समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

भूकम्पपीडितलाई दोश्रो किस्ताको रकम

January 19th, 2017 (0)
काठमाडौँ, ६ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गोरखाका ...

कमलको भाग्य कांग्रेसको हातमा ?

January 19th, 2017 (0)
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए । तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टीभित्रका नेताहरूले अप्ठ्यारो पारेका छन् । ...

पहाड र तराई छुट्याउने सरकारको प्रयास बिफल हुन्छः ओली

January 18th, 2017 (0)
काठमाडौं, माघ ५  | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै सामाजिक सद्भाव खल्बल्याउने प्रयासमा लागेको बताएका छन्। झापाको दमकमा आयोजित एक कार्यक्रममा जातीय र क्षेत्रीय कुरा उठाएर सरकार सद्भाव भड्काउने प्रयत्नमा रहेको बताए। उनले संविधान ...

उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ

January 18th, 2017 (0)
काठमाडौं, माघ ५  | उच्च अदालतमा नियुक्त हुनुभएका नवनियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित विशेष समारोहमा उहाँहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा ...

जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल

January 18th, 2017 (0)
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पक्की पुलको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । तस्बिर : रासस

भारतीय व्यापारीको बखेडाका कारण नेपाली किसान मारमा

January 18th, 2017 (0)
पाँचथर, माघ ५ । नेपाली उत्पादन गरेको अदुवा भारतीय व्यापारीले खरिद गर्ने गरेकोमा यस वर्ष भने भारतीय व्यापारीले अदुवा खरिदमा बखेडा झिकेपछि नेपाली किसान चिन्तित बनेका छन् । भारतीय व्यापारीले अदुवाको उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै अदुवा ...

सुनको भाउ बढेको बढ्यै,अझै महंगिने सम्भावना

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । पुस महिना लागेदेखि बढेको सुनको भाउ अझै महंगिने सुनचाँदी व्यवसायीले बताएका छन् । सुनको भाउ बढेर बुधबार तोलामा ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको ...

छोटा कपडा लगाएर गाउँदा मञ्जा आउँछ : ज्योती मगर

January 18th, 2017 (0)
अर्घाखाँची, माघ ५ । यतिबेला कलाकारिताको क्षेत्रमा ज्योती मगरको चर्चा छ । मेला महोत्सवमा उनलाई भ्याइनभ्याई छ । देशभर सञ्चालन भइरहेका महोत्सवमा उनको माग भइरहेको छ । उनको गित सुन्न खासगरी युवापंक्ती धेरै रुचाउछन् । धेरैले ज्योतीलाई छोटो लुगा लगाएर ...

सपथ ग्रहणको पूर्वसन्ध्यामा ट्रम्पविरुद्ध यौन दुर्व्यवहारकाे मुद्धा

January 18th, 2017 (0)
एजेन्सी । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सपथ ग्रहणको अघिल्लो दिन उनी विरुद्ध यौन दुर्व्यवहारको मुद्धा दर्ता भएको छ । राष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप लगाउने ४१ वर्षीय एक पूर्व रियालिटी शोको सहभागी समर जर्वासले मानहानीको मुद्दा दर्ता गरेकी ...

एक वर्षभित्र तीनवटै चुनाव: परराष्ट्रमन्त्री महत

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ | परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीनवटै तहको निर्वाचन सम्पन्न गरिने बताएका छन्। उनी भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो राइसिना डायलग’ अन्तर्गत ‘विग पोलिटिक्स एण्ड न्यु ...

अर्थमन्त्रीले ल्याए नयाँ नियम, अब राति ८ बजेबाट रक्सी चुरोट किन्न नपाइने

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ । राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ । त्यस्तै १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने नियम ल्याउने तयारी अर्थ मन्त्रालयले थालेको छ ...

गाडीको ढोका खोल्दा मोटरसाइकल दुघर्टनाग्रस्त

January 18th, 2017 (0)
ललितपुर, माघ ५ । ललितपुरको थसिखेलमा ट्याक्सीले खोलेको ढोकामा ठोक्किएर मोटरसाइकल दुर्घटनाग्रस्त भएको छ । कंलकीबाट आइरहेको बा.७ प २२०५ दुर्घटनाग्रस्त भएको हो । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल र ट्याक्सी चालकलाई प्रहरीले ...

प्रचण्ड सरकारमा दुई मन्त्री थप, खड्का र सिंहको सपथ भोली

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा दुई नयाँ मन्त्री थपिने भएका छन् । भविष्यका लागि उर्जासम्बन्धी विश्व सम्मेलनबाट मंगलबार फर्केपछि प्रचण्डले सरकार बिस्तारको तयारी गरेका हुन । प्रधानमन्त्री कार्यालय श्रोतले दिएको जानकारी अनुसार, प्रचण्ड ...

संगठित अपराध नियन्त्रण गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक : प्रचण्ड

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगठित अपराध नियन्त्रणका लागि एसियाली मुलुकहरुकाबीचमा एकता हुनुपर्ने बताएका छन् । काठमाडौँमा बुधबारबाट सुरु भएको अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन रिजनल कन्फरेन्सको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ...

देउवाले परराष्ट्र मन्त्रालय दिन्न भनेपछि ‘बिच्किए’ कमल थापा !

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परराष्ट्र मन्त्रालय दिन नसक्ने बताएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा ‘बिच्किए’का छन् । देउवालाई भेट्न करिब डेढ साता अघि बुढानिलकण्ठ पुगेका थापाले देउवासँग परराष्ट्र मन्त्रालय मागेका थिए । देउवालाई उनले आफुलाई ...

अमेरिकाको अस्पतालमा रामवरणले भने, ‘धेरै खर्च मेरो गरिब देशले धान्न सक्दैन’

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवा सुविधासम्बन्धी व्यवस्था सरकारले अझै टुंग्याउन सकेको छैन । पूर्वराष्ट्रपतिकालागि सरकारले लिइदिएको घरमा घरधनी ‘किचकिचे’ परेपछि सो घर पूर्वराष्ट्रपति रामवरण यादवले छाडिसकेका छन् । अहिले सरकारले पूर्वराष्ट्रपतिका लागि चालक, गाडी, घरभाडा, ...

र्‍याप गायक यम बुद्धको पोष्टमार्टम रिपोर्ट यस्तो आयो

January 18th, 2017 (0)
काठमाडौं, माघ ५ | नेपालका चर्चित र्‍याप गायक यम बुद्धकोे आत्महत्याबाटै मृत्यु भएको पुष्टि भएको छ। पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले यम बुद्धको परिवारलाई यो जानकारी दिएको हो। यम बुद्धकोे शव लण्डनस्थित आफनै घरको बाथरुममा गत शनिवार झुण्डिएको अवस्थामा फेला ...

उपत्यकाबाट साना सवारीसाधन विस्थापित गरिने

January 18th, 2017 (0)
काठमाडौँ,माघ ५ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रो लगायत ...

युक्रेनमा तीन जनाबाट बच्चा जन्मियो

January 18th, 2017 (0)
एजेन्सी । यसअघि बच्चा जन्माउन असमर्थ भनिएका एक जोडीकोे युक्रेनमा तीन जनाबाट अर्थात् ‘थ्री पर्सन आईभीएफ’ मार्फत् बच्चा जन्मिएको छ । बीबीसीले जनाएअनुसार युक्रेनको राजधानी किएभका डाक्टरहरुले प्रोनुकुलर ट्रान्सफर भन्ने नयाँ तरिकाबाट बच्चाको जन्म भएको बताएका छन् । यो ...

विद्युत् रोयल्टी नआउँदा योजना प्रभावित

January 18th, 2017 (0)
स्याङ्जा,माघ ५ । विद्युत् रोयल्टी नआउँदा जिल्ला परिषदबाट पारित सयौ योजना प्रभावित भएका छन् । स्याङ्जाका २ आयोजना र पश्चिमाञ्चलका अन्य १५ जिल्लाका १२ आयोजनाले तोकिएको रोयल्टी निकासा नदिँदा योजना प्रभावित भएका हुन् । जिविस कोषमा विद्युत् रोयल्टीवापत ३ ...
Page 4 of 1,244« First...23456...102030...Last »