समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

हाम्रो कुरा

समय फेरिएको छ । पाठकहरुका रुचि र स्वाद फेरिएका छन् । पत्रपत्रिकाका दाँजोमा अहिले अनलाइन समाचार साईटहरु उत्कृष्ट  हुदै गईरहेका छन् । यही संयोगलाई आत्मसात गर्दे अनलाइन पत्रिका नामको इन्टरनेट पत्रिका यहाँ सामु ल्याएका छौ ।

राज्यको चौथौं अंगको रुपमा रहेर समस्टिमा देश, जनता र सरकारलाई सही मार्ग निर्देशन गरि समुन्नत समाजको विकास गर्ने चाहना अनुरुप अनलाइन पत्रिका डटकम  www.onlinepatrika.com (वेव साईट) र अनलाइन पत्रिका राष्ट्रिय दैनिक  (छापा संस्करण) प्रकाशन गर्दे आइरहेका छौ । देश/विदेशकाका खबर तथा गतिविधिबाट यहाँहरुलाई जानकार बनाउने प्रयाससहित तपाईहरुले समाचारमुलक भिडियो, अडियो तथा अन्य ताजा समाचारहरु हेर्न सुन्न र पढ्न पाउनुहुनेछ ।

हामी संग facebook.com/onlinepatrika र twitter.com/onlinepatrika मा जोडिन सक्नुहुन्छ ।

साथै, प्रत्येक पल समाचारको पहुँच बनोस् भनेर मोबाईल भर्सनबाट अनलाइन पत्रिका हेर्न सकिने सुविधा पनि शुरू गरेका छौ । यहाँहरूको समाचार र व्यवसायिक गतिविधिलाई सक्दो चाँडो विश्वभर पु¥याउनुका साथै दर्शक र पाठकसम्म संवाहकको भुमिका खेल्न हामी सदा तत्पर छौ । हाम्रो तर्फबाट गर्ने सकिने सम्पुर्ण सहयोगको प्रतिबद्धता जनाउँदै वेवसाईट र पत्रिकाको माध्यमबाट यहाँहरूको व्यवसाय र कार्यक्रम विश्वव्यापी गराउन सघाऊ हुनेमा दुई मत छैन । यसर्थ अनलाइन पत्रिकाको निरन्तरतामा तपाईहरूका सल्लाह, सुझाव र सहयोगहरु अपरिहार्य हुन्छ नै । धन्यबाद ।

अनलाइन पत्रिका डटकम

तथा

अनलाइन पत्रिका दैनिक