समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

‘रातो नम्बरबाट फोन आयो’ भन्ने गायिकालाई प्रहरीले पक्रियो ! 

prasana-photoअनलाइन पत्रिका
काठमाडौं, २० पुस । एनसेलबाट आउने रातो नम्बरको फोन उठाए ज्यानै जाने हल्ला अझै व्याप्त छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान जारी राखेको छ ।

यसैबीच, व्यूरोले रातो नम्बरको फोन आएको भनेर हल्ला फैलाएको आरोपमा गायिका प्राशना पाण्डेलाई पक्राउ गरेको छ । उनी ‘गाजलु आँखा देखेर भुतुक्कै’ बोलको गीतको गायिका हुन् ।

अनुसन्धानका लागि प्रशन्नालाई नियन्त्रणमा लिएको ब्युरोका प्रमुख नवराज सिलवालले जानकारी दिए ।
गायिका प्राशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको र डर लागेको भन्दै आफ्नो फेसबुक पेजमा तस्विर नै राखेकी थिइन् । उनले फेसबुकमा फोटो पोष्ट गर्दै यस्तो लेखेकी थिइन् ।

red-number-1

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु