समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

तेरिया फौजामगर झलक दिखला जाको फाइनलमा 

काठमाडौं, पुस २४ | सन् २०१४ मा डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि जितेकी नेपाली चेलि तेरिया फौजामगर पुन अर्को उपाधि नजिक पुगेकी छन् ।

डिआइडीमा चार हजार प्रतिस्पर्र्धिलाई पछाडी पारेकी तेरिया मगर अहिले झलक दिखलाजाको उपाधि नजिक पुगेकी हुन् । १४ वर्षे तेरियाले यसमा भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै छिन् ।teriya1

उक्त प्रतियोगिता भारतीय टेलिभिजन शो को सर्वाधिक राशीको पुरस्कार  हो जसमा ३० लाख भारतीय रुपैया र रेनाल्डडस्ट ब्राण्डको कार प्रप्त गर्ने छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु