समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

खुल्यो विद्युत प्राधिकरणमा जागिर (पदसहित) 

काठमाडौँ,पुस २७ । नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर खुल्ला भएको छ । प्राधिकरणले विज्ञापन प्रकाशित गर्दै २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ ।gorkhapatra-bidut-pradikaran

प्राधिकरणले अधिकृत स्तर तथा सहायक स्तरको पदमा आवेदन खुल्ला गरेको छ ।

अधिकृत स्तरमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत गरि ५८ जनाको लागि आवेदन खुल्ला गरेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु