समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

चौथो साफ महिला च्याम्पियनसिपः भारत १, नेपाल 0 

काठमाडौँ,पुस १८ । चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको पहिलो सेमिफाइनल खेल भइरहेको छ ।

खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी छन् ।

पहिलो हाफमा भारत १, नेपाल गोलबिहीन हुन पुगेको छ ।

भारतको कञ्चनजंघा स्टेडियममा सोमबार दिउँसो सवा २ बजेदेखि साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि खेल भइरहेको हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु