समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

आज पनि बढ्यो सुनको मूल्य 

काठमाडौँ,पुस २७ । सुनको मूल्य आज पनि बढेको छ ।gold-sun-chadi

सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर ५४ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ९० रुपैयाँमा कारोवार भएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु