन्त्रीले ...बाँकी पढ्नुहोस् »

‘ग्लोबल टेन्डर आह्वान गरिने’

ministryकाठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार ...बाँकी पढ्नुहोस् »

नेप्सेको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त

NEPSE_20150802072940नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । रामजी रेग्मीले राजिनामा दिएपछि नेप्सेको ...बाँकी पढ्नुहोस् »

दुई सय ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ

goldकाठमाडौँ, जेठ ५ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट १ – १ सय ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ । पार्किङ क्षेत्रमा यात्रुहरुसँग सुन संकलन गरी ...बाँकी पढ्नुहोस् »

थोरै लगानीमा मासिक ५० हजार कमाई गर्न सक्ने पाँच व्यवसाय

electricityकाठमाण्डौ । मानिस अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्दा रमाउँछ । नेपालमा पछिल्लो समय विदेश जानुु वा अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्ने क्रम बढेर गएको छ । यदि ...बाँकी पढ्नुहोस् »

सरकार परिवर्तनको मुखैमा अर्थमन्त्रीको यस्तो निर्णय..

Krishna_Bdr_Maharaकाठमाडौँ, जेठ ४ । सरकार परिवर्तन हुने भएपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हतारमा १० जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएका छन् । महराले बीमा समितिले प्रस्ताव गरेका १२ मध्ये ...बाँकी पढ्नुहोस् »

पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

touristकाठमाडौँ, ३ जेठ । हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ । काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका ...बाँकी पढ्नुहोस् »

नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने

stock exchangeनेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति समेत दिएको छ । हाल नेपालमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा मात्र सेयर कारोबार हुने ...बाँकी पढ्नुहोस् »

बैंकिङ व्याजदरमा नयाँ नीति

banking-intrestनेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपको व्याजदरबारे नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै नयाँ नियम लागु गर्न गराउन ...बाँकी पढ्नुहोस् »

अब बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

NRBकाठमाडौं, वैशाख ३० । अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक तथा  वित्तिय संस्थालाई ...बाँकी पढ्नुहोस् »

नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदर ः विश्व बँैक

world bankकाठमाडौँ २९ वैशाख । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी ...बाँकी पढ्नुहोस् »

ट्रेजरी बिल के हो ? किन र कसरी गरिन्छ निष्काशन ? हेर्नुस् विस्तृतमा

NRB  ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ...बाँकी पढ्नुहोस् »
Page 1 of 5412345...102030...Last »