समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

रामदेवको चलाखी, नेपाली प्रयोग गरेर गोप्य लगानी !

January 20th, 2017 (0)
वीरगन्ज, ७ माघ । गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था नरहेपछि नेपालको सिरहा जिल्लाका एक स्थानिय महिलालाई कम्पनीको मालिक बनाई ...

लगानी जुटेन, हेटौडा पुग्ने सुरूङ खुलेन !

January 20th, 2017 (0)
काठमाडौं, ७ माघ । समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँचवर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा ...

खुसीको खबर आयो, देशमै रोजगारी !

January 20th, 2017 (0)
काठमाडौं, ७ माघ । सरकारले आगामी छ महिनाभित्र ६० हजार बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकको क्षेत्र विस्तार गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने सरकारको ...

सहसचिवको सरुवा, को कता ?

January 20th, 2017 (0)
काठमाडौ, ७ माघ । मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसमा आठ सहसचिवको सरुवा गरेको छ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्रनाथ उपाध्याय सर्वोच्च अदालतका सहरजिस्ट्रारमा, न्यायपरिषद्का सहसचिव देवेन्द्र ढकाल श्रम अदालतको मुद्दा हेर्ने अधिकारीमा, उच्च अदालत तुल्सीपुर–बुटवलका रजिस्ट्रार भीमकुमार ...

ओलीलाई साथ दिएपछि पार्टीबाट निकालिए सांसद

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । नेकपा एमालेलाई साथ दिएको भन्दै नेपाः राष्ट्रिय पार्टीले आफ्ना सांसद लक्ष्मण राजवंशीलाई पार्टीबाट निष्काशन गरेको छ । नेपाः पार्टीका महासचिव डा. विजयप्रकाश सैँजुले प्रेस विज्ञप्ति जारी गरेर मानार्थ सदस्य तथा सांसद राजवंशीलाई साधारण सदस्य समेत नरहने ...

भारतीय राजदूतमाथि एमालेको हमला, ६ जना पक्राउ

January 19th, 2017 (0)
कैलाली,माघ ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय राजदूत रञ्जीत रेलाई कैलालीमा कालो झण्डा देखाउदै कार्यक्रम विथोल्ने प्रयास गरेको छ । हुलाकी राजमार्गको उद्घाटन गर्न धनगढी आएका राजदूत रेमाथि एमाले नेता कार्यकर्ताले ‘भारतीय विस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप ...

घट्यो ​अन्डाको मूल्य

January 19th, 2017 (0)
चितवन, माघ ६ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको ...

इन्टरपोलका महासचिव सवार कार सडक खाल्डोमा धस्सिएपछि….

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं क्षेत्रीय सम्मेलन काठमाडौंमा बुधबारदेखि सुरु भएको छ । २७ वर्षपछि नेपालमा सम्मेलन भएको हो । नेपाल प्रहरीले २३ औं एसियन सम्मेलनको पूर्ण तयारी गर्ने जिम्मा लियो र त्यहीअनुसार ...

मन्त्रिपरिषदले गर्यो न्याय सेवाका चार सहसचिव बढुवा

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ ।मन्त्रिपरिषदको बिहीबारको बैठकले न्याय सेवाका चार जना सहसचिवलाई विशिष्ठ श्रेणीको सचिव तहमा बढुवा गरेको छ । बढुवा हुनेमा सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, नृपध्वज निरौला, कानुन मन्त्रालयका सहसचिव राजिव गौतम, राजन भट्टराई र किरण पौडेल छन् । ...

एक सेकेण्डमा ​रोबोट पत्रकारले लेखेको लेख प्रकाशित

January 19th, 2017 (0)
एजेन्सी । चीनको एक पत्रिकामा पहिलोपटक रोबोट पत्रकारले लेखेको  तिन सय शब्दको एक लेख छापिएको छ । जसलाई रोबोटले एक सेकेण्डमा लेखेका थिए । वैज्ञानिले यस कुराको जानकारी गराउँदै भनेका छन गुआंगझोउको ‘सदर्न मेट्रोपोलिस डेली’ मा  सो लेख प्रकाशित ...

पाँच जिल्लामा मात्र लागु हुने गरी घट्यो ग्यासको मुल्य

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । ढुवानी खर्च कम लाग्ने भन्दै नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । अब ती जिल्लाहरुमा ग्यास प्रतिसिलिण्डर १३०५ रूपैयाँ  पर्नेछ । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम ...

कर्मचारी फेरेर भए पनि भन्सार सुधार्नु :अर्थमन्त्री कृष्णबहादुर महरा

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको ...

काङ्ग्रेस ललितपुरमा सदस्यहरु मनोनित

January 19th, 2017 (0)
ललितपुर ,माघ ६ । नेपाली काङ्ग्रेस जिल्ला समिति ललितपुरले जिल्ला सदस्यमा नवराज महत, रविन्स शर्मा र हिराबहादुर पौडेललाई मनोनित गरेको छ । त्यस्तै आमन्त्रित जिल्ला सदस्यहरुमा अमिर बज्राचार्य, ऋषिदेव फुयाल र पुरुषेतम थापा मनोनित हुनुभएको छ ।

दुई पार्टीद्वारा दुईपटक एउटै पुलको शिलान्यास

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको पुलको नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज फेरि शिलान्यास गर्दै छन् । झापाको दमक–१७ र मोरङको राजघाट–९ जोड्ने बेतेनी–माँवा–अम्बारी पुलको ओलीले आज शिलान्यास गर्न लागेका हुन् ...

झण्डा चोरेको आरोप : नयाँ शक्तिले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने भएको छ । नयाँ शक्ति नेपालको आज बस्न लागेको राजनीतिक समितिको बैठकमा यसबारे छलफल हुने बताएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव ...

ट्रम्प प्रशासनमा चीन–अमेरिकी सम्बन्धका चुनौती

January 19th, 2017 (0)
एजेन्सी । वर्गीय, वैचारिक र जातीय विरोधास, यी तीन द्वन्द्वको फाइदा उठाएर ट्रम्प शक्तिमा आए । यी प्रमुख तीन विरोधाभास लोकप्रियतावाद र ट्रम्पको उदयका लागि शक्ति बने । ट्रम्पको दीर्घकालीन प्रभावलाई दुई पक्षबाट हेर्न सकिन्छ: नीति र प्रवृत्ति । ...

​राप्रपाद्धारा साढे चार लाख साधारण सदस्यता वित्तरण

January 19th, 2017 (0)
काठमाडौँ,माघ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क ...

‘ठूलाबडा’हरुको उपचार स्वदेशमै

January 19th, 2017 (0)
काठमाडौँ, ६ माघ । राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ । सरकारले तयार गरेको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा ...

दुई नयाँ मन्त्रीको आज शपथ

January 19th, 2017 (0)
काठमाडौँ, ६ माघ । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका लागि आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको प्लानको खुलासा !

January 19th, 2017 (0)
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका ...
Page 3 of 1,24412345...102030...Last »