समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

लाइसेन्स प्रक्रिया अब एक घण्टाभित्रै पुरा हुन्छ : मन्त्री लेखक

January 1st, 2017 (0)
काठमाडौँ,पुस १७ । अब चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया एक घण्टाभित्रै पुरा हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले चालक अनुमति पत्र(लाइसेन्स)लिने सबै प्रक्रिया एक घण्टाभित्रै पूरा गर्ने घोषणा गरेका छन् । स्वयम्भुको ठूलो भर्‍याङमा ...

सुमेरु सेभिंङ एण्ड क्रेडिट को(अपरेटिभ लि.)को १६ औ वार्षिक साधारणसभा सम्पन्न

January 1st, 2017 (0)
ललितपुर ,पुस १७ । स्वास्थ्य, शिक्षा सहकारी, समृद्दि, व्यवसायी र रोजगारी यही नै हो सुमेरुको चिनारी भन्ने नारा बोकेको सुमेरु सेभिंग एण्ड क्रेडिट को अपरेटिभ लि. को १९ औ वार्षिक साधारणसभामा पाटनढोकाको अशोक पार्टी प्यालेसमा पुस १४ गते बिहीबार सम्पन्न भएको छ । ललितपुर ...

​अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सहारा क्लब विजयी

January 1st, 2017 (0)
हेटौंडा,पुस १७ । पोखरेली टिम सहारा क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार विजयी भएको छ । वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । सहाराले दुवै हाफमा एकरएक गोल गर्दै बलियो ...

घट्यो सुनको भाउ

January 1st, 2017 (0)
काठमाडौँ,पुस १७ | आज साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आइतबार ५२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

आजदेखि नेपाल टेलिकमको फोर जी सेवा सुरु

January 1st, 2017 (0)
काठमाडौँ,पुस १७ ।  नेपाल टेलिकमले आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दुत्रगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आजदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको ...

पूर्वी पहाडी जिल्लामा हिमपातसँगै काठमाडौँमा चिसो बढ्यो

January 1st, 2017 (0)
ताप्लेजुङ,पुस १७ । मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछाप लगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गए रातिदेखि हिमपात सुरु भएपछि ...

रोनाल्डोको मुल्य २५० मिलियन पाउण्ड

December 30th, 2016 (0)
एजेन्सी । चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव  रियलसँग गरेको छ । पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले ...

​साहित्यकार ओझाको निधन

December 30th, 2016 (0)
भिमदत्तनगर, पुस १५ । सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाउनु भएको थियो । ...

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

December 30th, 2016 (0)
काठमाडौँ, पुस १५ । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ ...

मृगौला रोगीलाई सहज ,थप ११ सँस्थालाई निशुल्क डायलासिस अनुमति प्रदान

December 30th, 2016 (0)
काठमाडौँ, पुस १५ । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको हो । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट ...

आज वि.सं. २०७३ साल पुस १५ गते शुक्रबारको राशिफल

December 30th, 2016 (0)
वि.सं. २०७३ साल पुस १५ गते। शुक्रबार। इश्वी सन् २०१६ डिसेम्बर ३० तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:३४ बजेउप्रान्त द्वितीया। मेष :-  मेहनत गर्दा रोकिएको कामहरु बन्ने देखिन्छ तर अरुले फाइदा उठाउन सक्छ | विचार ...

काठमाडौं–रसुवागढी जोड्न चीन सरकारले दियो साढे १५ अर्ब अनुदान

December 29th, 2016 (0)
काठमाडौं, पुस १४ । चीन सरकारले काठमाडौं–रसुवागढी जोड्ने सडकमार्गको स्याफ्रुबेंसी–रसुवागढी खण्डलाई डबल लेनको बनाउन तथा मर्मत सुधारसहित अन्य परियोजनाहरुका लागि साढे १५ अर्ब रुपैँया अनुदान दिने भएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ ...

शौचालयमा मृत नवजात शिशु फेला

December 29th, 2016 (0)
ललितपुर, पुस १४  | बज्रबाराहि नगरपालिका ११ टाहखेलस्थित शिव सापकोटाको घरको ट्वाइलेटमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । उक्त घटनाको जानकारी थाहा पाएपछि चापागाऊँको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धानको लागि उक्त घरमा डेरालिई बस्ने सिन्धुपाल्चोककी सुनुमाया ...

२०१६ काे सर्वाधिक कमार्इ गर्ने पाँच बलिउड फिल्म

December 29th, 2016 (0)
काठमाडौं, पुस १४ । सन् २०१६ मा भारतीय फिल्मको व्यापार सुस्त नै रह्यो । फितूर, फ्यान, मोहनजो दारो, बार बार देखो र रक अन २ जस्ता ठूला बजेटका फिल्म फ्लप भए । तर केही फिल्मले भने मजाले बजार तताए ...

शीतलहरका कारण महोत्तरीका विद्यालय एकहप्ताका लागि बन्द

December 29th, 2016 (0)
महोत्तरी, पुस १४ | अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालय बिदा दिने निर्णय गरेको छ। पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको ...

संसद आज पनि अवरुद्ध

December 29th, 2016 (0)
काठमाडौं, पुस १४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध गरे। सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा (एमाले)का सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको ...

भन्सार कार्यालयमा गोली चल्यो, दुई सशस्त्र प्रहरी घाइते

December 29th, 2016 (0)
कपिलवस्तु,पुस १४ । कपिलवस्तुको कृष्णनगर भन्सारमा गोली चल्दा सशस्त्र प्रहरीका दुई घाइते भएका छन् । गोली किन, कसरी कसले चलायो भन्ने कुरा थाहा हुन नसके पनि प्रहरीका हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार ...

सिंगापुरलाई राजनीतिक ट्रान्जिन बनाँउदै पूर्वराजा ज्ञानेन्द्र !

December 29th, 2016 (0)
काठमाडौँ,पुस १४ । सिंगापुरमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह नयाँ रणनीतिक योजना सहित नेपाल आउने भएका छन् । पटक पटक सिंगापुरमा पुगिरहेका पूर्व राजा ज्ञानेन्द्र त्यहाँ अहिले भारतीय र चिनियाँ विश्लेष थिङक ट्याङ्कसँग छलफल गरिरहेको बताइएको छ । उच्च ...

प्रवासी नेपाली मञ्च यूकेको १२औं स्थापना दिवस मनायो (फोटोफिचर)

December 29th, 2016 (0)
लन्डन, पुस १४ | नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार लन्डनमा एक विशेष कार्यक्रमको आयोजना गरी १२औं स्थापना दिवस मनाएको छ। कार्यक्रममा नेपाल र बेलायत दुवै देशका सांसदहरुको उपस्थिति रहेको थियो। बेलायती सांसदहरु पनि कार्यक्रममा नेपाली ढाका ...

​शिक्षा मन्त्रालयद्धारा विद्यालयमा विदेशी गीत सँगीतमा रोक

December 29th, 2016 (0)
बागलुङ, पुस १४ । शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, सङ्गीत र नृत्यलाई रोक लगाएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–सङ्गीत र नृत्य मात्र समावेश गर्न पाइनेछ । सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा ...
Page 20 of 1,244« First...10...1819202122...304050...Last »