रोचक

हेर्नुहोस् बच्चालाई लगाईने बेबी पाउडरको फाईदा…

एजेन्सी । बेबी पाउडर भन्ने बित्तिकै हाम्रो दिमागमा एउटै कुरा आउँछ “ त्यो बच्चाहरुको लागि प्रयोग गरिने एक पाउडर नै हो । तर बेबी पाउडर...

१ घण्टामै पैदलै पुरै घुम्न सकिने देश

१ घण्टामै पुरै देश घुम्न सकिने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ।  तर फ्रान्स नजिकै रहेको  ‘मोनाको ‘ नाम गरेको देश संसारकै सानो...

साङ्ला बेचेर लाखौं कमाई

काठमाडौं, २७ जेठ  । हाम्रो घर तथा भान्सामा हुने साङ्लो (कर्कोज) मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा...

पाइन्टको गोजीमा मोवाइल राख्ने कि नराख्ने ?

मोवाइल फोनबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा पार्ने समस्या थाहा हुँदा धेरै मानिसले पाईन्टको गोजीमा (विशेषगरी जिन्स पाइन्टको गोजीमा) मोवाई राख्ने गर्छन् । मोवाईलले स्वास्थ्यमा...

हावामा अडिएको ढुंगा

  आज हामी यस्तो ठाँउको बारेमा जानकारी दिदैछौँ जहाँ हावामा ढुंगा अडिएको छ । सुन्दा यो कुरा केही चमत्कारी र अविश्वनिय लाग्छ । तर यो...

अस्ट्रलियामा ८ सय बर्ष पुरानो मोवाइल भेटीयो !

आजको समयमा मोवाइल हरेक मानिसको जिवनको हिस्सा बनिसकेको छ । मोबाइल फोनको आविष्कार ४० बर्ष पहिलो भएको थियो । आविष्कार भएको छोटो समयमै मोवाइल...

बिना लिग कुद्नने अनौठो रेल !

चीनले पछिल्लो समय विकासमा निकै ठुलो फड्को मरिरहेको छ । प्रविधिको विकाससँगै चीनले पहिलो पटक लिग विहिन रेल बनाएको छ । शुक्रबार हुनान प्रान्तमा चलाईएको उक्त रेल तीस...

धनाढ्यहरूबाट सिक्नुपर्ने केही बानीहरू

  अर्बाैं डलर कमाएर पनि विश्वमा रहेका केही धनाढ्यहरू खर्च गर्ने मामिलामा विशेष चनाखो रहने गरेका छन् । त्यस्ता धनाढ्यहरूबाट सिक्नुपर्ने केही बानीहरू यहाँ प्रस्तुत...

अमिताभ बच्चनको जीवनको एक घटना

‘एक पटक म हवााईजहाजबाट यात्रा गर्ने क्रममा मसँगैको सिटमा साधारण सर्ट पाइनट लगाएका एक बृद्ध बसेका थिए । उनी एक मध्यम बर्गीय परिबारका एक...

संसारका १० मनमोहक ठाउँहरु

  सुन्दर र आश्चर्यजनक ठाउँहरुको भ्रमण गर्ने रहर सबैलाई हुन्छ । संसारमा यस्ता धेरै अनौठा  विभिन्न सुन्दर ठाउँहरु छन् । जस्को बारेमा तपाईंलाई थाहा नहुन सक्छ...

मनोज गजुरेलको आफ्नो श्रीमतीसँगको फोन वार्ता !

मनोजले आफ्नो वेभसाइट ‘गजुरियल डटकम’ मा राखेको ‘फास्ट ट्रयाक’ वार्ता यस्तो छ : श्रीमतीः हलो, कहाँ आईपुग्नु भयो ?’ मः अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउँदै...

दुनियाँकै सबैभन्दा भाग्यमानी बिद्यार्थी !

  आफ्नो बच्चालाई स्कुल पुर्‍याउनका लागि कतिपय अभिभावकहरु पैदलै जालान् त हुनेले कार, बाइक जस्ता साधनको उपयोग गर्लान् । तर यहाँ एकजना व्यक्तिले आफ्ना छोरालाई...

बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ?

बालबालिकामा उत्सुकता र चकचके स्वभाव हुने गर्दछ  । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट,...

विश्वकै सर्वाधिक गर्मी हुने ठाउँ

नेपालमा ४० डिग्री तापक्रम पुग्दा गर्मी सहन नसकेर आच्छु आच्छु भएका उदाहरण हाम्रा लागी सामान्य हुन् तर विश्वमा यती धेरै गर्मी हुने स्थान छन्...

अद्भुत क्षमता भएकी छात्रा दिप्ती रेग्मी

पोखरा जेष्ठ १३ । दृष्टिविहीनले ब्रेललिपि औंलाले छामेर पढ्नु नौलो होइन । तर, कागजमा लेखिएका अक्षर सद्दे भएका आँखामा पट्टी बाँधेर पढ्नुचाहिँ अनौठै हुन सक्छ...

टाइटानिक बारेका रोचक १२ सत्य

सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिस मरेका थिए । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो...

लागुऔषध तस्करी गर्ने परेवा पक्राउ

परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ ।...

नगद जम्मा गर्न नमिल्ने बैंक !

विश्वमा वित्तीय कारोबारका लागि बैंक स्थापना हुन्छन् । अनेक प्रकारका बैंक पनि छन् । तर एउटा यस्तो बैंक पनि छ, जहाँ नगद् कारोबार हुँदैन्...

मृत्युदण्ड भन्दा क्रुर र भयानक ७ सजायहरु

हामीलाई लाग्छ मृत्युदण्ड सबभन्दा कठोर र अन्तिम सजाय हो  ।तर विश्वमा त्यो भन्दा डरलाग्दो र खतरनाक सजाय पनि दिने गरिएको थियो । यति क्रुर र...

विश्वमै पहिलो पटक प्रहरीको ड्युटीमा रोबोट !

दुबई १२ जेठ । दुबईले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ । प्रहरीको ड्युटीमा परिचालन गरिएको रोबोटलाई हाल शपिङ मल र पर्यटन...

भर्खरै

लोकप्रिय