समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

हार्दिक श्रद्धान्जली 

15995485_1201426239894667_1658159913_nअनलाइनपत्रिका डट कमका प्रबास समाचार प्रमुख केशब चापागाईंकी दिदी स्व. मिना देबी चापागाईंको १२ औ पुन्य तिथीको अबसरमा अनलाईनपत्रिका डट कम परिवार हार्दिक विशेष श्रद्धान्जली ब्यक्त गर्दछौं।

झापा शरणामती-४ निबासी चापागाईं बिगत एक महिना देखि जन्डिस रोगबाट पिडित हुनु हुन्थियो। स्व. चापागाईंको गत पौष १७ गते आइतबारका दिन असामयिक निधन भएको थियो।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु