समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

सम्पूर्ण समाचारहरु

बेलुनमा हावा भर्ने सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

Blasted-Gas-Cylinderइटहरी, फागुन १३ । बेलुनमा ग्यास भर्ने क्रममा सानाे ग्यास सिलिन्डर पड्किएर शुक्रबार सुनसरी सिमरियामा १ जनाकाे मृत्यु भएको छ। पाँच जना घाइते छन्। बिहान साढे ११ बजेतिर भएको घटनामा ...बाँकी पढ्नुहोस् »

दलिय भागवण्डा र सत्तास्वार्थले चुनाव हुन नदिने नयाँ शक्ति पार्टीको भनाई

nayashaktiकाठमाण्डौ,फागुन १३। नयाँशक्ति पार्टीले दलिय भागवण्डामा चुनावको घोषणा गरिएकाले चुनाव नगराउने षडेन्त्र भएको आरोप लगाएको छ । प्रेश वक्तव्य जारी गर्दै नयाँशक्ति पार्टीले सरकारले सबै पक्षलाई विश्वासमा लिई चुनावको ...बाँकी पढ्नुहोस् »

पाकिस्तानले दियो दुई सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति

Nepal-Pakistan-Flag_20110205085720काठमाडौं, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार आयोजित एक ...बाँकी पढ्नुहोस् »

साढे ८ वर्ष जेल बसेपछि निर्दोष ठहर

index-16सोलुखुम्बु, फागुन १३ । आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुपर्‍यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि ...बाँकी पढ्नुहोस् »

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छः मन्त्री थापा

gaganकाठमाडौं, फागुन १३ | स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन्। स्वास्थ्य मन्त्री थापाले आज काठामाडौँको सोह्रखुट्टेमा ...बाँकी पढ्नुहोस् »

संसारकै सबैभन्दा सस्तो स्मार्टफोन भनेर सर्वसाधरणलाई झुक्याउने कम्पनीका निर्देशक पुगे प्रहरी खोरमा

smartphoneकाठमाडौं, फागुन १३ । संसारकै सबैभन्दा सस्तो स्मार्टफोन भनेर सर्वसाधरणलाई झुक्याउने एक भारतीय कम्पनीका निर्देशकलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ। जम्मा २५१ मा स्मार्टफोन उपलब्ध गराउछौँ भनेर घोषणा गर्ने ...बाँकी पढ्नुहोस् »

महाशिवरात्रीकै दिन सेनादिवस मनाइदै

sena-dibas-4काठमाडौँ,फागुन १३ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । ...बाँकी पढ्नुहोस् »

‘लैजा माया पोको पारेर’ भन्दै गायक बने निश्चल बस्नेत (भिडियाेसहित)

nischalकाठमाडौं, फागुन १३ | निर्देशक र अभिनेताका रुपमा निश्चल बस्नेत लप्पन छप्पनबाट गायक पनि बनेका छन्। दीपक आरजेको शब्द तथा सङ्गीतमा ‘लैजा माया पोको पारेर’ भन्दै गाएको गीतमा उनलाई ...बाँकी पढ्नुहोस् »

औषधी पनि रहेछ गाँजा

marijunaaaकाठमाडौँ,फागुन १३ । गाँजा एक प्रकारको वनस्पतिमा पर्छ । भगवान शिवको प्रसादका रुपमा गाँजा सेवन गर्नेहरु उत्तिकै भेटिन्छन् । आयुर्वेदमा समेत उल्लेख भएको गाँजाको औषधीय महत्व पनि छ । ...बाँकी पढ्नुहोस् »

स्काइपको लाइट भर्सन स्काइप लाइट एप, अब टूजीमा स्काइप चलाउन सजिलो

skype-lite-20170222071042-770x430काठमाडौं, फागुन १३ | माइक्रोसफ्टले बुधवारदेखि स्काइपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भिडियो म्यासेजिंग एप स्काइपको नयाँ भर्सन स्काइप लाइट (Skype lite) सार्वजनिक गरेको हो । यो ...बाँकी पढ्नुहोस् »

धादिङका तीनवटा क्याम्पसमा भोलि निर्वाचन

sovyuधादिङ, फागुन १३ | यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठवटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेभएको छ । यही फागुन १४ ...बाँकी पढ्नुहोस् »

ललितपुरको लगनखेलमा भेटियो लाश !

deathललितपुर,फागुन १३। ललितपुरको बसपार्कमा व्यवारिसे लास भेटीएको छ । फागुन १२ गते बेलुका ललितपुरको बसपार्कमा अचेत अवस्थामा भेटिएको मान्छेलाई पाटन हस्पिटलमा पुर्याउदा मृत भएको पाइएको ललितपुर प्रहरी वृतले जानकारी ...बाँकी पढ्नुहोस् »

पशुपतिमा सशुल्क दर्शन खारेज, २५ मिनेटभित्र दर्शन गर्न सकिने

pashupatiकाठमाडौं, फागुन १३ | महाशिवरात्रिका दिन आज बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ। बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए। दर्शनका लागि ३ः३० ...बाँकी पढ्नुहोस् »

टेलिकमले ल्यायाे शिवरात्रि अफर

ntc logoकाठमाडौं, फागुन १३ | नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ। अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप ...बाँकी पढ्नुहोस् »

लालपूर्जा नभएका भूकम्प पीडितले पनि पाए अनुदान

24987494-Hand-giving-money-clip-art-illustration-with-simple-gradients-All-in-a-single-layer--Stock-Vectorबनेपा, १३ फागुन । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा ...बाँकी पढ्नुहोस् »

आज महाशिवरात्रि, शिवको पूजा आराधाना गरी मनाइँदै

pashupati-satbij-chhardai_bikash-dwareकाठमाडौं, १३ फागुन । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक ...बाँकी पढ्नुहोस् »

वैज्ञानिकले पत्ता लगाए, पृथ्वीजस्तै तीनवटा ग्रह !

grahaवैज्ञानिकले पृथ्वीकै आकारका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । ...बाँकी पढ्नुहोस् »

अब इपीएस परीक्षाको अनलाइन आवेदन

south korea flagकाठमाडौं, १३ फागुन । वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले आउँदो चैत ९ गतेदेखि सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइनमार्फत् फारम भर्न खुला गर्ने प्रस्ताव गरेको ...बाँकी पढ्नुहोस् »

राजधानीका यी सडकहरुमा आज प्रवेश निषेध

pashupatinathकाठमाडौं, १३ फागुन । आज हिन्दु धर्मालवम्बीको मनाउने पर्व शिवरात्री । यो अवसरमा पशुपतिनाथमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पशुपति क्षेत्र भएर गुड्ने विभिन्न रोडमा सवारीलाई प्रवेश निषेध गरिएको ट्राफिक ...बाँकी पढ्नुहोस् »

घुस लिँदालिदै मालपोतका सुब्बासहित तीन पक्राउ

aakthierभक्तपुर, फागुन १२ । अख्तियारले घुस लिदै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । सेवाग्रहीबाट घुस मागेको भन्ने सूचना पाएपपछि अख्तियारबाट खटिएको प्रहरी टोली ६ लाख १४ हजार रुपैयाँसहित ...बाँकी पढ्नुहोस् »
Page 1 of 1,27312345...102030...Last »