समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

Archives

वनमन्त्री शंकरपनि ‘कानै चिरेका’ !

January 11th, 2017 (0)
काठमाडौं, पुस २७ । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एकलाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् । मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट ...

अझै लोकमानकै राज ?

January 11th, 2017 (0)
काठमाडौं, पुस २७ । सर्वोच्चको अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमान सिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् । फैसलासँगै स्वत पदमुक्त भएका कार्कीले सरकारी निवास पनि छाड्नुपर्ने हो । सरकारी सेवाबाट हटेलगत्तै पदमा ...

कालो धनमा प्रफुल्लित को को ?

January 11th, 2017 (0)
काठमाडौं, पुस २७ ।  नेपालमा बर्षेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ । उच्चपदस्थले अनाधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारबाट हुने आम्दानी नै ...

पृथ्वीनारायण नभएको भए नेपाल रहँदैन थियो: प्रधानमन्त्री प्रचण्ड

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निर्क्योल गरिने बताएका छन् । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका ...

अरु ‘लोकमान’हरु को को होलान् ?

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य भएको फैसला सुनाएपछि लोकमान अब नेपाल नबस्ने भएका छन्  । यहीँ आइतबार लोकमानबारे उनी अयोग्य रहेको फैसला सुनाएपछि कार्की सधैँका लागि नेपाल त्याग्ने तयारीमा रहेको पारिवारीक ...

Dozens killed in double suicide attack in Kabul

January 10th, 2017 (0)
Agency : At least 30 people have been killed and 80 wounded in twin bombings near the Afghan parliament in Kabul, officials say. The attack took place during rush hour, as staff were leaving the parliament complex. Minutes after ...

‘सहकारी ऐन निरकुंश आउँदैन’

January 10th, 2017 (0)
रामचन्द्र मिश्र ललितपुर, पुस २६। जिल्ला सहकारी संघ ललितपुरको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यक्रममा प्रमुख अतिथि रहेका सहकारी तथा गरिबि निवारण मन्त्री हृदयराम थानीले कार्यक्रमलाई सम्बोधन गर्दै समाज परिबर्तन गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको ...

तानसेनको आगामी वर्षको बजेट १५ करोड

January 10th, 2017 (0)
काठमाडौं, पुस २६ । तानसेन नगरपालिकाको २०औँ नगरपरिषद्ले आव २०७४/०७५ को १४ करोड ६६ लाख ७२ हजार ७१६ रुपियाँको बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ। तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले आगामी आवमा परिषद्ले पुँजीगततर्फ १३ करोड १४ ...

मेलम्ची खानेपानी वितरणका लागि पाइप बिच्छ्याउने काम तीव्र

January 10th, 2017 (0)
काठमाडौं, पुस २६ । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ। आगामी बडादसैँसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ। उपत्यकामा हरेक घरमा खानेपानी पु¥याउनका लागि छ सय ७० ...

जिल्ला सहकारी ललितपुरको पहलमा ‘सहकारी महाकुम्भ’

January 10th, 2017 (0)
रामचन्द्र मिश्र ललितपुर, पुस २६। ललितपुर जिल्लाभित्र रहेका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरुको विकास र प्रबद्धन गर्ने उद्देश्यले २०२८ साल चैत २४ गते स्थापना गरिएको जिल्ला सहकारी संघ लि.ललितपुरले आफ्नो इतिहासमै पहिलोपटक सहकारी सम्मेलन गर्ने भएको छ । सुशासनयुक्त सकारी ...

अदालतमा न्यायाधीसका नयाँ अनुहार

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ । आज उच्च अदालतका ८० न्यायाधीस नियुक्ति हुने सम्भावना छ । यसका लागि न्यायपरिषद्को बैठक अहिले बसिरहेको छ । –परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको छ । यसलाई अव अन्तिम ...

ललितपुर गुड्ने माईक्रोमा बिहानै हंगामा !

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ । सार्वजनिक यातायातमा किशोरीलाई अपशब्द प्रयोग गर्ने एक सहचालक यति बेला प्रहरीको खोरमा पुगेका छन् । गोदावारीबाट लगनसम्म गुड्ने बा १ ज ६०७१ नम्बरको माइक्रो बसका ती सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने किशोरीहरुलाई अपशब्द प्रयोग गर्दै गाली ...

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

January 10th, 2017 (0)
कञ्चनपुर, पुस २६ । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् । मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको ...

भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाल पहिलो नम्बरमा

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ । डेनमार्क र नर्वेका लोकप्रिय पर्यटक म्यागजिनहरुले सन् २०१७ मा भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाललाई पहिलो नम्बरमा राखेका छन् । डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन ‘लन्ली प्लानेट’ले आफ्ना देशका बासिन्दालाई सिफारिस गरेको ...

​रोनाल्डो बने विश्वकै उत्कृट खेलाडी

January 10th, 2017 (0)
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली ...

​यो वर्ष देखि ६० वर्ष पुगेका किसानलाई पेन्सन

January 10th, 2017 (0)
काठमाडौँ,पुस २६ । सरकारले चालू आर्थिक वर्ष ०७३–७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ । कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने ...

जेठदेखि मुलुक लोडसेडिङमुक्त हुन्छ: कुलमान

January 9th, 2017 (0)
काठमाडौँ,पुस २५ ।  आगामी जेठ महिनादेखि मुलुक लोडसेडिङमुक्त हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठदेखि मुलुकका कुनै पनि भागमा लोडसेडिङ नहुने बताएका हुन् । देशभित्र हाल करिब ६ सय मेगावाट मात्र विद्युत् उत्पादन भएका ...

​नोकिया ब्राण्डमा नयाँ स्मार्ट फोन सार्वजनिक

January 9th, 2017 (0)
काठमाडौँ,पुस २५ । कुनै बेला विश्वभर अति लोकप्रिय मोबाइल ब्राण्डको रुपमा स्थापित नोकियाका नयाँ स्मार्टफोन प्रयोग गर्न पाइने भएको छ । नोकियाको उत्पादन र बजारीकरणको विशेष अधिकार रहेको फिनल्याण्डको  कम्पनी एचएमडी ग्लोवलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल ...

​एनटीसिको सीमकार्ड प्रयोग गर्नेलाई सापटी रकम पाइने

January 9th, 2017 (0)
काठमाडौँ,पुस २५ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसि)ले  आफ्ना प्रिपेड ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गर्न लागेको छ । सेवा सुरु भए एनटीसिको प्रिपेड सिमकार्ड प्रयोग गर्नेले ब्यालेन्स सकिएका बेला सापटी लिन पाउने ...

​आफ्नै रेकर्ड तोड्दै आमिर खानले ‘दंगल’ बाट बनाए नयाँ रेकर्ड

January 9th, 2017 (0)
एजेन्सी । अभिनेता आमिर खानले ‘दंगल’ फिल्मबाट बलिउड फिल्म व्यापारमा नयाँ कीर्तिमान कायम गरेका छन् । वक्सअफिसमा ३४४ करोड भारूको कमाइ गरेपछि उसले आमिर अभिनित दंगल नयाँ कीर्तिमान कायम गर्न सफल भएको हो । रेकर्ड कायम गर्ने क्रममा आमिरले ...
Page 10 of 1,244« First...89101112...203040...Last »