समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

यो पहाडले लियो चार नेपालीको ज्यान ! 

pahadकाठमाडौं, पुस २३ । यो भारतको हिमाञ्चल प्रदेशको सिमलाको कालो चट्टान हो । यो चट्टानले तीनदिन पहिले चार नेपाली दाजु्भाई (लोकेन्द्र विष्ट, दिपेन्द्र विष्ट, अजब बहादुर विष्ट र रामबहादुर बम) को ज्यान लिएको थियो । जीवनलिला समाप्त भएको चट्टानमुनि दबेका मेरा दाजु÷भाईका सपनाहरुलाई डोजरको सहायताले शव निकाल्दै गर्दाको तस्वीर हो यो । तस्वीर : सुभाष सिंह

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु