समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

रोल्पाको ‘डोको एम्बुलेन्स’ 

रोल्पा/लिवाङ, पुस २१ । नेपालका धेरै ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य सेवा जनताको पहुँचदेखि टाढा छ। रोल्पाका धेरै गाउँमा पनि बिरामीहरुले सहज स्वास्थ्य सेवा पाउन सकेका छैनन्।लिवाङमा यातायातको असुविधाका कारण बिरामीलाई डोकोमा बोकेर सदरमुकामका अस्पतालसम्म लैजाने गरिन्छ।

rolpali-ambulance

रोल्पाको लिवाङमा डोकोमा बिरामी बोक्दै स्थानीय / कविता उपाध्याय/रासस

मोटरबाटो र यातायात नभएका कारण बिरामीलाई डोकोमा बोकेर लैजानुपरेको स्थानीयवासीहरु बताउँछन्।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु