समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

पूर्वराजा ज्ञानेन्द्रले भने- ‘राष्ट्र बचाउन अब जनता जाग्नुपर्छ’

December 21st, 2016 (0)
काठमाडौं, पुस ६ । मुलुकमा राजनीतिक अस्थिरता र दलहरुबीच ध्रुवीकरण बढिरहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर आफ्नो चासो व्यक्त गरेका छन् । यसअघि ठूला पर्व तथा उत्सवहरुमा मात्र विज्ञप्ति जारी गर्ने गरेका ज्ञानेन्द्रले बुधबार पूर्णरुपमा राजनीतिक विषयमा नै ...

मेक्सिकोको पटका बजारमा बिस्फोट हुँदा ३१ को मृत्यु, ७० घाइते (भिडियोसहित)

December 21st, 2016 (0)
मेक्सिको, पुस ६ । मेक्सिको सहर बाहिर पटका बजारमा भएको बिस्फोटको कारण कम्तीमा ३१ जनाको ज्यान गएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । टुल्टेपेकमा रहेको सान प्याबलिटो पटका बजारमा भएको घटनामा अन्य ७० जना घाइते भएका छन् । ...

अाज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात

December 21st, 2016 (0)
काठमाडौं, पुस ६ । यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात २१ डिसेम्बरमा परेको छ । उत्तरी खण्डमा सबैभन्दा छोटो दिन भए पनि दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । ...

क्रिसमस बजार लक्षित ट्रक आक्रमणको आइएसले लियो जिम्मा

December 21st, 2016 (0)
एजेन्सी । जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणको इस्लामिक स्टेट आईएस समूहले जिम्मा लिएको छ । आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकू मार्फत सो आक्रमण गराएको जानकारी दिएको छ । आइएस ...

गृहमन्त्री निधिले एमालेलाई लगाए आरोप

December 21st, 2016 (0)
गुल्मी, पुस ६ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले नेकपा एमालेले संसद अवरुद्ध गरेर जनतालाई भ्रमको खेती गरेको आरोप लगाएका छन् । उनले संसद अवरुद्ध गर्नु संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम मात्र भएको भन्दै त्यस्तो प्रवृति ...

​पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

December 21st, 2016 (0)
पोखरा, पुस ६ । कास्कीको पोखरास्थित सभागृहमा आज (बुधबार) देखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल लगायत २२ देशका ५२ वटा चलचित्र देखाइनेछ । पोखरा फिल्म सोसाइटीको आयोजनामा भएको सो महोत्सव अन्तर्गतका ...

लागु भएका छन त सहकारी संस्थाले पालना गर्नु पर्ने नियमहरु

December 21st, 2016 (0)
सहकारी संस्थाहरुले पालना गर्नु नियमहरु ः १) संस्थाले नियमित रुपमा हरेक महिनाको ७ गतेभित्र आफ्नो संस्थाको सम्पर्ण क्रियाकलाप देखिने गरी प्रगति प्रतिवेदन डिभिजन सहकारी कार्यलयमा पठाउनु पर्ने छ । २) प्रत्यक आ.व.को असोज मसान्तभित्र लेखापरीक्षकको नियुक्तिको स्वीकृति डिभिजन सहकारी ...

गोरखामा पुनः निर्माण कार्यले गति लियाे

December 21st, 2016 (0)
गाेरखा, पुस ६ । बारपाक केन्द्र रहेर भूकम्प गएको २० महिनापछि बारपाकसहित गोरखाका अन्य गाउँमा पुनः निर्माणले गति लिएको छ। ५० हजार रुपैयाका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन्। बर्खाका ...

यी युवतीबाट आइएस भयो थर्कमान, तोक्यो टाउकाको मूल्य

December 21st, 2016 (0)
लन्डन, पुस ६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ । सिंगो आईएसलाई आतंकित तुल्याउने युवतीको नाम जोआना पलानी हो । आईएसले उनको टाउकाको ...

रिलिज पूर्व नै नेपालबाट ४ करोड लग्यो आमिरको ‘दंगल’ले

December 21st, 2016 (0)
भारतिय कुस्तीवाज महाबिर सिंहको जीवनीमा आधारित आमिर खानको फिल्म ‘दंगल’ शुक्रबारबाट नेपालमा प्रदर्शनमा ल्याउनलाई गोपीकृष्ण मुभिजले अग्रिमरूपमा ४ करोड बुझाएको छ। यस फिल्मलाई संसारभर नै कमिशनमा बिक्री गरेपछि नेपालमा पनि ‘दंगल’ कमिशनको सर्तमा भित्रिएको हो। आंमिरको ‘दंगल’का लागि तिरिएको ...

मोहनविक्रम, मोहन वैद्य र विप्लवद्वारा ‘भारत’ विरुद्ध आन्दोलनको घोषणा

December 21st, 2016 (0)
काठमाडौं, पुस ६ । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह, मोहन वैद्य तथा विप्लववीच कार्यगत एकता सुरु थएको छ । यो मोर्चाबन्दीमा तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै ‘भारत’ विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । मोहन विक्रम सिंहले नेतृत्व गरेको ...

दक्षिण कोरियाले ५६ हजार कामदार भित्र्याउँदै

December 21st, 2016 (0)
काठमाडौं, पुस ६ । दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो। यो संख्यामा नयाँ र ...

गायक विपुल क्षेत्री माथि चोरीको अाराेप : अाखिर कसको गीत चाेरियाे?

December 21st, 2016 (0)
इटहरी,पुस ६ । नेपालीमा एक उखान छ चाेरकाे खुट्टा काट भन्दा खुट्टा तान भने जस्ताे याे उखान अहिले ठ्याक्कै दार्जलिङ निवासी नेपाली भाषी गायक विपुल क्षेत्रीले सावित गरेका छन् । उनी माथी पुराना गायक गंगा बरदानकाे “कहाँमा काटयाे बेतकाे लाैरी ” ...

प्रचण्डलाई बाबुरामको व्यंग्यः गरिबी नदेखाउनुहोस्, सन्तनेता बन्ने युग परानाे भैसक्याे

December 21st, 2016 (0)
काठमाडौं, पुस ६ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले देखाएको सम्पत्ति विवरण अपारदर्शी रहेको संकेत गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा बुधबार एक ट्विट गर्दै लेखेका छन्, ‘अब गरिबी देखाएर महान/त्यागी/सन्तनेता ...

आयोजक तेंसबर्ग फरसतिकार युथ पि.एफ.सि कपको समिफाइनलमा प्रवेश

December 21st, 2016 (0)
आयोजक तेंसबर्ग फरसतिकार युथले लुम्बिनी खुकुरी क्लबलाई ५-१ ले हराउदै फरसतिकार एफ.सि कप २०७३को सेमिफाइनलमा प्रवेश गरेको छ | बिजयी टोलीको लागि उमेश थापा र सुजन राणाले २-२ गोल गरे भने पुकार गहतराजले १ गोल गरेका हुन | करण ...

विश्वकै महँगा फुटबलर : कार्लोस टेभेज

December 21st, 2016 (0)
एजेन्सी । विश्वकै महँगा खेलाडी को होलान् ? तपाईँले सम्भवत लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको नाम लिनुहुनेछ । तर यो जबाफ अब गलत सावित भइसकेको छ । यसअघि अर्जेन्टिनाकै अर्का खे‍लाडी एजिक्युएल लाभेजी विश्वकै महँगा खेलाडीका रुपमा चिनियाँ क्लब ...

रियल मड्रिडमाथिको प्रतिबन्ध घट्यो

December 21st, 2016 (0)
एजेन्सी, पुस ६ । स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । रियल मड्रिडमाथि फिफाले दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुवन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । तर रियल मड्रिडले खेल अदालत क्यासमा ...

म्याद सकिएका सामाग्री बेच्ने प्रहरीको फन्दामा

December 21st, 2016 (0)
रुकुम, पुस ६ | ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलेआम बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो। तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्याद ...

पर्वत जिल्ला अदालतले रेकर्ड नराखेपछि सजाय भुक्तानमा कठिनाइ

December 21st, 2016 (0)
पर्वत, पुस ६ । पर्वत जिल्ला अदालतले आफैले गरेको फैसलाको रेकर्ड नराखेपछि तोकिए अनुसारको कानुनी भुक्तानी हुन सकेको छैन् । अदालतले आफैले गरेका फैसलाहरुको कार्यान्वयन नगर्दा र रेकर्ड समेत नराख्दा कानुनले तोकिए अनुसारको सजाय भुक्तानी हुन नसकिरहेको हो । पर्वत ...

बलिउड नायिका जुही चावलाले नेपाली फिल्म खेल्ने

December 21st, 2016 (0)
निर्माता रोज राणाले निर्माण गर्न लागेको चलचित्र ‘मेरो पैसा खै’ मा चर्चित बलिउड नायिका जुही चावलाले  खेल्ने भएकी छन् । सौगात मल्ल, सागर तिवारी, वर्षा सिवाकोटी, सविन तामाङ, बुद्धी तामाङ, राजपाल यादवलगायतको अभिनय रहने उक्त फिल्ममा  चावलाले खेल्ने पक्का ...
Page 30 of 1,244« First...1020...2829303132...405060...Last »