समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

आउँदैछ बिना तार चार्ज हुने पहिलो ल्यापटप 

एजेन्सी । सिइएस २०१७ मा डेलले तार बिना चार्ज हुने ल्यापटप सार्वजनिक गर्ने भनेको छ ।dell-wireless

यो त्यस्तो ल्यापटप हुनेछ जुन बिना तार चार्ज हुने पहिलो ल्यापटप हो ।

डेलले सिइएसमा भनेको छ ल्याटिच्यूट ७२८५ नामको टु इन वान हाइब्रिड ल्यापटप कम ट्याबलेट लन्च गरिनेछ ।

तार विना चार्ज हुने ल्यापटपमा म्याग्नेटिक रेसोनेन्स टेक्नोलोजीको प्रयोग गरिएको छ ।

कम्पनीले यसलाई जुन २०१७ मा सार्वजनिक गर्नेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु