समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

कला

‘लैजा माया पोको पारेर’ भन्दै गायक बने निश्चल बस्नेत (भिडियाेसहित)

nischalकाठमाडौं, फागुन १३ | निर्देशक र अभिनेताका रुपमा निश्चल बस्नेत लप्पन छप्पनबाट गायक पनि बनेका छन्। दीपक आरजेको शब्द तथा सङ्गीतमा ‘लैजा माया पोको पारेर’ भन्दै गाएको गीतमा उनलाई ...बाँकी पढ्नुहोस् »

धर्मपुत्री पालेर नयाँ जीवन थाल्छुः मनिषा कोइराला

maniishaकाठमाडौं, फागुन ११ । बलिउड अभिनेत्री मनिषा कोइरालाले धर्मपुत्री ग्रहण गर्ने भएकी छिन्। दाम्पत्य जीवन स्थगित गर्दै एक्लै बस्न थालेकी उनले छिट्टै धर्मपुत्री ग्रहण गर्दै जीवनको नयाँ अध्याय सुरु ...बाँकी पढ्नुहोस् »

यसरी मनाए धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा भ्यालेन्टाइन

मजगचकाठमाडौं, फागुन ३ । तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा ...बाँकी पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर दिपक बज्राचार्यको सानी (भिडियोसहित)

saniकाठमाडौँ,फागुन ३ । भ्यालेन्टाइन डे’ को अवसर पारेर दिपक बज्राचार्यको ‘सानी’ गीत बजारमा आएकोे छ । गितार , धिम्मे ,मादल र सारंगीको मिश्रणमा तयार गरिएको गीत संगीत प्रेम पर्दा आउने ...बाँकी पढ्नुहोस् »

शाहरुखपछि अक्षयकुमारलाई पनि पाकिस्तानमा प्रतिबन्ध

jolly llbएजेन्सी । केही समयअघि शाहरुख खानको चलचित्र ‘रईस’ लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको खबर सञ्चारमाध्यमा छाएको थियो । यसको कारण चलचित्रले मुस्लिमलाई नमजाले प्रस्तुत गरेको बताइएको थियो । अहिले शाहरुखको ...बाँकी पढ्नुहोस् »

ग्रामी अवार्डमा एडेलको वर्चस्व

adele-main-759एजेन्सी । संगित क्षेत्रमा सम्लग्नहरुलाई दिइने ५९ औं संस्करणको ग्रामी अवार्ड सम्पन्न भएको छ । अमेरिकाको लस एन्जेलसमा भएको ग्रामी अवार्डमा यसपटक पनि ब्रिटिस गायिका एडेल हावी भइन् । ...बाँकी पढ्नुहोस् »

वैदेशिक रोजगारी सम्बन्धित हेमन्त रानाको ‘साइली’ बजारमा (भिडियोसहित)

sailiकाठमाडौँ,माघ २९ ।  हेमन्त रानाको गीत ‘साइली’ सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा शब्द कालीप्रसाद बास्कोटा र हिमाल साउदको रहेको छ भने संगीत पनि कालीप्रसादकै ...बाँकी पढ्नुहोस् »

अर्चना पनेरु बलिउडका मिडियामा, पारिश्रमिक साढे चार करोड !

nepali_sunny_leone_1काठमाडौं, २३ माघ | पोर्नस्टार बन्ने अभिलासाका साथ सामाजिक संजालहरुमा चर्चित रहेकी अर्चना पनेरुलाई भारतीय मिडियाहरुले पनि प्राथमिकता दिएका छन् । उनले सुरु देखि नै बलिउडकी स्टार सन्नी लियोनीकै ...बाँकी पढ्नुहोस् »

सर्वोत्कृष्ट नायिकाको अवार्ड अनुता गुरुङलाई

anuta awardकाठमाडौं, माघ २१ । नायिका अनुता गुरुङले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाउनु भएको छ । यही माघ २० गते काठमाडौंमा सम्पन्न भएको ‘रोधी सिने अवार्ड–२०७३’ मा उहाँले चलचित्र ‘पाते–२’बाट यो ...बाँकी पढ्नुहोस् »

सर्वोत्कृष्ट गायिकाको अवार्ड अन्जना गुरुङलाई

anjana gurungकाठमाडौं, माघ २१ । गायिका अन्जना गुरुङले सर्वोत्कृष्ट गायिकाको अवार्ड पाउनु भएको छ । यही माघ २० गते काठमाडौंमा सम्पन्न भएको ‘रोधी सिने अवार्ड–२०७३’ मा उहाँले चलचित्र ‘मेरो सोल्टी’को ...बाँकी पढ्नुहोस् »

बियोन्सीले जुम्ल्याहा सन्तान जन्माउने

beyonce1एजेन्सी, माघ २० । हलिउडकी चर्चित गायीका तथा गीतकार बियोन्से जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर राख्दै आफू जुम्ल्याहा सन्तानको आमा बन्न लागेको कुरा सार्वजनिक ...बाँकी पढ्नुहोस् »

गायक प्रकाश अाेझालाई यसरी बितायो छोरीको बिहेले

Prakash-Ojhaकाठमाडौं, माघ १९ । ‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा । सर्वोच्च ...बाँकी पढ्नुहोस् »

प्रियंका भन्छिन् : दर्शकले ‘बेवाच’ हेरेपछि मलाई घृणा गर्नेछन्

priyankaएजेन्सी, माघ १७ | भर्सटाइल बलिउट अभिनेत्री प्रियंका चोपड़ाले हलिउड फिचर फिल्म बेवाचमा आफू नकारात्मक भूमिकामा देखिने बताएकी छिन्। नब्बेको दशकको लोकप्रिय टीवी श्रृंखलामा आधारित फिल्ममा उनी विक्टोरिया लीड्सको भूमिका ...बाँकी पढ्नुहोस् »

बिगबोसको १०औं श्रृंखलाको उपाधी गाईफार्म सञ्चालक मनवीर गुर्जरलाई

bigg-boss-finale-7591काठमाडौं, माघ १७ । भारतीय रियालिटी शो बिगबोसको १० औं श्रृंखलाको उपाधी मनवीर गुर्जरको हातमा परेको छ । भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोसको १० औं श्रृंखलाका विजयी गाईफार्म ...बाँकी पढ्नुहोस् »

चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज (भिडियोसहित)

gaurab-paharai-and-nisha-adhikariकाठमाडौं, माघ १६ | प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । ...बाँकी पढ्नुहोस् »

कोस्टारिकामा यस्ती सेक्सी देखिईन् किम कार्दशियन (फाटाेसहित)

kim-show-body-kostarika-1-768x511एजेन्सी, माघ १६ । विश्वकी चर्चित रियालिटी स्टार किम कार्दशियन यतिबेला अाफ्नाे परिवारसँग कोस्टारिका पुगेकी छिन् । पेरिस घटना शान्त भएपछि उनी अहिले कोस्टारिका भ्रमणमा पुगेकी हुन् । उनै, ...बाँकी पढ्नुहोस् »

​बैंकर अनिल केशरी अब फिल्ममा देखिने

anil keshariकाठमाडौँ,माघ १६ । बैंकर अनिल शाहले पनि फिल्ममा अभिनय गर्ने भएका छन् । उनी मोटिभेशनल स्पिकर सृष्टी केसीमाथी बन्ने बायोपिक फिल्म ब्लाइन्ड रक्समा अभिनय गर्ने भएका हुन् । आउँदो ...बाँकी पढ्नुहोस् »

यम बुद्धको शव काठमाडौँ ल्याइयाे

yamaकाठमाडौं, माघ १५  | लण्डनमा निधन भएका र्‍यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ। अपरान्ह चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव ल्याइपुर्‍याइएको हो। यमबुद्धको ...बाँकी पढ्नुहोस् »

यम बुद्धको पार्थिव शरीर आज काठमाडौँ ल्याइँदै

Yama_Buddha_nepalकाठमाडौँ,माघ १५ । नेपालका चर्चित र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को पार्थिव शरीर आज काठमाडौँ ल्याइँदै  छ । इत्तेहाद एयरलाइन्सबाट अधिकारीको शव काठमाडौं ल्याइने भएको लण्डनमा रहेका उनका आफन्तले ...बाँकी पढ्नुहोस् »

‘सायद–२’ असारको अन्तिममा

saayad 2काठमाडौं, माघ १४ । चलचित्र सायद–२ असार ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई निर्माण गरेको हो भने ...बाँकी पढ्नुहोस् »
Page 1 of 4112345...102030...Last »