समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

श्रीमानले जिउंदै जलाए श्रीमती !

January 21st, 2017 (0)
काठमाडौं, माघ ८ । सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लगाईदिएका छन् । नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै ...

विमानस्थलमा फेरि समातियो सुन !

January 21st, 2017 (0)
काठमाडौं, माघ ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ...

तेरियाले जितिन् ‘झलक दिख् लाजा’ को उपाधि

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | भारतको चर्चित टेलिभिजन रियालिटी सो  ‘झलक दिख ला जा’को उपाधि नेपालकी तेरिया फौजा  मगरले जितेकी छिन् । मगरले अन्य २ भारतीय प्रतिस्पर्धी सलमान र सान्तनुलाई  पाखा लगाउदै उपाधिमा कब्जा जमाएको समाचार  ‘बलिउड लाइफ‘ ले प्रसारण गरेको छ । तेरियाले उपाधि जितेको ...

स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते

January 20th, 2017 (0)
भक्तपुर, माघ ७ | सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् । साँगाको फेमस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ ...

ह्वाइट हाउसबाट बिदा हुँदै ओबामा, ८ वर्षे कार्यकालमा के-के महत्वपूर्ण उपलब्धिहरु हात पारे ?

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | संयुक्त राज्य अमेरिकाको ४४ औं राष्ट्रपतिको रूपमा पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल आजबाट औपचारिक रुपमै सकिँदै छ । । सन् २०१६ को नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनबाट अमेरिकाको ४५ औं  राष्ट्रपति मा निर्वाचित डोनाल्ड ...

अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा ट्रम्पले आज शपथ लिँदै, यस्तो छ शपथ ग्रहण तालिका

January 20th, 2017 (0)
एजेन्सी, माघ ७ | अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रपतिको शपथ लिँदै छन् । अमेरिकाको राजधानी वाशिंटन डिसीमा नेपाली सयम अनुसार राति पौने ११ बजे शपथ ग्रहण समारोह सुरु हुनेछ । शपथ ग्रहण समारोहमा लाखौं मानिस पुग्ने बताईएको छ । ...

नेपालको सिमा क्षेत्रमा आतंककारी संस्था ‘आईएस’ ले आफ्नो संगठन तयार गरेको भारतको दाबी

January 20th, 2017 (0)
एजेन्सी, माघ ७ | पाकिस्तानको चतुर एजेन्सी आई एस आई ले भारतमा धमाका मचाउनको लागि नेपालको सयभन्दा बढि युवाहरुलाई आफ्नो जालमा फसाईरहेको कुरा भारतीय मिडियाले छापेको छ । तहसीन उर्फ मोनूलाई पक्राउ गरेपछि भारतीय मुजाहिदिन को दरभंगा जिल्लाको आतंककारी योजना ...

पूर्वराजपरिवारको चल सम्पति ४१ करोड रुपैँया

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल ...

​कोटेश्वर–कलङ्कीसडक खण्डका चार पुल निर्माण अन्तिम चरणमा

January 20th, 2017 (0)
ललितपुर, माघ ७ | निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा ...

लोकमानलाई मोसो दल्ने युवा नेता रिहा, राजधानीमा भव्य स्वागत (फोटोफिचर)

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | सर्वोच्च अदालत परिसर भित्रै अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा आज थुना मुक्त भएका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल क्रान्तीकारीले थुना मुक्त भएका आफ्ना दुई नेताको आज विहान भव्य ...

‘नागरिकता राख्नुस्, गाडी लानुस्’

January 20th, 2017 (0)
अनलाइन पत्रिका ललितपुर, माघ ७ । गाडी आफै चलाएर लग्न चाहनुहुन्छ ? आफ्नो परिवार, प्रियजन र आफूमात्र यात्रा गर्न चाहनुहुन्छ ? यस्तै मन छुने आत्मियतासहित स्वागत गर्न तयार छ पुतलीसडकस्थित Yes Sir Vehicle Rental  । यो संस्थाले गाडी गुडाउने ...

ओलीले गरे पूर्वाञ्चल ल्यूब कारखानाको भ्रमण

January 20th, 2017 (0)
इटहरी, माघ ७ | पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाञ्चल ल्यूब आयल प्रालिको कारखाना भ्रमण गरेका छन्। पूर्वाञ्चल ल्यूव १५ बर्ष पुगेको अवसरमा बुधबार उनलाई अतिथिको रुपमा अवलोकन गराएको कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपालमा उत्पादन ...

नेपाल आइडलको आवेदन खुल्ला,पहिलो अडिसन नेपालगञ्जबाट

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | सांगीतिक प्रतियोगिताहरुको भिडमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको अर्को प्रतियोगिता नेपाल आईडल तयारी अन्तिम चरणमा पुगेको छ । ७५ वटै जिल्लामा अडिसन गरेर प्रतियोगिहरु छनौट गरिने तयारीमा जुटेको आयोजकले पहिलो अडिसन माघ १२ गते ...

हनुमानले सनफ्रान्सिस्कोमा ‘जात्रा’ देखाउँदै

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | वर्ष २०७३ को सफल फिल्मको सूचीमा परेको नेपाली कथानक चलचित्र ‘जात्रा’ नेपालको सफलतासँगै अब अमेरिकाको सानफ्रान्सिस्कोमा प्रदर्शनी गरिने भएको छ । जनवरी ४ मा ‘ह्वाइट सन’ को प्रिमियरको लागि अमेरिका पुगेका कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँको ...

प्रेम जोडीले गरे एउटै डोरीमा झुन्डिएर आत्महत्या

January 20th, 2017 (0)
झापा, माघ ७ | झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्।कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको ...

अब सुर्ती–चुरोट बेच्ने छुट्टै पसल

January 20th, 2017 (0)
काठमाडौं, माघ ७ | सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री ...

चिनियाँ नयाँ वर्षका १० रमाइला पक्ष

January 20th, 2017 (0)
बेइजिङ, माघ ७ | जनवरी २८ देखि चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड सुरु हुँदैछ। सर्वाधिक लामो विदा भएको र पारिवारिक पुनर्मिलन, मीठो खाने र राम्रो लगाउने पर्व भएकाले चिनियाँ नयाँ वर्ष बहार ल्याउने वसन्त पर्व पनि हो। नेपालमा तामाङ, ...

श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडीले नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिने

January 20th, 2017 (0)
काठमाडौँ,माघ ७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत काठमाडौँमा हुने नेपाल र केन्या बीचको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि अतिथि प्रशिक्षका रूपमा श्रीलंकाका पुर्व राष्ट्रिय खेलाडी डेभ वाटमोर नेपाल आउने भएका छन् । सो खेलका लागी नेपाली ...

​राप्रपाको आसन्न अधिवेशन आजदेखि सुरु

January 20th, 2017 (0)
काठमाडौँ,माघ ७। राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन आजदेखि सुरु भएको छ । देशभर सुरु भएको सो महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० ...

राजनीति कति गन्दा, राजदूतलाई कालो झन्डा !

January 20th, 2017 (0)
धनगढी, ७ माघ । निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक ...
Page 2 of 1,24412345...102030...Last »