नामी नारी स्रष्टाहरु सम्मानित

sammanखगेन्द्र गिरी कोपिला
काठमाडौं, माघ ८ । अलाउद्दिन स्मृती प्रतिष्ठान, नेपालगंजको तर्फबाट प्रसिद्द साहित्यकार सनत रेग्मीले बांके, बर्दिया र दाङ जिल्लाका पाँच नारी स्रष्टाहरुलाई सम्मान गर्नुभएको छ ।
सम्मानित हुनेमा भावना न्यौपाने, कल्पना खरेल, अनुपमा करारा विवश, संगीता उपाध्याय र फरहीन सैयद रहेका छन् । स्रष्टाहरुको साहित्यिक सेवाको कदर गर्दै नेपालगंजको बहुसांस्कृतिक विविधता झल्किने एक वहुभाषिक कविगोष्ठीमा आज सम्मान गरिएको हो ।
तपाईंको प्रतिकृया
Loading...