समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

भारतीय टिममा युवराज सिहंको पुनरागमन 

एजेन्सी । विश्व क्रिक्रेटका आक्रामक ब्याट्सम्यान युवराज सिंहले भारतको एकदिवसीय र टी–२० टिममा पुनरागमन गरेका छन् । yuvraj

भारतीय रणजी ट्रफीमा युवराजको उत्कृष्ट प्रर्दशनपछि उनलाई भारतीय टिममा बोलाइएको हो ।

इंग्ल्याण्डविरुद्धको एक दिवसीय र टि–टुवान्टी श्रृखलाका लागि युवराजलाई चयन गरिएको हो ।

एकदिवसीय र टी–२० दुवै टिममा धोनी पनि छन् । तर, टी–२० मा विकेट किपर ब्याट्सम्यान रिशव पन्त पनि परेका छन् । रणजी ट्रफीमा तेहोरो शतक बनाएका १९ वर्षका पन्त पहिलो पटक भारतको राष्ट्रिय टोलीमा परेका हुन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु