समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बैँक अफ काठमाडौँ – लुम्बिनीले ६२ लाख कित्ता एफपीओ जारी गर्ने 

काठमाडौँ,पुस २० । बैँक अफ काठमाडौँ-लुम्बिनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ ।bank-of-kathmandu-lumbini

बैँकको बुधबार बसेको सञ्चालक समितिको १० औं बैठकले प्रिमियममा एफपीओ जारी गर्ने निर्णय गरेको छ ।

बैँकले संस्थापक र सर्वसाधारण हिस्सा ४९ः५१ कायम गर्न एफपीओ मार्फत संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

बैँकले ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपीओ प्रिमियम मूल्यमा बिक्री गर्ने भएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु