समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

जबरदस्ती करणीको यस्तो व्यवस्था रहेछ कानुनमा 

suprme_court_of_nepal-jpgकाठमाडौं, पुस २८ । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती क%

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु