समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

रुसद्धारा अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण

January 18th, 2017 (0)
एजेन्सी । रुसले जल तथा जमिन दुवै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामो दूरीको क्षेप्यास्त्रको मंगलबार परीक्षण प्रक्षेपण गरेको छ । तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक ...

भुकम्प पीडितले दोस्रो किस्ता पाउने, पहिलो चरणमा दुई जिल्लाबाट सुरु

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । ०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पले ध्वस्त भएको संरचना निर्माणको लागि सरकारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गरिसकेको छ । आजबाट सरकारले घर निर्माणका लागि दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ वितरण ...

​घानाको विजयी सरुवात, ४४ वर्षका किपरले हारबाट जोगाए

January 18th, 2017 (0)
एजेन्सी । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह ‘डी’ मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो । घानाको जितमा ३२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा एन्ड्रयु आयुले गरेको ...

लोकमानले गरे कसैले नसोँचेको काम

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् । कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । राहदानी ...

बेलासेको बोली ‘सूर्य अस्ताउनु भनेकै उदाउनका लागि हो ।’

January 18th, 2017 (0)
कला डेक्स/अनलाइन पत्रिका काठमाडौं, माघ ५ । हास्य श्रृंखला मनपराउने हजारौं दर्शकहरुको मन जित्दै आइरहेको चर्चित हास्य टेलिसिरियल भद्रगोलका निर्माता सुवास कार्की (बेलासे) ले नेपाल छोडने बेला अनलाइन पत्रिकासँगको प्रत्यक्ष कुराकानीमा भनेको थियो, ‘सूर्य अस्ताउनु भनेकै उदाउनका लागि हो ...

सशस्त्रको आईजीपी बन्न को अगाडि ?

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ । सशस्त्र प्रहरी बलमा प्रहरी महानीरीक्षक (आईजीपी) का लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बीच तीव्र प्रतिस्पर्धा चलेको छ । आगामी ३ फागुनमा आईजीपी दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि एआईजीहरूबीच ...

छक्कापञ्जालाई आपत !

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ | नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ । चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको सं कास्पद मृत्युको र त्यसको निस्पक्ष ...

अटेर बैँकहरुलाई थप कडा !

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । नेपाल राष्ट्र बैँकले निर्देशन नमान्ने बैँकहरुलाई थप कडा गर्ने भएको छ । राष्ट्र बैँकले सोको लागि नयाँ आर्थिक नीति निर्माण गर्ने तयारी भईरहेको जनाएको छ । उत्पादनमूलक क्षेत्रमा राष्ट्र बैँकको निर्देशन निजि क्षेत्रबाट सञ्चालित बैँकहरुले पालना ...

विद्यालयको पाठ्यपुस्तक समयमै उपलव्ध गराउने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता

January 17th, 2017 (0)
काठमाडौं, माघ ४ । शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्य पुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुनअगावै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका हुन्। व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज ...

चन्द्रमामा जाने अन्तिम व्यक्ति सरनेनको निधन

January 17th, 2017 (0)
एजेन्सी । चन्द्रमामा पाइला टेक्ने अन्तिम व्यक्ति तथा अन्तरिक्षयात्री युजिन सरनेनको ८२ वर्षको उमेरमा निधन भएको छ । नासाले उनले निधन भएको जनाएको छ । सरनेन १९७२ मा अपोलो १७ अन्तरिक्षयानका कमाण्डर थिए । उनले तीनपटक अन्तरिक्षको यात्रा गरेका ...

​माघ १९ देखि मात्र अनलाईन श्रम स्वीकृति आवेदन दिन सकिने

January 17th, 2017 (0)
काठमाडौँ,माघ ४ । सोमबारदेखी व्यक्तिगत श्रमस्वीकृतिका लागि अनलाइनमार्फत आवेदन लिने भनिएपनि प्राविधिक समस्या आएपछि तत्काल आवेदन लिन रोकिएको  छ । अब  माघ १९ गतेदेखि मात्रै अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन दिन सकिने भएको छ । वैदेशिक रोजगार विभागले एक महिना ...

सुन तस्करीमा जोडेर अर्थमन्त्रीको चरित्र हत्या गरियो

January 17th, 2017 (0)
काठमाडौँ,माघ ४ । सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले एकसातामै करिब ५० किलो सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई ...

घरमै बसी-बसी हजारौ कमाउछन दंगाल

January 17th, 2017 (0)
केशव चापागाईं झापा,माघ  ४ । शरणामती-४ निवासी खगेन्द्र दंगाल घरमै बसीबसी महिनामा हजारौ आम्दानी गर्ने गाँउकै नमुना कृषकको रुपमा चिरपरिचित छन् । गए महिना देखि व्यवसायीक गाई पालन गर्दै आएका दंगालले आफ्नो गाई पालन व्यवसायलाई सात वटा गाईबाट सुरुवात ...

​आठ केजी चरेस सहित एकजना पक्राउ

January 17th, 2017 (0)
काठमाडौँ,माघ ४ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्धवनलाई पक्राउ गरेको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रु बाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको ...

दाङकी ममता र सर्लाहीका गणेशलाई टिका गोपाल संगीत छात्रवृती

January 17th, 2017 (0)
काठमाडौँ, माघ ४ । गायक कन्हैया सिंह र गायिका अन्जना गुरुङको कम्पनी टिका गोपाल डिजिटल एम क्रिएशन प्रालिले गायक कन्हैया सिंहका स्वर्गीय मातापिता टिकामाई परियार र गोपाल सिंह परियारको सम्झनामा टिका गोपाल संगीत छात्रवृती कोषको स्थापना गरेको छ । ...

कहाँ लुकेका छन् त ललितपुरका समस्याग्रस्त सहकारीहरु ?

January 16th, 2017 (0)
रामचन्द्र मिश्र ललितपुर माघ ४ । सहकारी समुदायमा आधारित सदस्यहरुद्धारा बाँधिएको आर्थिक कारोबार गर्ने संस्था हो । पछिल्लो समय देशमा राजनीतिक परिवर्तनपछि सहकारी संस्थाहरु व्यापक रुपमा खुलेका देखिन्छन् । डिभिजन सहकारी कार्यालय ललितपुरको डाटा अनुसार ११५४ वटा सहकारी संस्थाहरु ...

छक्का पञ्जा र ‘माग्ने बुढा’को मार्मिक मत !

January 16th, 2017 (0)
यो पनि !

३ दिनभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक हुने

January 16th, 2017 (0)
काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने बताएका छन् । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी गराउँदै तीन दिनभित्र निर्वाचन आचारसंहिता र निर्वाचन कार्यतालिका ...

टर्किस एयरको कार्गो विमान गाउँमा खस्दा ३७ जनाको मृत्यु / १५ वटा घर नष्ट

January 16th, 2017 (0)
एजेन्सी । टर्किस एयरको कार्गो विमान किर्गिस्तानको आवासीय क्षेत्रमा खस्दा ३७ जना स्थानीयको मृत्यु भएको छ । दर्जनौ घाईते भएका छन् । किर्गिस्तानको  मनस विमान स्थलबाट २५ किलोमिटरको दुरीमा रहेको गाउँमा विमान खसेको विविसीले जनाएको छ । अचानक खसेको ...

पुर्वराजा ज्ञानेन्द्र र शितल निवासको सम्बन्ध

January 16th, 2017 (0)
काठमाडौँ,माघ ३ । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न शीतल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले सो ठाउँ टेकेपछि आफ्नो विवाहलाई सम्झिए । सोही ठाउँबाट राजा ज्ञानेन्द्रले कोमलसँग ५० वर्ष अघि विवाह गरेका थिए । सो ठाउँ प्रवेश गरेपछि आफुले ...
Page 5 of 1,244« First...34567...102030...Last »